खेल Archives | Page 38 of 62 | नेपालमाला

 

विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार

काठमाडौं : फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटमा जर्मनी नर्थ मेसोडोनियासँग २(१ ले पराजित भएको छ । विश्वकप छनोटमा जर्मनीको २० वर्षपछि पहिलो हार हो । यसका साथै विश्वकप छनोटमा जर्मनीको ३५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ । एलजिफ एल्माले…

फुटबल खेलाडीलाई एक लाख पुरस्कार

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका हरेक सदस्यलाई जनही एक…

गौरिकाद्वारा पौडी पोखरीको उद्घाटन

काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरिन् । रियो ओलम्पिककी सबै भन्दा कान्छी खेलाडी गौरिकाले पुल्चोकस्थित हार्दिक फिट्नेस…

यसरी तोडियो गोलको खडेरी

काठमाडौं : घरेलु टोली नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सन्जोक राई र विशाल…

विराजको त्यो गोल !

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेलजीवन टुङ्ग्याएका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई दिलाएसँगै विराजले अन्तर्राष्ट्रिय खेलजीवन टुङ्ग्याएका हुन् । नेपाली फुटबलकै सर्वाधिक सफल कप्तानको छवि…

थ्री नेसन्स फुटबलको फाइनल आज, गोल गरेर उपाधि जित्छौं : बालगोपाल

काठमाडौं : थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले सोमबार चिरप्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार साँझ हुने फाइनलमा बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने दाउ नेपालको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक बालगोपाल…

मन्डेकाजी सम्मानित

काठमाडौं : करातेका दीपक श्रेष्ठ, मन्डेकाजी श्रेष्ठ र आर्यन रन्जित शनिबार सम्मानित भएका छन् । चौथो जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगिताको समापनका अवसरमा आयोजक नेपाल सितोरियो कराते संघ, छाउनी शाखा डोजोले उनीहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिकाका…

यु–१३ जुनियर क्रिकेट लिग हुने

काठमाडौं : एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टर, मनमैजुको आयोजनामा यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल जुनियर क्रिकेट लिग– २ चैत २७ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ८ देखि १२ छात्रा टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका कार्यकारी अध्यक्ष खिमबहादुर थापाले…

थ्री नेसन्स कप फुटबल : नेपाल र बंगलादेशबीच उपाधि भिडन्त

काठमाडौं : नेपाल थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ । बंगलादेशसँग…

त्रिदेशीय फुटबल : किर्गिस्तानसँग नेपालको बराबरी

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा समेटिको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको सुरुवातदेखि नै लगातार पोस्ट् आक्रमणको अवसर बनाएको नेपालले…

सुपर लिगमा जोडियो ‘पे वेल’

काठमाडौं : फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिकेटिङ पार्टनरका रुपमा ‘पे वेल’ जोडिएको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार टिकेटिङ पार्टनरका रुपमा पे वेल प्रालिसँग सम्झौता गरेको छ । नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेता कार्की चौधरी र…

त्रिदेशीय फुटबल : नेपालको अग्नी परीक्षा

काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले बिहीबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । लामो समयपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपालको लक्ष्य सुखद् सुरुआत गर्दै उपाधि जित्नु रहेको नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बताए । नेपालले सन् २०२२ मा कतारमा…

त्रिदेशीय फुटबल : बंगलादेशलाई सफलता

काठमाडौं : बंगलादेशले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले किर्गिस्तानको आत्मघाती गोलको सहयोगमा जित निकालेको हो । ३०औं मिनेटमा…

अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप भव्य रुपमा सम्पन्न

काठमाडौं : सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप भव्य रुपमा सम्पन्न भएको छ । एक दिने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १६ डोजाङका तीन सय खेलाडीले प्रतिस्पर्धा गरेको सीतापाइला तेक्वान्दो डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए…

वीर गणेशमान सिंह टेन–के रोड रेस : गोपी र सन्तोषीलाई उपाधि

काठमाडौं : एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार बिहान आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषी…

गणेशमान सिंह रोड रेसको तयारी पूरा : पाँच सय बढीको सहभागिता निश्चित

काठमाडौं : वीर गणेशमान सिंह टेन–के रोड रेसमा करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शनिबार बिहान हुने दौडमा नेपाल, भारत, सिंगापुरसहित करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।…

नेपाल सुपर लिग : आठ खेलाडी सर्वाधिक महँगा

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् । सर्वाधिक महँगो…