काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गर्नुभएको छ । नोवल कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न विश्वव्यापी…
पोखरामा पोजेटिभ रिपोट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ । पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ…
कोरोनाभाइरसबाट निको भएकी युवती भन्छिन् “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”
न्यूयोर्क : रोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो…
भारतमा घरेलु हिंसाका घटना ह्वात्तै बढ्यो
नयाँदिल्ली : कोरोना भाइरसको महामारीका कारण अहिले पुरै भारत ‘लकडाउन’मा छ । कोरोना भाइरसको संक्रमणबाट भारतमा अहिलेसम्म ७२ जनाले ज्यान गुमाइसकेका छन् । दुई हजार तीन सयभन्दा बढी यस भाइरसबाट संत्रमित भएका छन् । २१ दिने लकडाउनका कारण सबै घरभित्रै…
बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन छैटौं संक्रमित
काठमाडौं : बिहीबार कोरोना भाइरस संक्रमणको पुष्टि भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलामा बेल्जियममा छोरी भेटेर फर्किएकी थिइन् । उनी कोरोना संक्रमण पुष्टि भएकी दुई युवतीसँगै कतार एयरबाट गत चैत ४ गते नेपाल आएकी थिइन् । कतार एयरको ६५२…
छैटौं कोरोना संक्रमित पनि भेटिए
काठमाडौं : नेपालमा छैटौं कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरेको हुन्। उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएका थिए । योसँगै…
अस्ट्रेलियामा कोरोना भाइरस खोपको परीक्षण शुरु
क्यान्बेरा : अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ । सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा…
सबैतिरबाट आलोचना भएपछि ओबिसिआईसँगको सम्झौता रद्द, पाँच करोड धरौटी पनि जफत
काठमाडौ : सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट औषधिजन्य सामग्री ल्याउने भनिएको कम्पनीसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सम्झौतानुसार सामग्री ल्याउन नसक्ने भएपछि ओम्नी…
कोरोना भाइरसबाट विश्वमा ४२ हजार ३४४ को मृत्यु
जेनेभा : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।…
युद्धस्तरमा अघि बढौँ : सभापति देउवा
काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल…
नेपाल भ्रमण वर्ष स्थगित
काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित गरिएको छ । नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा…
इटालीका नेपाली अन्योलमा
काठमाडौ : कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको…
आम जनताको जनजीवन सहज बनाउन लागौं : तरुण दल अध्यक्ष जितजंग बस्नेत
काठमाडौं : अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न कठिन परिस्थितिको सहज व्यवस्थापनका लागि नेपाल तरुण दलले मातहतका जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति…
ओलम्पिकको नयाँ मिति घोषणा
टोकियो : कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), जापान सरकार र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि नयाँ मिति घोषणा गरिएको हो । नयाँ मिति अनुसार विश्व…
चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पु¥याइदिने
काठमाडौ : चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घर नजिकको राजमार्गसम्म पु¥याउने व्यवस्था मिलाउने भएको छ । विश्वव्यापीरुपमा फैलँदै गएका कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर…
सरकारले के–केमा गÑयो राहतको घोषणा
काठमाडौ : सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट अर्थतन्त्रमा देखिएको समस्या र त्यसको समाधानको उपायको खोजी गर्दै विभिन्न क्षेत्रलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्गठित क्षेत्रका दैनिक ज्यालादारी र श्रमिक मजदूरका सम्बन्धमा…
लकडाउन फेरि एक साता लम्बियो
सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप एक साता ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजिक…
