खेल Archives | Page 35 of 62 | नेपालमाला

 

आईपीएल : कोलकातामाथि दिल्लीको जित

काठमाडौं : पृथ्वी शको उत्कृष्ट ब्याटिङ मद्दतमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । यस जितपछि दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ । अहमेदाबादमा बिहीबार राति भएको खेलमा कोलकताले दिएको…

नेपाल सुपर लिग : दोस्रो जितको खोजीमा काठमाडौं र पोखरा

काठमाडौं : पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । राष्ट्रिय टिमका…

नेपाल र इराकबीचको मैत्रीपूर्ण खेल मे २९ मा

काठमाडौं : नेपालले अर्को महिला इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको बिहीबार जनाएको छ । तीन दिनअघि इराक फुटबल…

नेपाल सुपर लिग : धनगढी र ललितपुरको बराबरी

काठमाडौं : पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा धनगढी र ललितपुरले १-१ गोलको बराबरी खेलेका छन् । धनगढीका लागि ओलावाले आफिजले गोल गरे ।…

आईपीएल क्रिकेट : हैदरावादलाई हराउँदै चेन्नई शीर्ष स्थानमा

दिल्ली : चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको १ सय ७२ रनको लक्ष्य…

टीट्वान्टी वरीयतामा कुशल भुर्तेलको छलाङ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले आईसीसी टीट्वान्टी वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् । आईसीसीले बुधबार जारी गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो…

थ्री नेसन्स कप विजेतालाई जनही ४ लाख

काठमाडौं : सरकारले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले खेलकुद मन्त्रालयको प्रस्तावमा थ्री नेसन्स विजेता टोलीलाई प्रतिव्यक्ति ४ लाख दिने…

नेपाल सुपर लिग : पोखराको पहिलो जित

काठमाडौं : पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा विराटनगर एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले…

नेपाल सुपर लिग : धनगढीको पहिलो जित

काठमाडौं । धनगढी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढीले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित धनगढीलाई जित…

एनएसएल : ललितपुर र चितवनको बराबरी

काठमाडौं : पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र एफसी चितवनले बराबरी खेलेका छन् ।सोमबार भएको खेलमा ललितपुर र चितवनले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरुवाती अग्रता जोगाउन नसक्दा ललितपुरले…

नेपाल सुपर लिग : बुटवलको विजयी सुरुवात

काठमाडौं : बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-0 गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवललाई…

विराटनगरको सानदार जित

काठमाडौं : विराटनगर एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सानदार जित निकालेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा…

नेपाल बक्सिङ संघमा विकृति : वरिष्ठलाई बाइपास, पुस्कर पन्तलाई संधै लाभैलाभ !

काठमाडौं : नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य तथा वान स्टार रेफ्री जर्ज (आरजे) पुस्कर पन्तका विषयमा विश्व बक्सिङको सर्वोच्च निकाय आईबा (इन्टरनेसनल बक्सिङ एसोसिएसन) ले गत अगष्ट १९ मा पत्र लेख्दै संघका अध्यक्ष राम अवालेलाई ध्यानाकर्षण गराएको थियो । उक्त…

भारोत्तोलनको प्रशिक्षण प्रतिष्ठान

काठमाडौं : काठमाडौं जिल्ला भारोत्तोलन संघले भारोत्तोलन प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिका वडा ६ को सहयोगमा प्रतिष्ठान सञ्चालन गरिएको हो । कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव केशव स्थापितले प्रतिष्ठानको रिबिन काट्नुका…

नेपाल सुपर लिग : काठमाडौंको सुखद शुरुवात

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा काठमाडौं रेजर्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले उपत्यका डर्बीमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित…

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई

काठमाडौँ : त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो । टस हारेर…

फाउन्डेसनलाई खेलाडी संघको सहयोग

काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले कलाकार सीताराम कट्टेल (धुर्मुस) अध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार १ लाख रुपैयाँ सहयोग गरेको छ । फाउन्डेसनको पहलमा जनस्तरबाट चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने…