विशेष Archives | Page 161 of 241 | नेपालमाला

 

पछिल्लो २४ घन्टामा ३३९ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ४ हजार ८५८ स्वाब परीक्षण गर्दा  १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमितको संख्या…

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पूँजीकरण ३२ खर्ब ८७ अर्ब

काठमाडौँ : हरेक दिन नयाँ–नयाँ रकर्ड कायम गर्दै अगाडि बढेको धितोपत्र बजारमा शेयर कारोवार माापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १६.०४ बिन्दुले उकालो लागेर दुई हजार ४४०.९७ मा पुगेको…

२७० सङ्क्रमित, सातको मृत्यु

काठमाडौँ : गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७० सँगै हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ६९ हजार ४५० पुगेको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको…

बक्सिङ संघको झिङ्गे दाउ

काठमाडौं : नेपाल बक्सिङ संघका पदाधिकारीको चार वर्षे कार्यकाल समाप्त भएको लामो समय भइसकेको छ । संघको चार वर्षे कार्यकाल गत जेठ २१ गते नै समाप्त भइसकेकाले संघ अहिले काम चलाउको अवस्थामा छ । कोरोना भाइरसको महामारी र नयाँ खेलकुद…

कोरोना खोप सातै प्रदेशको भण्डारण केन्द्रमा पु¥याइँदै

काठमाडौँ :  कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा…

वैदेशिक रोजगारीको पीडा : मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण…

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले पोखराको खेल क्षेत्रमा जगाएको उत्साह   

कास्की : पर्यटकीय शहर पोखरा पछिल्ला वर्षहरुमा खेल पर्यटनको गन्तव्यसमेत बनेको छ । वर्षभरि नै यहाँ खेलकूद गतिविधि सञ्चालन हुने गर्दछन् । रङ्गशालाको ४२५ रोपनी जमीनमा फुटबल, क्रिकेट, भलिबल, टेनिस, आर्चरीलगायत सबै खेलका पूर्वाधार एउटै थलोभित्र रहेकाले पोखरा रङ्गशाला ‘स्पोर्टस्…

माघ १४ गतेबाट कोरोनाको खोप लगाइने

काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो…

कोरोना खोप : पहिलो डोज लगाएको चार सातापछि दोस्रो डोज

काठमाडौं : भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले १० लाख डोज…

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष…

६ हजार ७ सय ४३ वडामा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्‍त्री केपी ओलीको कदम अलोकतान्त्रिक तथा असंवैधानिक भन्दै नेपाली कांग्रेसले बिहीबार मुलुकभरका सबै वडामा विरोध प्रदर्शन गरेको छ। संसद विघटनविरुद्ध निरन्तर आन्दोलित कांग्रेसले ६ हजार ७ सय ४३ वडामा एकसाथ प्रदर्शन गरेको हो। यसअघि कांग्रेसले पुस…

प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा   

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर संवैधानिक इजलासमा भएको चौथो दिनको सुनुवाइ हेर्दाहेर्दैमा बिहीबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै…

भारतले दियो नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन

काठमाडौं : भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरस (कोभिड-१९) विरुद्धको भ्याक्सिन दिने भएको  छ। स्वास्थ्य मन्त्रालयमा बुधबार गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिएका हुन् । खोप भोली (बिहीबार) काठमाडौं आइपुग्नेछ।  भारतले यो खोप अनुदानमा उपलब्ध गराएको…

प्रतिनिधिसभा विघटन : तीन वर्षमै निर्वाचन गर्न मिल्दैन !

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट…

नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले हङङकको प्रयोगशालाले सोमबार राष्ट्रिय जनस्वास्थ्य…

प्रतिनिधिसभा विघटन मुद्दा : अर्को सुनुवाइ सोमबार

काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका…

गलत मुद्दामा फसाउने नियत सफल भएन : शुभराम बस्नेत निर्दोष सावित

काठमाडौं : नेविसंघका प्रभावशाली नेता एवं शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति शुभराम बस्नेतमाथि लगाइएको मुद्दा झुठो सावित भएको छ । उनीमाथि लगाइएको मुद्दामा सरकारको दावी नपुग्ने भन्दै जिल्ला अदालत सोलुखुम्बुले आइतबार सफाइ दिएको हो । नेपालको विद्यार्थी र लोकतान्त्रिक आन्दोलनमा…