काठमाडौं : अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्फर सकिने भएको छ । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल…
कोरोनाले विश्वभर एक लाख ४५ हजार बढीको ज्यान लियो
जेनेभा : कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । अहिलेसम्म विश्वभर एक लाख ४५ हजार ५५१ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा करिब ७ हजारको ज्यान लिएको छ । पछिल्लो…
स्वदेश आउन चाहनेका लागि आवश्यक प्रबन्ध होस् : काँग्रेस
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । काँग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क…
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोभिड परीक्षण गरिने
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ¥यापिड…
१५ हजार आठ सयको कोरोना परीक्षण
काठमाडौँ : कोभिड–१९ को रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी दुवै विधिबाट हालसम्म १५ हजार ८०० परीक्षण सम्पन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पिसिआर…
एसईई परीक्षा अझै अनिश्चित : विभिन्न विकल्पका बारेमा संघ र प्रदेश सरकारबीच छलफल
काठमाडौँ : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको पहलमा आज…
खेलाडी भन्छन् : पुरस्कार रकम पाउँदा शान्ति सेनाबाट फर्के जस्तै लाग्यो
काठमाडौँ : बिहानको नियमित अभ्यास सकेर सञ्जिवकुमार ओझा ब्यारेक फर्के । खानपिन सकेर अनी लागे ब्यारेकतर्फ । जहाँ कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा यसबाट जोगिने उपायबारे आयोजिक प्रशिक्षण कार्यक्रममा सहभागी भए । त्यो सक्काएर उनी पुनः ब्यारेक नै फर्किए ।…
दक्षिणी सीमामा सशस्त्रको उच्च निगरानी
काठमाडौँ : सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको हो । सहज रुपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले…
दैनिक ज्यालादारी श्रमिकको खाद्यन्नमा ध्यान देउ : काँग्रेस
काठमाडौँ : दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको छ । कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी ९लकडाउन० जारी रहेपछि विशेष गरी…
तातोपानीबाट औषधि ल्याउन स्थानीयवासीको सहजीकरण
मेलम्ची : तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले आफूहरु त्रसित भएको बताउँदै तातोपानीस्थित सुक्खा बन्दरगाहमा भेला…
पश्चिम बंगलाद्वारा मेची नाका सिल
काठमाडौं : नेपालको पूर्वी नाकाबाट आयात निर्यात ठप्प भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको हो । पश्चिम बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै…
विमानस्थलका सुब्बाको दुई करोड अकुत
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एक्स–रे टेक्निसियन राजकुमार ढकालविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । निजको जीवनयापन स्तर आयस्रोतभन्दा उच्च देखिएको, उनको नाममा रहेको विभिन्न बैंक…
कोरोना परीक्षणलाई ब्यापकता बनाइने, लकडाउन नमान्नेलाई एक महिना कैद
काठमाडौँ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि…
कोरोना संक्रमितको गोपनीयता नखुलाउनु : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण नगर्न सञ्चार माध्यमलाई अनुरोध गरेको छ। नियमित पत्रकार सम्मेलनमा बोल्दै बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले केही सञ्चार माध्यमले संक्रमितको व्यक्तिगत विवरण प्रकाशन र प्रशारण गरेकोप्रति…
सनसिटी अपार्टमेन्टका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा परीक्षण गराएका दुई सय ९८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। र्यापिड डाइग्नोस्टिक टेष्टमार्फत बुधबार परीक्षण गराएका तीन सय जनाको रिपोर्ट नेगेटिभ आएको कागेश्वरी नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए। बुधबार बिहानदेखि स्वास्थ्य सेवा…
सनसिटी अपार्टमेन्टमा र्यापिड टेस्ट सुरु
काठमाडौं : पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै…
कोरियामा आज निर्वाचन : सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
सोल : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित…
