काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ठूलो भ्रष्टाचार गरेको आरोप नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति प्रकाशित गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद…
खेलाडीलाई बालुवाटार बोलाइयो
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएका हुन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो २ बजे बालुवाटार बोलाएको खेलकुद…
तेह्रौँ साग सम्पन्न : पाकिस्तानमा भेट्ने बाचा
काठमाडौ : तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक…
गौरिकाको पदकको चाङ
काठमाडौं : एकपछि अर्को सफलता हात पार्दै गएकी नेपालकी कीर्तिमानी जलपरी गौरिका सिंहले अर्को उपलब्धि हासिल गरेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उनले चौथो स्वर्ण पदक जितिन् । १७ वर्षीया गौरिकाले सोमबार सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको महिला एक…
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
भीमदत्तनगर : तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उहाँले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी भएको थियो । अहिले उहाँको गृहनगर खुशियालीले…
सार्क शिखर सम्मेलन अन्योलमा
काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको ‘दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन’ (सार्क) विभिन्न आरोहअवरोह पार गरी ३५औँ वार्षिकोत्सव मनाउँदैछ । सन् १९८५ डिसेम्बर ७ र…
मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको उच्च प्रशंसा
हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३आँै दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा नेपाली खेलाडीले गर्नुभएको उच्च प्रदर्शनको उच्च प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत उहाँले नेपालले सागको शुरुआत अत्यन्तै सुखद् ढङ्गले गरेको र यसक्रममा नेपाली खेलाडीले…
गौरिकालाई दोहोरो स्वर्ण : नेपालको स्वर्ण ४१ पुग्यो
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै…
नीमाले दिलाइन उसुमा स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोमा नेपालले बिहीबार थप एक स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालकी नीमा घर्तीमगरले महिला थाउलोको नानताउ अलराउन्डरमा १८.९१ अंक बटुल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा…
नेपाललाई साइक्लिङमा दुई स्वर्ण
काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्। यसैगरी रजत पदक…
साग खेलकुद : मंगलबार नेपाललाई आठ स्वर्ण
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार नेपालले आठ स्वर्ण जितेको छ । नेपालले मंगलबार उसुमा दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन्…
१३औं साग : नेपाललाई १५ स्वर्ण
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका विभिन्न खेलमा नेपालले १५ स्वर्ण पदक जितेको छ। सागको दोसो दिनमै नेपालले कराते, तेक्वान्दो र ट्रयाथलोन खेलमा गरी सबैभन्दा बढी १५ स्वर्ण जितेको हो। करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक…
आज उपनिर्वाचन : मतदान सुरु
काठमाडौं : प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी शनिबार ५२ पदका लागि उपनिर्वाचन हुँदै छ। कास्की २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य चयनका लागि मतदान हुँदै…
पनौती विश्व सम्पदामा सूचीकृत हुने
काभ्रेपलाञ्चोक : ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि…
आठ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयले नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौँ आउँदै गरेका चेन होङयाङ र सेचपेन झेयाङलाई बिहीबार राति ११ः४० बजे पक्राउ गरेको हो…
भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो
काठमाडौं : भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ को…
नरपानी बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेको लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना…
