समाचार Archives | Page 110 of 122 | नेपालमाला

 

पशुपतिमा चार लाख दर्शनार्थी

काठमाडौ :  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले…

क्वारेन्टाइनका नेपाली स्वास्थ्य

काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको…

शिवमाया कानुनमन्त्री

काठमाडौं : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएकी छन् । उनले सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिइन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई…

सरकारको दुई वर्षे अवधिलाई कांग्रेसले यसरी हे¥यो

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । काँगे्रस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल परिस्थितिका बाबजुद सरकारले प्रभावकारी काम गर्न…

स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्न निःशुल्क स्वास्थ्यकक्ष

भक्तपुर : चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिनुभयो…

यसरी ल्याइयो चीनबाट नेपालीलाई (फोटो फिचर)

काठमाडौं : सरकारले चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्वार गरेको छ । पछिल्लो समय संसारभर आतंक फैलाएको कोरोना भाइरसको उद्गमस्थल हुपैको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली नेपाल आइपुगेका छन् । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट उनीहरुलाई आइतबार बिहान काठमाडौं…

नागढुङ्गा सडक स्तरोन्नति तीव्र

काठमाडौ :  काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नागढुङ्गामा सडक स्तरोन्नतिको काम तीव्ररुपमा भइरहेको छ । चेकपोष्टबाट पिपलामोडसम्मको झण्डै साढे दुई किलोमिटर सडकमा डिभिजन सडक कार्यालयले कालोपत्र थप्ने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, प्रधानममत्रीका…

चीनमा रहेका नेपाली स्वदेश फर्किए

काठमाडौं : सरकारले चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्वार गरेको छ । पछिल्लो समय संसारभर आतंक फैलाएको कोरोना भाइरसको उद्गमस्थल हुपैको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली नेपाल आइपुगेका छन् । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट उनीहरुलाई आइतबार बिहान काठमाडौं…

स्थानीयको आक्रमणपछि  पानीजहाज बन्द

विराटनगर : असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय नदी किनाराका केहीले…

खस आर्य सङ्ग्रहालय पोखरामा

चिप्लेढुङ्गा : क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ । पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गर्नुहुँदै भौगोलिक अवस्थाअनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम…

कुवेतमा ६ नेपाली कामदारको मृत्यु

काठमाडौं : वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ । कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ । कुवेतस्थित नेपाली नियोगका…

सेनाको गाडी दुर्घटना : घाइतेलाई काठमाडौं पठाइयो

दाङ : नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइतेको उद्वार गरिएको छ । बुधबार दिउँसो सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका–३…

एमसीसीमा संशोधन अमान्य : अमेरिका

काठमाडौं : अमेरिकाले एमसीसीमा कुनै पनि संशोधन आफ्ना लागि अमान्य हुने जनाएको छ । एमसीसीको सम्झौता कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेकाले कुनै संशोधन वा हेरफेर मान्य नहुने चेतावनी दिएको हो । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष…

प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

काठमाडौ : नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको…

प्रहरी महानिरीक्षक बने ज्ञवाली

काठमाडौं : डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो । कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको जनाइएको छ । उनीसँगै आईजीपीको दौडमा…

पशुपतिबाट नमस्कार अभिवादनको पुनर्जागरण

काठमाडौ : महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नमस्कार…

मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा…