काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरालाई थुनामा राख्न काठमाडौं जिल्ला अदालतले दिएको आदेश उच्च अदालत पाटनले सदर गरिदिएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुब्र्यवहार गरेको आरोपमा महरालाई जिल्ला अदालतले थुनछेकका लागि थुनामा राख्ने आदेश दिएको थियो ।…
एमसीसी संसद्बाट पास हुन्छ : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौ : सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता संसद्बाट अनुमोदन गर्ने स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबारबाट शुरु हुने संसद्को हिउँदे अधिवेशनले एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णय…
काठमाडौंमा दुर्गन्धको त्रास
काठमाडौ : काठमाडौँ महानगरपालिकालाई फोहर व्यवस्थापन कार्य थप चुनौतीको विषय बनेको छ । फोहर व्यवस्थापन कार्यमा सहयोग गर्दै आएको लगानी बोर्ड पनि पछि हटेकाले अहिले सिसडोलमा फोहर व्यवस्थापनको क्षमता सकिएको र बञ्चरेडाँडामा ल्याण्डफिल्डसाइटको पूर्वाधार तयार भइनसकेकाले महानगरका लागि चुनौती भएको…
सन् २०१९ मा संसारभर ४९ पत्रकारको हत्या
पेरिस : सन् २०१९ मा संसारभर ४९ जना पत्रकारको हत्या भएको विवरण सार्वजनिक गरिएको छ । ‘रिपोटर्स विथाउट वोडर्स ’ ले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा हत्या हुने पत्रकारहरुको सङ्ख्या गत १६ वर्षयताको सवभन्दा कम भएको बताइएको छ । हत्या गरिएका…
नेपाल पृथ्वीको स्वर्गजस्तो : प्रसिद्ध जापानी आरोही हिरोताका
काठमाडौं : “पाकिस्तानको गासेरब्रुम हिमाल चढ्दा दुर्घटनामा परेँ । मेरुदण्डको हड्डी भाँच्चियो, सँगैका केही साथी पनि त्यसैमा परेर मरे । मलाई पनि बचुँलाजस्तो लागेन । भ्रमण दलका एकजना आरोही चिकित्सक रहेछन् । उनले भने– तिमी भोलिसम्म मर्छौं, तिम्रो घर परिवारलाई…
पोर्चुगलमा तीन नेपालीले ज्यान गुमाए
लिस्बन : पोर्चुगलमा आठ दिनभित्र तीन नेपालीको निधन भएको छ । पोखरा घर भएका ४७ वर्षीय तोरणबहादुर थापाको आफ्नै अपार्टमेन्टमा निधन भएको छ । थापाको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स–परिवार पोर्चुगल बस्दै आएका थिए ।…
कांग्रेसमा महाधिवेशन बटमलाइन
काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हँुदै आएको छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेश…
बस दुर्घटनामा १२ जनाको मृत्यु, १८ घाइते
चौतारा : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर…
कांग्रेसमा १४औं महाधिवेशनको चर्चा
काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि…
पश्चिमी वायुको प्रभावले देशभर वर्षा र हिमपात
काठमाडौ : पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशैभर वर्षा भएको छ । पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै धनगढीमा ६४, नेपालगञ्जमा ५५,…
एकीकृत भूमि ऐन ल्याउने तयारीमा सरकार
काठमाडौ : सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको…
नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो…
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काठमाडौं : नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग…
देशभर एक्कासी चिसो बढ्यो
काठमाडौं : नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ। बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार…
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
सिमकोट : दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ। पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै…
पदक विजेतालाई आर्कषक पुरस्कार
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा पदक विजेता खेलाडीलाई सरकारले आर्कषक पुरस्कारबाट सम्मान गर्ने भएको छ । साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो रकम सहितको पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले स्वर्ण…
उपसभामुखलाई राजीनामा गराइँदै
काठमाडौं : नेकपाले संसद्को हिउँदे अधिवेशनअगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने भएको छ । पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्ने भएका छन् । संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य…
