काठमाडौं : उच्च अदालत पाटनले तेक्वान्दो युनियनका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नगराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश श्यामकाजी प्रधानको एकल इजलासले गत असोज १३ गते छनोट प्रतियोगितामार्फत चयन भएका बागमती प्रदेशका खेलाडीलाई नवौं राष्ट्रिय…
नवौं राष्ट्रिय खेलकद : पुलिसको विजयी सुरुवात
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । पोखरामा सोमबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई डकवर्थ लेविस नियमका आधारमा ६३ रनले पराजित गरेको छ । राष्ट्रिय प्रतियोगिता पहिलो पटक…
शिक्षाले दिलाइन् बागमतीलाई पहिलो स्वर्ण
काठमाडौं : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशले जितेको छ । बागमतीले महिला ब्यक्तिगत साबर बिधामा स्वर्ण जितेको हो । शिक्षा नापितले बागमतीलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले विभागीय टोली एपीएफकी उर्मिला लामालाई पराजित गरिन्…
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि सुरु
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो…
एकजुट भएर राष्ट्रिय खेलकुद सम्पन्न गरौं : सदस्यसचिव घिसिङ
पोखरा : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एकजुट भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेका छन् । गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिका संयोजक तथा सचिवहरुको…
कतार विश्वकप मेरो अन्तिम विश्वकप : मेसी
लन्डन : अजेन्टिनाका फुटबल स्टार लियोनल मेसीले आगामी महिना कतारमा आयोजना हुने सन् २०२२ को विश्वकप आफ्ना लागि अन्तिम हुने बताएका छन् । ईएसपीएनसँग कुरा गर्दै मेसीले आगामी विश्वकप आफ्ना लागि अन्तिम हुने बताएका हुन् । फ्रेन्च क्लब पेरिस सेन्ट…
सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
काठमाडौं : बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन् । दोहाबाट कतार एयरवेजको जहाजमार्फत आज बिहान नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको विमानमार्फत सन्दीप स्वेदश फर्किएका हुन्…
सन्दीप असोज २० गते नेपाल आउने
काठमाडौं : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले अक्टोबर…
बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक
काठमाडौं : बंगलादेशविरुद्धको मैत्रिपूर्ण फुटबलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा नै अञ्जनले तीन गोल गरेका हुन् । अञ्जनले खेलको १८औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले बिमल घर्ती मगरको फ्रिकिकमा…
ओम, आयुष र उपासकलाई स्वर्ण
पोखरा : नेपालका ओम भण्डारी, आयुष सुयाल र उपासक घिमिरेले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । शनिबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको १८ वर्षमुनिको टिम पुम्सेमा उनीहरुले स्वर्ण पदक जितेका हुन् । उनीहरु तीनै जना…
माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिप : सुप्रिका र रुपेशलाई स्वर्ण
पोखरा : नेपालका सुप्रिका गुरुङ र रुपेश तामाङले ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । बिहीबार पोखरास्थित बहुउद्देशीय कभर्डहलमा भएको महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा सुप्रिका र पुरुष ६३ केजी तौल समूहमा रुपेशले स्वर्ण पदक जितेका…
नेपाललाई हराउँदै बंगलादेश महिला साफको नयाँ विजेता
काठमाडौं : बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले…
ऐतिहासिक उपाधिको खोजीमा नेपाल र बंगलादेश
काठमाडौं : छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले…
प्रथम उसु अवार्ड : जुनी र दीपक सर्वोत्कृष्ट
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुलाई…
साफ यू–१७ च्याम्पियनसिप : नेपालको नजर उपाधिमा
काठमाडौं : श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत आज भिड्दैछन् । कोलोम्बोस्थित रेसकोरस्स ग्राउण्डमा भारतसँग खेल्दा नेपालका लागि उपाधि जित्ने अवसर हुनेछ । अहिलेसम्म उपाधि जित्न नसकेको नेपाल यसपटक उपाधि लक्ष्यका साथ श्रीलंका पुगेको छ ।…
क्यानसँग सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्
काठमाडौं : जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले…
सेरेनाले सक्रिय खेल जीवन टुङ्ग्याइन्
न्युयोर्क : टेनिसकी महान खेलाडी सेरेना विलियम्स यूएस ओपनको तेस्रो चरणमा हार्न पुगिन् । पराजयसँगै टुर्नामेन्टमा सेरेनाको यात्रा समाप्त भयो । भनिँदै छ, सेरेनाको करिअरमा पनि त्यो अन्तिम म्याच थियो । यद्यपि, सन्न्यासलाई लिएर उनले केही भनिसकेकी छैनन् । यो…
