चितवन (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको…
नेपाली खेलकुदमा नैतिकताको खडेरी
काठमाडौं : मानिसको सबैभन्दा ठूलो बल भनेको नैतिकता हो । जसले नैतिकता गुमाउँछ, उसले आत्मबल गुमाउँछ र समाजमा बस्ने हैसियत पनि गुमाउँछ भन्ने प्रचलन सदियौंदेखि रहिआएको छ । नैतिकताका विषयलाई लिएर नेपाली राजनीतिमा पटक–पटक बहस हुने गरे पनि धेरै कम…
प्रचण्ड–माधव समूहको आज काठमाडौंमा शक्ति प्रदर्शन
काठमाडौं : संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा ९प्रचण्ड(माधव समूह०ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको…
के–के निर्णय ग¥यो सोमबारको मन्त्रिपरिषद् बैठकले ?
काठमाडौँ : सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन निर्णय गरेको सरकारका…
निर्वाचन कामलाई निरन्तर अघि बढाउनुस् : प्रम ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जानुुभई आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिनुुभएको छ । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले उहाँलाई निर्वाचनको तयारी, शान्ति सुरक्षा र बजेटलगायत समग्र वस्तुुस्थितिबारे अवगत गराउनुुभएको थियो । सरकारले आगामी…
जहाज थपेर उडान विस्तार गर्दै यती एयरलाइन्स
काठमाडौ : निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही…
वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं : सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।…
ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प
फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले…
पछिल्लो २४ घण्टामा १३० कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६१ महिला र ६९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको…
चार वर्षको अवधिमा बलात्कारपछि १७ को हत्या
काठमाडौं : रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्। तर, कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला…
भागरथीको हत्याराको सुराक भेटिएन
काठमाडौं : १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको…
संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति : लिखित जवाफ माग
काठमाडौँ : सर्वोच्च अदालतमा संवैधानिक आयोगमा गरिएका पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनमा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ माग गरिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज अन्तरिम आदेश दिन…
आइतबार ११९ कोरोना संक्रमित थपिए
काठमाडौँ : थप ११९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ । थप दुई हजार २५१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २०…
हामीसम्म कसरी आइपुग्छ कोरोना खोप ?
काठमाडौं : वैज्ञानिकहरूको अभूतपूर्व प्रयासको कारण अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धका केही खोपहरू विश्व बजारमा आएका छन् । जसले यो रोगबाट बचाउने दाबी गरिएको छ । यस्ता खोपहरू कसरी विकासित भए त ? यहाँ खोपको विकास प्रक्रिया उल्लेख गरिएको छ…
नेपाललाई खोप किन्न चीनले सहजीकरण गर्ने !
काठमाडौं : नेपाललाई अनुदानमा पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न तयार रहेको बताएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले…
सभामुखले दायर गरेको रिटमाथि आज सुनुवाइ हुने
काठमाडौं : पेसी कसको बेञ्चमा पर्ने भन्ने सर्वोच्च अदालतले आज टुंगो लगाउने छ । संवैधानिक अंगमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको थियो । त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन…
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
काठमाडौँ : पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४…
