खेल Archives | Page 36 of 62 | नेपालमाला

 

नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को विजेताले ३५ लाख पाउने भएका छन् । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिगको विजेताले ३५ लाख पाउने जनाएको छ । यस्तै…

नेपाल राफ्ट एन्ड कायाक च्याम्पियन

काठमाडौं :पाँचौं राफ्टिङ तथा नवौं कायाक स्लालम च्याम्पियनसिपअन्तर्गत राफ्टिङ स्पर्धाको उपाधि नेपाल राफ्ट एन्ड कायाक क्लब फिस्लिङले जितेको छ । स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ…

नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिप : सुमनलाई उपाधि

धादिङ : सुमन तामाङले नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन् । धादिङको त्रिशुली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन् । यही प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात…

नेपाल सुपर लिगसँग जोडियो निभिया

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सँग निभिया जोडिएको छ । प्रतियोगिताको आधिकारिक बल पार्टनरको रुपमा निभिया एनएसएलसँग जोडिएको हो । एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाको नेपाल प्रतिनिधि किशोरबीच…

जीएचसीए ‘बी’ सेमिफाइनलमा

काठमाडौं : जीएचसीए ‘बी’ एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । जीएचसीए ‘बी’ ले आयोजक एन्जस्ल नेसनल स्कुललाई १८ रनले पराजित गर्दै समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।…

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ :   घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ दशमलव ३…

प्याट्रियोटिक विजयी

काठमाडौं : झापाको प्याट्रियोटिक क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा सोमबार जित हात पारेको छ । प्याट्रियोटिकले नेक्ससलाई ७२ रनले पराजित ग¥यो । तीन खेलमा नेक्ससको पहिलो हार हो । प्याट्रियोटिकले निर्धारित २० ओभरमा…

मंगलबारदेखि त्रिवि क्रिकेट मैदानमा दर्शक प्रवेशमा रोक

काठमाडौं : सरकारले दर्शकसहितको खेलकुदलाई बन्द गर्ने निर्णय गरेपछि काठमाडौंमा जारी त्रिकोणात्मक टीट्वान्टी क्रिकेट शृंखलामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दर्शकसहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति…

कुसलको लगातार दोस्रो अर्धशतक : नेपालद्वारा मलेसिया ९ विकेटले पराजित

काठमाडौं : कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टीट्वान्टी क्रिकेट शृंखलामा मलेसियालाई ९ विकेटले पराजित गरेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा कुशलले अर्धशतकीय पालि खेल्दा मलेसियालाई सहजै पराजित गरेको हो । मलेसियाले दिएको १ सय १०…

त्रिकोणात्मक क्रिकेट सिरिज : नेदरल्यान्डद्वारा मलेसिया पराजित

काठमाडौँ : त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले मलेशियालाई पराजित गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेदरल्याण्डस्ले मलेशियालाई १५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १९१ रन…

नेक्सस र ओसिस सफल

काठमाडौं : नेक्सस क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमीले एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग– २ मा आइतबार सफलता पाएका छन् । नेक्ससले जीएचसीए ‘ए’ लाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको जीएचसीए ‘ए’ ले निर्धारित…

बक्सिङ संघका पदाधिकारीको विदेश मोह : विश्व च्याम्पियनसिपमा एक जना प्रशिक्षक !

काठमाडौं : आइतबारदेखि पोल्यान्डमा आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिप सुरु भएको छ । अप्रिल २३ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका दुई बक्सरले प्रतिस्पर्धा गर्दै छन् । पोल्यान्डको आयोजनामा जारी च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ र सुमिना खड्काले प्रतिस्पर्धा गर्दै छन् । सुष्माले…

यू–१९ पुरुष क्रिकेटसँग जोडियो वाई वाई

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत यू–१९ पुरुष क्रिकेट टोलीको सम्पूर्ण क्रिकेट सञ्चालनका लागि चौधरी ग्रुपको मुख्य उत्पादन वाई वाईले मुख्य प्रायोजन गर्ने भएको छ । क्यान र चौधरी ग्रुपबीच सोमबार पाँचवर्षे सम्झौता भएको छ । वाई वाईले विगत…

एसकेडियुएन टिम च्याम्पियन

काठमाडौं : सोतोकान कराते डो (एसकेडियुएन) चौथो राष्ट्रिय सोतोकान कराते च्यामिपयनसिप तथा तेश्रो सूर्यविनायक मेयर कप २०७७ को टिम च्याम्पियन बन्न सफल भएको छ । एसकेडियुएन १३ स्वर्ण, १० रजत र २० कास्यका साथ च्याम्पियन बनेको हो । नेपाल सोतोकान…

चन्द्रागिरीमा टेबुलटेनिस दिवस

काठमाडौं : आईटीटीएफ फाउन्डेशन, जर्मनीले टेबुलटेनिसमार्फत ‘महिला सशक्तीकरण गर्ने’ मुुल नाराका साथ वल्र्ड टेबल टेनिस डे २०२१ विश्वभरि मनाइरहेको छ । यस कार्यक्रमलाई नेपालमा मनाउन आईटीटीएफ फाउन्डेसनले आईटीटीएफ मान्यता प्राप्त टेबुल टेनिसका लेवल–२ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका नरेश…

आर्मी टिम च्याम्पियन

काठमाडौं : नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ…

ललितपुर मेयर्स कप : एपीएफलाई उपाधि

काठमाडौं : प्रथम ललितपुर मेयर्स कप महिला टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पुरस्कार पायो ।…