कोरोनाको बढ्दो प्रकोपले महामारीकै रुप धारण गरिरहेका बेला आत्महत्या एउटा मन्द महामारी हो भन्दा झ्वाट्ट विश्वास गर्न गाह्रो हुन्छ तर उपलब्ध तथ्य र तथ्यांकलाई सूक्ष्म रुपमा केलाउने हो भने आङ नै सिरिङ हुने स्थिति छ । नेपालमा मात्रै कोरोनाको यो…
हरितालिका तीज : नारी संघर्ष र स्वतन्त्रताको गौरव गाथा कि सामाजिक उत्पीडनविरुद्धको मुक्ति पर्व !
नेपाली महिलाहरुले बडो हर्ष र उल्लासका साथ मनाउने चाड हरितालिका तीज यसपटक कोरोनाको चपेटामा परेको छ । काठमाडौं उपत्यकालगायत अन्य ४३ भन्दा बढी जिल्लाहरु लकडाउनमा रहेको र नेपालीहरु बसोबास गर्ने विश्वका अधिकांश मुलुकहरूमा पनि कोरोनाको नयाँ प्रोटोकलका कारण ठूलठूला समारोह…
राजीनामा प्रधानमन्त्रीले होइन, पार्टी अध्यक्ष प्रचण्डले दिनुपर्छ !
प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अविलम्ब राजीनामा दिनु पर्ने माग राखेर प्रधानमन्त्री ओलीलाई गलहत्याउन बहुमतसहित बालुवाटार पसेका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्रीसँगको पछिल्लो ‘वान टु वान’ वार्तापछि नराम्ररी झस्किएका छन् र बाघ बनेर छिरेका उनी फर्कंदा भिजेको मुसोजस्तै…
सत्तापक्ष र प्रतिपक्ष दुवै भूमिकामा नेकपा : प्रमुख विपक्षी दल कांग्रेस कता ?
संसद अधिवेशन चलिरहेकै बेला सभामुख, सरकारका बहालवाला मन्त्रीहरू र प्रमुख प्रतिपक्षी दल कसैलाई पनि सुइँकोसमेत नै नदिई संसदको अधिवेशन हठात् अन्त्य गर्ने प्रधानमन्त्री ओली र बिना सोच बिचार वायुवेगमा प्रधानमन्त्रीको त्यस्तो लोकतन्त्र विरोधी कदमलाई सदर गर्ने राष्ट्रपतिको विरुद्धमा कांग्रेसले जुन…
संघीय संसद : नीति निर्माण गर्ने ठाउँ कि हाँस्य विनोदको थलो ?
संसद जनताको प्रतिनिधिमूलक संस्था हो । त्यो, आफूखुसी जे मनलाग्यो त्यही अन्टसन्ट बक्ने हाम्रा टोल छिमेकको चिया पसल वा गफ लडाउने अड्डा होइन । त्यसमाथि देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने कार्यकारी प्रमुखले जनताको प्रतिनिधिमूलक संस्था संसदमा आफ्नो धारणा राख्दा…
उद्वारको नाममा भेदभाव : पैसा हुनेलाई ल्याउने, नहुनेलाई विदेशमै मर्न छोडिदिने ?
विदेशी भूमिमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले उद्वारको थालनी गरेको र विशेष चार्टर बिमानको ब्यवस्था गरेको समाचारले उत्साहित नेपाली कामदारहरूको हर्ष धेरै बेर टिक्न पाएन । पैसा तिर्नेहरुको उद्वार हुने र पैसा तिर्न नसक्नेहरुको नेपाल सरकारले उद्दार नगर्ने…
सम्झनामा जेठ १९ को त्यो कालो दिन
२०५९ जेठ १९ गते अर्थात आजभन्दा १९ वर्ष अगाडि म ९ वर्षको थिएँ । त्यो रेडियो नेपालमा बजेको धुन अझै याद छ मलाई । हामी केटाकेटी काफलको बोटमा काफल खाँदै थियौं, सबैतिर हल्ला भयो । हामी गाउँमा थियौं । बुबा…
कार्यकर्ताको बुझाइ : भीम रावलको ‘राँडो रुवाई’
– मदन बस्नेत अचेल कालापानीको विषयमा भारतलाई भन्दा आफ्नै देशको सरकारलाई चर्को स्वरमा गाली गर्ने र आफूलाई प्रखर राष्ट्रवादीको अग्रपंक्तिमा उभ्याउने होडबाजी चलेको छ । त्यसमा सबैभन्दा अब्बल श्रेणीमा देखिएका ब्यक्तित्व हुन्, नेकपाका नेता डा. भीमबहादुर रावल । उनका उत्तेजनात्मक…
महेश बस्नेतविरुद्ध झुठा लाञ्छना : कहिँ पे निगाहें, कहिँ पे निशाना !
– मदन बस्नेत तत्कालिन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणको मुद्दा नवगठित मधेसी दल, जनता समाजवादी पार्टी (जसपा) ले जोरजबरजस्ती प्रचार गरेजस्तो अपराधिक नभएर फगत एउटा राजनीतिक परिघटना मात्र थियो भन्ने तथ्य त्यसयताका विकसित घटना क्रमहरुले पुष्टि गरिसकेको छ ।…
प्रवासमा नेपालीको कन्तबिजोग, सरकारी नीति : मरेपछि औषधि !
– मदन बस्नेत नेपाल सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडान खुलेपछि मात्रै स्वदेश फर्काउने र त्यतिन्जेलसम्मलाई जो जहाँ छन् त्यहीँ सुरक्षित रहनु पर्ने भन्ने पुरानै रटानलाई दोहो¥याएपछि कोरोनाको कारण विदेशी भूमीमा अलपत्र परेका र उद्वारको पर्खाइमा बसेका…
एमसीसी र अन्धाले हात्ती छामेको कथा
– माथवरसिंह बस्नेत सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरो अर्थात् स्थायी कमिटीको सम्पन्न बैठकमा अमेरिकाबाट मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को सहयोग लिने सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सरकारको निर्णय, पार्टीबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले छलफल…
किन कुहिरोको काग बन्यो कांग्रेस ?
माथवरसिंह बस्नेत नेपाली कांग्रेस, प्रजातान्त्रिक आन्दोलनको उपज त अवश्य हो तर पार्टीचाहिँ बनिसकेको छैन भन्ने तथ्यको पुष्टि फेरि भयो– सीके राउतसंग सरकारले गरेको सम्झौताको समर्थन र विप्लवमाथि प्रतिवन्धको स्वागतलगत्तैको विरोधबाट । ती दुवै घटना, हतारमा गल्ती गर्ने र फुर्सदमा पछुताउने…