विशेष Archives | Page 160 of 241 | नेपालमाला

 

कार्यालय लिलाम गर्नेलाई लोकतान्त्रिकको तालासाँचो !

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघ स्थापना भयो । स्थापनासँगै संघले कार्यालय स्थापना पनि ग¥यो । विभिन्न संघसंस्था र व्यक्तिहरुसँग सहयोग मागेर कार्यालयमा फर्निचर राखिएको थियो । त्यही कार्यालयमा संघको बैठक पनि बस्यो ।…

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो । राजधानी काठमाडौँमा ट्याक्सी र मोटरसाइकललगायत साना सवारी सञ्चालन भए पनि…

 पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि…

पछिल्लो २४ घन्टामा थप १४२ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ । ३ हजार ५९७ जनाको स्वाब परीक्षण गराउँदा ५२ महिला र ९० जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौं उपत्यकाका ५५ जनासहित १४२ जनामा कोरोना…

अख्तियारका आयुक्त जोशीले दिए राजीनामा

काठमाडौं : प्रमुख आयुक्तसहित तीन आयुक्त नियुक्त भएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिएका छन् । चैत १९ गते अनिवार्य अवकाश हुँदै गरेका आयुक्त जोशीले  राजीनामा दिएका हुन् ।  तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरे अवकासपछि डा.…

४५ दिन नाघ्यो : संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति !

काठमाडौं : संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाईविनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आजै बिहान शपथ खुवाउने तयारी…

बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात !

काठमाडौं : आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भइ देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ। बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए। मौसमविद्का…

सोमबार १५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ: नेपालमा गत २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा २० लाख ७५ हजार एक सय १८ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही…

नेप्से ३७.७० ले वृद्धि

काठमाडौँ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७.७० अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई हजार ४०८.२४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.९५ अङ्कले बढेर ४३७.२८ मा पुगेको छ ।…

अहिलेसम्म ८८ हजारले लगाए कोभिशिल्ड खोप

काठमाडौँ : कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती…

प्रतिनिधिसभा विघटन : धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह

काठमाडौँ :  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कानून व्यवसायीले संविधानको व्याख्या गर्दा संविधानको धारा ७६ लाई मात्र नभएर धारा १०० लाई पनि सँगै जोडेर व्याख्या गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको १२औँ दिनको सुनुवाइमा विघटित प्रतिनिधिसभाका सदस्य…

शुक्रबार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि…

कक्षा ११ र १२ मा गणित अनिवार्य

काठमाडौँ : कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने…

पहिलो दिन नौ हजार बढीले लगाए कोरोना खोप

काठमाडौँ : कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो । आज भारत सरकारबाट अनुदानमा ल्याइएको…

‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत

काठमाडौँ :  विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही…

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन…

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दै मङ्गलबार

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको आठौैँ दिन सुनुवाइ हुँदाहँुदै समयाभावका कारण हेर्दाहेर्दैमा मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले यही…