काठमाडौं : गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रदेश १ मा कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पु¥याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको हो । गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव…
खेलाडीलाई आर्थिक सहयोग प्रदान
काठमाडौं : विभिन्न खेलका घाईते खेलाडीहरुलाई बिहिबार एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारीकारी कोषका अध्यक्ष रमेश कुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे । सहयोग प्राप्त गर्ने खेलाडीहरुमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द…
पूर्व प्रशिक्षक कुँवरद्वारा पारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री सहयोग
काठमाडौं : नेपाली राष्ट्रिय पारा खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामग्री प्रदान गरेका हुन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा तीन जना पारा…
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा कुन–कुन टिम पुगे ?
काठमाडौं : युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग २०२०–२१ को क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको छ । अन्तिम १६ अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र बार्यन म्युनिख विजयी भएपछि यस सिजन क्वाटरफाइनल खेल्ने आठ वटै टोलीको…
कराते च्याम्पियनसिपमा आरकेको प्रायोजन
काठमाडौं : पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपलाई पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा सुरु हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं…
खेलाडी छनोटमा बक्सिङ संघको मनोमानी : हारेका खेलाडीलाई जिताउने, जितेकालाई हराउने !
काठमाडौं : आगामी अप्रिल ११ देखि २३ तारिखसम्म पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय बक्सिङ फेडरेसन (आईबा) वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि यही मंगलबार र बुधबार भएको नेपाली खेलाडीको छनोट विवादमा मुछिएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले निकटका व्यक्तिहरुको इसारामा…
एफसी चितवनकाे मार्की प्लेयरमा भरत खवास
काठमाडौं : राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास नेपाल सुपर लिगको फ्रेन्चाइज टिम एफसी चितवनको मार्की प्लेयरमा अनुबन्धित भएका छन् । एफसी चितवनका तर्फबाट सञ्जित ढकालले बुधबार मार्की प्लेयर भरत र प्रशिक्षक मेघराज केसीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।…
काठमाडौं किकर्सको फुटबल एकेडेमी
अन्नपूर्ण÷काठमाडौं काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । किकर्सले मंगलबार पत्रकार सम्मेलन गर्दै एकेडेमी सञ्चालन गर्ने जानकरी गराएको हो । एकेडेमी बूढानीलकण्ठ नगरपालिका–१० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ । एकेडेमीका लागि काठमाडौं किकर्सले स्कटिस…
महिला क्रिकेट टिमलाई लोकतान्त्रिकको सम्मान
काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टोली डीएससी काठमाडांैलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा विजयी भएर फर्किएको डीएससी महिला टोलीलाई संघले ३० हजार रुपैयाँ र प्रशंसापत्रद्वारा सम्मान गरेको हो । खेलाडीलाई पूर्वस्वास्थ्यमन्त्री…
पुलिसलाई मेयर्स कप उपाधि
काठमाडौं : नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई आठ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपीएफले…
गौरिका र मन्डे सम्मानित
काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ शुक्रबार सम्मानित भएका छन् । नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा शुक्रबारदेखि सुरु भएको छैठौं अन्तर्राष्ट्रिय जुनियर कराते…
अन्तिम खेलमा सातदोबाटोको जित
काठमाडौं : दुई खेलअगावै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसीटीलाई १–० गोलले हरायो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित…
मेयर्स कप क्रिकेट : एपीएफ फाइनलमा
काठमाडौं : विभागीय टोली एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई सात विकेटले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । एपीएफले फाइनलमा अर्को…
काठमाडौँ मेयर कप क्रिकेट : नेपाल पुलिस क्लब फाइनलमा
काठमाडौँ : नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । पुलिस क्लबले पहिला ब्याटिङ गर्दै…
महासंघद्वारा प्रमाणपत्र वितरण
काठमाडौं : नेपाल फुलकन्ट्याक कराँते महासंघले आफूसँग आवद्ध रहेका १४ वटा संघलाई प्रमाणपत्र वितरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष दमन बस्नेतले विभिन्न संघका अध्यक्ष तथा ब्रान्च चिफलाई प्रमाणपत्र वितरण गरेका हुन् । नेपाल फुलकन्ट्याक कराँते महासंघमा आवद्ध…
अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार
काठमाडौं : नवौं अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप शनिबार आयोजना हुने भएको छ । सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा सीतापाइलामा हुने च्याम्पियनसिपमा काठमाडौं जिल्लाका १० डोजाङका दुई सय खेलाडीको सहभागिता रहने सीतापाइला तेक्वान्दो डोजाङ प्रमुख एवं प्रतियोगिता संयोजक बब्लु सिवाकोटीले जानकारी दिए…
भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु
– नानीमैयाँ कटवाल, सप्तरी उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना…
