खेल Archives | Page 37 of 62 | नेपालमाला

 

गणेशमान सिंह नोभिस बक्सिङ : सिर्जना र सौगात उत्कृष्ट

धरान : सुनसरीकी सिर्जना गुरुङ र धरानका सौगात लामा ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन दिने प्रतियोगितामा सिर्जना महिला ५७ केजी र सौगात पुरुष ५६ केजी तौल समूहका स्वर्ण विजेता…

गणेशमान सिंह नोभिस बक्सिङ : विगेल र रामकुमारी फाइनलमा

धरान : झापाकी अविगेल निरौला र धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन् । धरानमा जारी प्रतियोगिताको महिला ४८ केजी तौलसमूहमा अविगेलले दमककी अनुशाा खवास र रामकुमारीले दमककै इष्मा मोखिमलाई पराजित…

राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप : हेल्प नेपाललाई उपाधि

काठमाडौं : हेल्प नेपाल भलिबल क्लब र न्यू डायमण्ड भलिबल क्लब बिहिबार राजधानीमा जारी पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएका छन् नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैकको मुख्य प्रायोजनामा भएको…

वीर गणेशमान सिंह नोभिस बक्सिङ : धरानकी रामकुमारी सेमिफाइनलमा

धरान : धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेकी छन् । बिहीबारबाट धरानमा सुरु प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा दमक क्लबकी स्मिता बस्नेतलाई पराजित गर्दै रामकुमारी सेमिफाइनलमा पुगेकी हुन् । यसैगरी…

गणेशमान सिंह स्मृति किक बक्सिङ भोलिदेखि

काठमाडौं : आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार…

एएफसी कप फुटबल : त्रिभुवन आर्मीको गोल वर्षा

काठमाडौं : एएफसी कप फुटबलको प्लेअफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंकन पुलिस स्पोर्ट्स क्लबमाथि गोल वर्षा गरेको छ । दशरथ रंगशालामा बुधबार भएको पहिलो लेगको खेलमा आर्मीले श्रीलंकन पुलिसलाई ५–१ को फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै आर्मी प्लेअफको…

एएफसी कप : आर्मीको लक्ष्य स्पष्ट जित

काठमाडौं : एएफसी कपको प्लेअफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार श्रीलंकन पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालमा हुने पहिलो लेगको खेलमा आर्मीको लक्ष्य स्पष्ट जित रहेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने टोलीको एउटै लक्ष्य जित रहेको…

सुदूरपश्चिमसँग प्रदेश १ स्तब्ध

काठमाडौं : सुदूरपश्चिम प्रदेशले प्रथम ललितपुर मेयर्स कप महिला टीट्वेन्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ४० रनले हरायो । सुदूरपश्चिमले दिएको एक सय ३० रनको लक्ष्यसहित जवाफी…

तेस्रो मेयर कप ब्याडमिन्टन चैत २७ देखि

काठमाडौं : कोभिड–१९ को महामारी र लकडाउनपछि खेलकुदका गतिविधिमा वृद्धि भएको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत २७ र २८ गते आयोजना गर्न लागेको छ । एक महिनाको बिचमा प्रदेश १…

नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप अर्काे महिना

काठमाडौं : नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको आयोजनामा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय ¥याफ्टिङ च्यामिपयनसिप २०७८ बैशाख ७, ८ र ९ गते हुने भएको छ । कोरोना भाइरसको महामारीपछि खोला सम्बन्धी प्रतियोगिता तथा गतिविधिहरु सुस्ताइरहेको अवस्थामा नेपाल…

नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी विस्तार : सचिवमा अर्जुनभक्त राई चयन

काठमाडौं : नेपाल खेलकुद महासंघ (नेकोस) ले केन्द्रीय कमिटी विस्तार गरेको छ । चैत २१ गते भएको केन्द्रीय कमिटीको निर्णय सावर्जनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो । नेपाल खेलकुद महासंघका अध्यक्ष पूर्व युवा तथा खेलकुद…

विश्व च्याम्पियनको स्मृतिमा पावर लिफ्टिङ हुने

काठमाडौं : नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते…

टाइगरलाई राष्ट्रिय रिङ रेस्लिङको उपाधि

काठमाडौं : नुवाकोटे टाइगरले दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधिको रक्षा गरेका हुन । पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए…

सीतापाइलाका सुजन र शिवलाई स्वर्ण

काठमाडौं : सीतापाइला तेक्वान्दो डोजाङका सुजन सिलवाल र दीलिप स्मृति तेक्वान्दो डोजाङका शिव श्रेष्ठ काठमाडौं जिल्लास्तरीय तेक्वान्दो छनोट प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमि कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४३–४६ केजीमा सुजनले जैसीदेवलका निरज ठकुरी तथा…

किसुनजी स्मृति हाफ म्याराथन : गजेन्द्र र पुष्पालाई उपाधि

काठमाडौं : नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट…

अवार्ड कार्यक्रम आधिकारिक होइन : उसु महासंघ

काठमाडौं : नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीले आयोजना गर्न लागेको ‘उसु अवार्ड’ नेपाल उसु महासंघको आधिकारिक कार्यक्रम नभएको भन्दै भ्रममा नपर्न सम्पूर्ण खेलाडी, प्रशिक्षक एवं खेलप्रेमी महानुभावहरुमा आग्रह गरेको छ । नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव ल्हाक्पाछिरिङ…

क्वार्टरफाइनलमै रोकिइन् ओसाका

फ्लोरिडा : जापानी टेनिस स्टार नाओमी ओसाका मियामी ओपन टेनिसको क्वार्टरफाइनलमै रोकिएकी छन् । अमेरिकाको फ्लोरिडामा बिहीबार बिहान भएको खेलमा ओसाका ग्रिसकी मारिया सक्कारीसँग क्वार्टरफाइनलमै पराजित भएकी हुन् । सक्कारीसँग ६–०, ६–४ को सोझो सेटमा पराजय बेहोरेपछि विश्व नम्बर दुई…