खेल Archives | Page 17 of 62 | नेपालमाला

 

प्रशिक्षकसँग उसु महासंघको अन्तरक्रिया

काठमाडौं : नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उसु खेलप्रति खेलाडीको आकर्षण कसरी बढाउने, प्रशिक्षणलाई कसरी प्रभावकारी बढाउने र प्रशिक्षकहरुको मनोबल कसरी बढाउने भन्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा ३० जना प्रशिक्षकको सहभागिता…

१९औं एसियाली खेलकुद लक्षित विशेष प्रशिक्षण : पहिलो चरणमा ५१४ खेलाडी

काठमाडौं : चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु गर्ने भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले मंगलबार विशेष प्रशिक्षणको उद्घाटन गरेका हुन् । विशेष प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले…

गुजरात टाइटान्सलाईआईपीएल उपाधि

अहमदावाद : कप्तान हार्दिक पाण्ड्याको अलराउण्ड प्रदर्शनको मद्दतमा गुजराज टाइटान्सले इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । पहिलो पल्ट आईपीएल क्रिकेट खेलिरहेको गुजराजले फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएर उपाधि उचालेको हो । गुजरातलाई उपाधि जिताउन कप्तान पाण्ड्याले…

रियल म्याड्रिडलाई १४औं च्याम्पियन्स लिग

पेरिस : स्पेनिस क्लब रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इङ्लि क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताको ट्रफी उचालेको…

एन्फा निर्वाचन : २१ पदका लागि ५४ जनाको उम्मेदवारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी…

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

काठमाडौं : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो…

रञ्जनालाई यूएईमा कांस्य

काठमाडौं : रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको पारा तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य पदक जितेकी छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको के–४४ विधाअन्तर्गत महिला ४७ केजीमुनिको सेमिफाइनलमा काजकिस्तानकी मिलानाले रञ्जनालाई १८–१६ ले पराजित…

नवौ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा

काठमाडौं : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभा कक्षमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नवौं राष्ट्रिय खेलकुद असोज २८…

फुलकन्ट्याक्टप्रति परिषद्को गिद्देनजर

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न लागेको छ । वार्षिक साधारणसभा नगरेको आरोपमा महासंघ विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न लागिएको राखेप स्रोतले जनाएको छ । साधारणसभाको स्विकृतिका…

१३ औं सागकी स्वर्णधारी सञ्जु मृत भेटिइन्

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी सञ्जु मंगलबार बिहान ५ः३० बजे मृत भेटिएको नेपाल भारोत्तोलन संघका…

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको  छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरे । राखेपका बोर्ड…

नेपालको सानदार जित

काठमाडौं : नेपालले पाहुना टोली जिम्बावे ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बावेलाई नौ विकेटले पराजित गरेको हो । जिम्बावेले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले ११.२ ओभरमा एक…

पारा तेक्वान्दो टोली सम्मानित

काठमाडौं : काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो टोलीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको युथ एसियन पारा गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले…

खेलकुदमा छिर्यो सामन्तवाद : उपाध्यक्षको सदस्यसचिव हुने रहर

काठमाडौं : माओवादी जनयुद्ध गरिव तथा सर्वहारा जनताको उत्थानका लागि भएको थियो कि नेताहरुलाई सत्तामा पु¥याउनका लागि भएको थियो भन्ने बहस एउटा पाटो हुन सक्छ । अर्को पाटो चाहिँ १० वर्षे जनयुद्धबाट जनताले चाहिँ के पाए ? हत्या, हिंसा र…

गणेशमान सिंह राष्ट्रिय बक्सिङ : भूपेन्द्र फाइनलमा

काठमाडौं : नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । उनी…

नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं : गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ३६ खेलको…

गणेशमान सिंह बक्सिङ : सौगात र पुरन सेमिफाइनलमा

काठमाडौं : गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको पुरुष ५७ केजी तौल समूहमा बिहीबार भएको क्वार्टरफाइनलमा सौगातले मधेस प्रदेशका अमन…