काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । मङ्गलबार…
भागरथीको हत्या आफ्नै स्कुलका साथीबाट !
काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या उनी अध्ययनरत विद्यालयकै छात्रबाट भएको प्रहरीले दाबी गरेको छ । भागरथीको बलात्कारप िहत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।…
हाम्रै नेता ठूला, हाम्रै पार्टी महान् ! (कविता)
– मदन बस्नेत सधैंको भीड खचाखच र ठेलमठेल गाडी गुड्ने बाटाभरी मानव सागरको छाल देखिन्छ । तिम्रा हुन् कि उसका ? यताका हुन् कि उताका ? टाउको गन्दा थोरै मात्र तलमाथि हुँदो हो तिमीहरुले ओसारेका बथानका आकार प्रकार उस्तै उस्तै…
मंगलबार १०५ जना कोरोना संक्रमित थपिए
काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ। यस्तै २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हाल कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको…
कांग्रेस केन्द्रीय समिति बैठक फागुन ५ गते बस्ने
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार अर्थात् फागुन ५ गते केन्द्रीय समिति बैठक बोलाइएको हो । बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको मुख्यसचिव पौडेलको भनाइ छ । बैठकमा…
भागरथी हत्या : भीरकट्यामा अड्कियो अनुसन्धान
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झन्डै ५ सय मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन। भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५…
कोरोना खोप आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई
काठमाडौं : सरकारले आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका…
शनिबार ५७ कोरोना सङ्क्रमित थपिए
काठमाडौं : नेपालमा थप ५७ जना कोभिड(१९ का सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार गत २४ घण्टामा देशभर एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो। शनिबार…
सावित्राको पाँच गोल : एपीएफको जित
काठमाडौं : चर्चित स्ट्राइकर सावित्रा भण्डारीको पाँच गोलको सहयोगमा विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ६–० गोलले हरायो । एपीएफको जितमा सावित्राले ह्याट्रिकसहित पाँच…
बुटवल पुगेर प्रधानमन्त्रीले भने भागरथी हत्यामा संलग्नलाई छाडिन्न
बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नहरु छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको बताए ।…
बन्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने
काठमाडौँ : यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । शहरी विकास मन्त्रालयल र शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा…
पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४७ महिला र ८० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ।…
चाडपर्व बिदामा सरकारको मनलागी : जाति विशेषलाई रिझाउन बिदा दिने प्रचलन बढ्दो
काठमाडौं : चाडपर्व बिदामा सरकारले मनलाग्दी गरेको भन्दै असन्तुष्टिहरु बढ्न थालेको छ । सरकारले कहिले बिदा खारेज गरिदिने, कहिले सार्वजनिक बिदा दिने गरेपछि असन्तुष्टि बढ्न थालेको हो । आदिवासी जनजाति महासंघले विज्ञप्ति नै जारी गरी चाडपर्व बिदाको विषयमा सरकारले मनलाग्दी…
‘पशुपतिमा सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन विपरीत’
काठमाडौँ : वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक पत्रकार समाजले बिहीबार पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा…
रिहा भएपछि रामकुमारीले भनिन्, प्रतिगमन झुक्यो
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नेतृ रामकुमारी झाँक्रीले आफ्नो रिहा भएसँगै प्रतिगमन झुकेको बताएकी छन् । बिहीबार दिउँसो १ बजे आफ्नै निवास काठमाडौंको शंखमुलबाट पक्राउ परेकी झाँक्रीले साँझ रिहा भएपछि यस्तो बताएकी हुन् । उनले आफ्नो गिरफ्तारी गरेपछि देशभरबाट…
नेतृ रामकुमारी झाँक्रीलाई रिहा गर्न चौतर्फी दबाब
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहले नेतृ रामकुमारी झाक्री पक्राउ परेकोप्रति चर्को विरोध जनाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति सार्वजनिक गर्दै झाँक्री पक्राउ परेकोप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेका छन् । प्रवक्ता श्रेष्ठले सार्वजनिक…
भिजिट भिसामा खाडी मुलुक जाने महिलालाई वडाको सिफारिस अनिवार्य गरिँदै
काठमाडौं : सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ । अध्यागमन विभागले एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा…
