राजनीति Archives | Page 36 of 43 | नेपालमाला

 

कांग्रेस नेता गच्छदारको सम्पत्ति रोक्का

काठमाडौं : ललिता निवास प्रकरणको छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ। सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रहेको उनको सम्पत्ति रोक्का गरेको हो। गच्छदारसहित ललिता निवास जग्गा प्रकरणमा संलग्नमाथि विभागले…

बुटवल आन्दोलनमा दमन सरकारको पराजित मानसिकता भएको नेविसंघको निष्कर्ष

काठमाडौं : प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरिएको विरोधमा बुटवलमा जारी आन्दोलनमा दमन गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध जनाएको छ । आन्दोलनमा अनावश्यक दमन गरेर सरकारले आफ्नो पराजित मानसिकता देखाएको नेविसंघको निष्कर्ष छ ।…

मृगौला पीडित देवकोटाको उपचारार्थ अमेरिकाबाट दुई लाख २३ हजार सहयोग

काठमाडौं : मृगौला रोगबाट पीडित नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारार्थ अमेरिकाबाट नेपाली कांग्रेस समर्थक उदार मनबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ । कांग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य…

काँग्रेस बैठक असोज १९ गते

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले…

शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना हुनुभएको थियो । महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि आज…

गौतम राष्ट्रियसभामा मनोनीत

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ९ख० बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी हुन् । राष्ट्रपति भण्डारीले मनोनित गरे लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरबारमा…

वीपी जयन्तीमा तरुण दलले बाड्यो स्वास्थ्य सामग्री

काठमाडौं : १०७ औं वीपी जयन्तीको अवसरमा बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नेपाल तरुण दलले स्वास्थ्यकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री वितरण गरेको छ । तरुण दलले लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) अन्तर्गत हाडजोर्नी विभागमै पुगेर एक हजार थान…

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका…

स्वास्थ्यकर्मीमाथि दुरव्यवहार गर्नेलाई कारवाही गर : तरुण दल

काठमाडौं : नेपाल तरुण दलले स्वास्थ्यकर्मीमाथि भइरहेको अमानवीय व्यवहारमा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेको छ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्नेमा उल्टै उनीहरुलाई हत्तोत्साहित गर्नेहरुलाई…

नेपाली कांग्रेसको पुनर्जागरण : रामचन्द्र पौडेलको दृष्टिकोण

१. पार्टीमा नवजीवन – “निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता…

काँग्रेसको केन्द्रीय विभागलाई पूर्णता

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन…

क्रियाशील थप्दै कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता शतप्रतिशत बढाउने भएको छ। बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमा नेताहरूबीच नयाँ क्रियाशील सदस्यता बढाउने अनौपचारिक सहमति भएको हो। देशभर नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम चलिरहेका बेला कांग्रेसका शीर्ष नेताले सदस्यता दोब्बर बनाउने…

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता गर : तरुण दल

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको महामारीका कारण आयआर्जनका गतिविधि ओरालो लागिरहेका बेला गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन…

काँग्रेसमा अनुशासन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदै

काठमाडौँ : नेपाली काँग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ । काँग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ ।…

वीपी स्मृति दिवस : तरुण दलद्वारा बाल आश्रमका बालबालिकालाई फलफूल वितरण

काठमाडौं : जननेता वीपी कोइरालाको ३८औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले बाल आश्रममा आश्रित बालबालिकालाई फलफूललगायत विभिन्न सामग्री वितरण गरेको छ । मंगलबार बिहान काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा रहेको बाल संरक्षण अभियान नेपालको आश्रममा पुगेर तरुण दलले फलफूल,…

वीपी स्मृति दिवस सप्ताहव्यापी मनाउन तरुण दलको परिपत्र

काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले हरेक वर्ष साउन ६ गते मनाइने वीपी स्मृति दिवसलाई सप्ताहव्यापी रूपमा मनाउन जिल्ला संघहरुलाई परिपत्र गरेको छ। तरुण दलले कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३८औं स्मृति दिवसलाई विभिन्न…

नेकपा स्थायी कमिटी सात दिन स्थगित

काठमाडौँ : पटक पटक स्थगित भई आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सात दिनपछि (साउन २ गते शुक्रबार)का लागि सरेको छ । आज बिहान ११ बजेका लागि राखिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत…