समाचार Archives | Page 108 of 122 | नेपालमाला

 

पशुपतिको आरतीमा २५ जनाभन्दा बढी बस्न नपाइने

काठमाडौ : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट भक्तजनलाई बचाउन आवाज ननिकाली आरतीको विधि पूरा गर्न निर्देशन दिइएको कोषका…

अत्यावश्यक बाहेकका सेवा बन्द गरौं : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको…

प्रधानमन्त्रीको सम्बोधन : चैत १० देखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं : सरकारले लामो दुरीको सार्वजनिक सवारी साधन चलाउन रोक लगाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा विशेष सम्बोधन गर्दै लामो दुरीको सवारी साधन चलाउन केही समयका लागि रोक लगाउने घोषणा गरेका हुन् । चैत १०…

गुप्तचरमा खसआर्यलाई आरक्षण

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवामा खसआर्यलाई १० प्रतिशत आरक्षण दिइने भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विपन्न खसआर्यलाई १० प्रतिशत आरक्षण हुने गरी प्रस्तावित विधेयक संशोधन गरेको हो । खसआर्यलाई आरक्षण दिने व्यवस्थालाई समेत समेटेर समितिले विशेष…

टेलिकमको मोबाइलमा कोरोनाबाट बच्ने सन्देश

काठमाडौ : नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले आजबाट जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि…

चिडियाखाना पनि बन्द

काठमाडौ : विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ । शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो, “कोरना भाइरस सङ्क्रमणको डरले बन्द…

स्थलमार्गबाट पनि आवतजावत रोकिने

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन हवाई मार्गबाट प्रवेशमा रोक लगाएको सरकारले स्थलमार्गबाट हुने आवतजावत पनि रोक्ने तयारी थालेको छ । सरकारले अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको जनाइएको छ । यसबारे निर्णय भने बिहीबार मात्रै हुन सक्ने…

विश्वविद्यालयका परीक्षा पनि स्थगित

काठमाडौं : सरकारले विश्वविद्यालयकासबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि…

एसईई परीक्षा अनिश्चित कालका लागि स्थगित

काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि…

शुक्रबारबाट पर्यटक आगामनमा रोक

काठमाडौं : कोरोना भाइरसले संसारभर आतंक फैलाएपछि सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । मार्च २० को मध्य रातीदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमण, रोकथाम…

नैकापमा युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, नैकापमा एक किशोरी सामूहिक बलात्कृत भएकी छन् । सडक किनारमा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नैकाप तीनथानाको सडक किनारामा…

एसईई निर्धारित मितिमै

काठमाडौं : सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा सञ्चालनको सबै तयारी पूरा भएकोले एसईई परीक्षा नसर्ने बताएका हुन् । चैत ६ देखि १७ सम्म हुने परीक्षामा देशभरका…

नेपाल–भारत मैत्री बस सेवा बन्द 

धनगढी : कोरोना भइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप धनगढीदेखि भारतको नयाँ दिल्लीसम्म सञ्चालनमा रहेको नेपाल–भारत मैत्री बस सेवा बन्द गरिएको छ । धनगढीबाट गौरीफंण्टा नाका हुँदै दिल्लीसम्म दैनिक तीन बस सञ्चालनमा थिए । यसबाहेक गौरीफंण्टा नाका हुँदै दाङबाट दिल्लीका…

राप्रपामा मनोनयन

काठमाडौं : राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ…

पनौतीमा अनिश्चितकालीन कर्फ्यू

काभ्रे : सोमबार टिपरको ठक्करबाट आमा, छोरीको मृत्यु भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि तनाबग्रस्त बनेको छ ।  स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्काे आदेश…

गैँडा गणना चैत १० गतेदेखि

भरतपुर : यही चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । यसका लागि चैत ७ र ८ गते…

नदीको पानी पवित्र बनाउन पूजापाठ

दार्चुला : कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् । अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष…