काठमाडौं : ओपनर आशिफ शेखको शतक र अर्जुन साउद बलियो साझेदारीको बलमा नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सानदार जित पारेको छ । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो । ओपनरद्व आशिफ र अर्जुनले पहिलो विकेटका…
एटेमीका चार खेलाडीले प्रदेश छनोट खेल्ने
काठमाडौं : एटेमी कराते संघका चार खेलाडीले प्रदेश छनोट खेल्ने भएका छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुलकन्ट्याक्ट करातेको जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरुले प्रदेश छनोट खेल्न लागेका हुन् । एटेमी कराते डो संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप…
मलेसियामा रेखमायालाई स्वर्ण : सन्दीपा, रोशन र मोहमद उमरले जिते रजत
काठमाडौं : मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर…
खेलाडीलाई दोष नलगाउनुस्, गल्ती मेरो हो : प्रशिक्षक मेघराज केसी
काठमाडौं : यू–२० राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक मेघराज केसीले नेपाली टोलीमा अनुभवको कमीले भारतविरुद्ध फराकिलो अन्तरको हार व्यहोरेको बताएका छन् । यसमा आफ्नो गल्ती रहेको भन्दै केसीले खेलाडी र एन्फालाई दोष नदिन आग्रहसमेत गरेका छन् । भारतमा भइरहेको साफ यू–२०…
भारतविरूद्ध भिड्दै नेपाली युवा टिम
काठमाडौं : भारतको भुवनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ। नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो। नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू हुनेछ। नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको…
जुनियर प्रतियोगितामा निशाले तोडिन् सिनियरको कीर्तिमान
काठमाडौं : लुम्बिनीकी निशा चौधरीले १२ औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा सिनियरको राष्ट्रिय कीर्तिमान् बुधबार तोडेकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम…
१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५०…
एसियन प्यासिफिक र टिम किरण फाइनलमा
काठमाडौं : एसियन प्यासिफक र टिम किरण ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित ग¥यो । अर्को सेमिफाइनलमा…
क्यानडासँग नेपालको लज्जास्पद् हार
काठमाडौं : घरेलु टोली क्यानडाविरुद्धको दोस्रो एक दिवसीयमा नेपाल क्यानडासँग ८३ रनले पराजित भएको छ । किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा क्यानडाले दिएको १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमा अलआउट भयो ।…
गोपाल र सञ्जीव अमेरिकातर्फ
काठमाडौं : तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल…
अखिल नेपाल फुटबल संघमा पंकज
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भएका छन् । सोमबार भएको २१औं साधारणसभा तथा निर्वाचनबाट नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्…
भुटानलाई नेपालले दियो ९५ रनको लक्ष्य
काठमाडौं : एसीसी महिला टीट्वान्टी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ ।मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले…
करण प्लेयर अफ दि सिरिज
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् । अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट…
टंकलाललाई पहिलो गाँसमै झिँगा
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई पहिलो गाँसमै झिँगा परेको छ । सदस्यसचिव घिसिङलाई उनका माउ पार्टी माओवादी केन्द्रका केही अवसरवादीहरुले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न उक्साएका थिए । खेलकुदको अनुभवका…
खेलकुदमन्त्रीलाई बक्सिङ संघको ‘हनिमुन टुर’ !
काठमाडौं : पछिल्लो ६ वर्षमा नेपाली खेलकुदमा सबैभन्दा विवादित संघ बनेको छ, नेपाल बक्सिङ संघ । अध्यक्ष राम अवालेको असक्षमता र परिवार मोहका कारण बक्सिङ संघ संधै विवादमा जकडिरहेको छ । संघका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुसंख्यक पदाधिकारीलाई पाखा लगाउँदै…
स्वदेश फर्केसँगै प्रशिक्षणमा व्यस्त गोपाल
काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक गोपाल भण्डारी प्रशिक्षणमा फर्किएका छन् । करिब पाँच महिना अमेरिकामा बसेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरेका भण्डारी स्वदेश फर्किएर पुनः प्रशिक्षणमा फर्किएका हुन् । स्वदेश फर्किएपछि…
नीमा र दीपक वल्र्ड गेम्समा
काठमाडौं : नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । १३औं दक्षिण…
