मेलबर्न : बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि पाँच विकेटको जित रच्दै इङ्ल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकपको उपाधि जितेको छ । इङ्ल्यान्डले सीमित ओभरको विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा इङ्ल्यान्डले उपाधि जितेको थियो ।…
सबै खेलाडी देशका कमान्डो : राजकुमार राई
काठमाडौं : सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १०औं एसियाली खेलकुदका कांस्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा…
नेपाललाई यू-१५ महिला साफको उपाधि
काठमाडौं : नेपालले बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता…
यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र : ब्राजिल सबै विश्वकप खेल्ने एक्लो टिम
काठमाडौं : विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन…
विश्वकप फुटबल : युरोप र दक्षिण अमेरिकाकै दबदबा
काठमाडौं : कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ? यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि जित्ने टिम कि युरोपकै हुनेछ, होइन भने दक्षिण…
अफगानिस्तानको कप्तानबाट हटे नावी
एडिलेड : अस्ट्रेलियामा जारी टीट्वेन्टी विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले कप्तानबाट राजीनामा दिएका छन् । सुपर १२ अन्तर्गत समूह ‘एक’को अन्तिम खेलमा अफगानिस्तान अस्ट्रेलियासँग चार रनले पराजित भएको थियो । कप्तानी छाडे पनि उनले अफगानिस्तानका लागि…
सन्दीपको जग्गा र बैंक खाता रोक्का गर्न सरकारी वकिलको माग
काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो…
टीट्वेन्टी विश्वकप : जिम्बावेसँग हा¥यो पाकिस्तान
पर्थ : पाकिस्तानले टीट्वेन्टी विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार साँझ भएको खेलमा पाकिस्तान जिम्बावेसँग स्तब्ध बनेको हो । अस्ट्रेलियाको पर्थमा भएको रोमाञ्चक खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले स्तब्ध बनाएको हो । एक सय ३१ रनको लक्ष्य पछ्याएको…
भारतीय महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी
नयाँदिल्ली : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने भएको छ । (बीसीसीआई)का सचिव जय साहले ट्वीट गर्दै अब महिला क्रिकेटरलाई पनि पुरुष खेलाडीकै सरह म्याच फी दिने घोषणा गरेका हुन् । ‘मलाई…
बार्सिलोना समूह चरणबाटै बाहिरियो
क्याम्पनोउ : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणअन्तर्गत बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । बार्सिलोना घरेलु मैदानमै बायर्नसँग स्तब्ध भएको हो । खेलको दशौं मिनेटमा…
नवौं राष्ट्रिय खेलकुदमा चम्किएका स्टार
पोखरा : दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित बिहीबार नवौं संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार समापन भएको राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। राष्ट्रिय खेलकुद परिषद्को केही व्यवस्थापकीय कमजोरीका बाबजुद् नवौं…
कर्णालीमा भेट्ने बाचा गर्दै सकियो नवौं राष्ट्रिय खेलकुद
पोखरा : नेपाली खेलकुदको कुम्भमेला मानिने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । दुई वर्षपछि कर्णाली प्रदेशमा भेट्ने बाचासहित गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजित विशेष समारोहमा…
नवौं राष्ट्रिय खेलकुद : पौडीमा राष्ट्रिय कीर्तिमानको ओइरो
काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सात नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । ४०० मिटर पुरुष फ्रिस्टायलमा चार, १०० मिटर बटरफ्लाईमा तीन, महिला १०० मिटर बटफ्लाईमा एक, पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा दुई, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा एक, पुरुष ५० मिटर…
जयरानीको जगजगी
पोखरा : आइतबार महिला ४०० मिटर हडल्समा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी विभागीय टोली त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले सोमबार महिला एक सय मिटर हडल्समा पनि स्वर्ण पदक जितिन् । पोखरा रंगशालामा हिट चरण १५.१६ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान…
बेन्जिमालाई बालोन डि’ओर अवार्ड
लन्डन : रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले पहिलो पटक बालोन डि’ओर अवार्ड जितेका छन् । गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका बेन्जिमाले ४४ खेलमा ४६ गोल गरेका थिए । यो पटक बालोन डि’ओरका लागि शीर्ष…
नवौं राष्ट्रिय खेलकुद : फेरि रोकियो तेक्वान्दो
काठमाडौं : उच्च अदालत पाटनले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोका प्रतियोगिता कात्तिक १ गतेसम्म आयोजना नगर्न आदेश दिएको छ । न्यायाधीश धीरबहादुर चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई राम गोलेलगायतका खेलाडीले दायर गरेको रिटमा कात्तिक…
निशा चौधरीको राष्ट्रिय कीर्तिमान
काठमाडौं : लुम्बिनी प्रदेशकी निशा चौधरीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला एक सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । पोखरा रंगशालामा शनिबार भएको एक सय मिटर दौडको हिट चरणमै निशाले २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन्…
