काठमाडौँ : विक्रम संवत् २०७६ को आज अन्तिम दिन । सोमबारदेखि क्यालेन्डरका पाना फेरिनेछन् र नेपालीले २०७७ सालको स्वागत गर्नेछन् । समय हो चलिरहन्छ तर समयले केही त्यस्ता परिवर्तन र दीर्घकालसम्मका लागि महत्व राख्ने पदचाप पनि छाडेर जान्छन् । फर्केर…
चम्पादेवीमा नित्य पूजा मात्र हुने
काठमाडौं : हरेक नयाँ वर्षमा दशनार्थीको भिड लाग्ने चम्पादेवीमा यस पटक नित्य पूजा मात्र हुने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र ‘लकडाउन’को पालनाका लागि चम्पादेवीमा नित्य पूजा मात्रै गर्न लागिएको हो । हरेक नयाँ वर्षको…
आइसोलेसनमा रहेका तीनलाई कोरोना सङ्क्रमण
काठमाडौँ : पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेशनमा रहेका तीन भारतीयमा नागरिकमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आइसोलेशनमा राखिएका २१ जनामध्ये तीन जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले अपडेट गरेको सूचनाअनुसार राष्ट्रिय…
अस्पतालको आइसोलेसन वार्डबाटै भागे बिरामी
डडेल्धुरा : डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन् । उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेको जनाइएको छ । कोरोना भाइरसको संक्रमण आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको जनाइएको छ ।…
कोरोनाका चार लाख बढी संक्रमित निको भए
जेनेभा : कोरोना भाइरस (कोभिड–१९) का चार लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार लाख दुई हजार दुई सय ७० संक्रमित निको भइसकेका छन् । अहिलेसम्म विश्वभर १७ लाखभन्दा धेरै मानिस संक्रमित…
ओली–दाहाल दरार
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो- डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको…
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २० हजार नाघ्यो
न्युयोर्क : अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । विश्वभर १७ लाख ७८ हजार २१० जना संक्रमित हुँदा अमेरिकामा मात्रै ५ लाख ३२ हजार ९२ जना संक्रमित भेटिएको छ । शनिबार मात्रै २९ हजार २१६ जना नयाँ संक्रमित…
लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि…
मनाङमा एकजना मात्र क्वारेन्टाइनमा : स्वास्थ्य सामग्री अभाव
मनाङ : कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ । स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्किनुभएका एकजना मात्रै क्वारेन्टाइनमा रहनुभएको छ । यही चैत…
केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित : टेकु अस्पताल
काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका…
कोरोनाबाट एकै दिन सात हजार बढीको ज्यान गयो, मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं : कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजार ९ जनाको ज्यान गएको छ । तथ्यांक अनुसार सबैभन्दा धेरै अमेरिकामा दुई हजार ४३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । काेराेनाका कारणा एकै दिनमा एउटै देशमा यति धेरैले ज्यान…
कोरोना सङ्क्रमितको अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको जानकारी गराएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति…
कोरोनाविरुद्ध सचेतना जगाउँदै काङग्रेस नेता
काठमाडौँ : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन यही चैत ११ गतेदेखि मुलुकभर ‘लकडाउन’ जारी रहेको छ । यसले गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा, यातायात र हिँडडुलमा कडाइ गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका अधिकांश नेता सामाजिक सञ्जाल तथा…
कोरोनाबाट मर्नेको संख्या ९५ हजार नाघ्यो
जेनेभा : विश्व महामारी कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ७६६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५० जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ३ लाख ५४ हजार ६ जना निको भइसकेको जोन्स हप्किन्स…
कीर्तिपुर–४ मा राहत वितरण सुरु : सामाजिक दूरीमा जोड
कीर्तिपुर : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ ले नमुना किसिमले राहत वितरण सुरु गरेको छ । बिहीबारबाट सुरु गरिएको राहत वितरणमा थर्मल गनबाट ज्वरोको परीक्षण र सामाजिक दूरी कायम गरी राहत वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँले…
सरकारको निर्णय उल्टियो, भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने
काठमाडौं : लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन । कोरोना भाइरस (कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन…
उपत्यकामा अलपत्र परेकालाई भोलि र पर्सी घर जान दिइने
काठमाडौं : सरकारले ‘लकडाउन’का कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय…
