शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धनको कार्यतालिका तथा भविष्यको योजनाअनुसार पुष्पकमल दाहालपछि फेरि देउवा प्रधानमन्त्री हुने सुनिश्चित भएकाले उनको त्यो अवसरलाई बेअवसरमा परिणत गरेर त्यो स्थानमा आफूलाई स्थापित गर्ने कांग्रेसभित्रका थरीथरी पदाधिकारीले त्यसका निम्ति कचिंगल खडा गर्ने गरेको प्रस्टै थियो ।…
आज बीपी र गणेशमान जीवित हुन्थे भने, आत्महत्या गरेर फेरि मर्ने थिए !
बीपी कोइरालाले राष्ट्रियताका सबालमा जोसँग जोगिन अपरिहार्य ठानेर राजासँग राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर आठवर्ष लामो भारतको निर्वासन त्यागेर स्वदेश फर्केका थिए, उनैका सहोदर भाइ– गिरिजाप्रसाद कोइरालाले त्यो नीतिलाई फनक्क फर्काएर नेपाल र नेपाली राजनीतिलाई बाह्रबुँदे दिल्ली सम्झौताको मातहतमा…
सत्य पनि अपराध भयो !
चीनका कम्युनिस्ट पार्टीका अध्यक्ष माओका नाममा नेपालमा पार्टी खोलेर त्यसलाई भारतको चाकरीमा प्रयोग गर्नु पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक कलाबाजी थियो कि गम्भीर अपराध, त्यसको मूल्यांकन इतिहासले गर्ला । तर १० मा ८ वर्ष दिल्लीमा बसेर कथित् जनयुद्धका नाममा १७ हजार…
आदिपुरुषका आडमा अराजकताको चरमोत्कर्ष !
भारतको कब्जाबाट ग्रेटर नेपालका भाग खोसेर नेपालाई फिर्ता गराइछाड्ने असम्भव प्रयासलाई सम्भव तुल्याउने अभियानले साँच्चै गति लिन लागेको हो ? हिजोआज त्यो सवाल जोडतोडले उठ्न थालेको छ– विभिन्न देशका गुप्तचरहरूका बीचमा । जति बेला भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चलेको थियो…
आत्मविश्वासको संकटबाट गुज्रेको कांग्रेस
नेपाली कांग्रेसका शीर्षस्थदेखि विभिन्न तहका नेता तथा कार्यकर्ता सबैमा देखिने आमरोग हो– आत्मविश्वासको संकट । त्यसको पहिलो लक्षण पनि विचित्रको छ । आफू पटक्कै अध्ययन र मनन् नगर्ने, कौवाले कांग्रेसको कान लग्यो भनेको सुन्नेबित्तिकै कागका पछाडि आँखा चिम्लेर दौडिने ।…
भेडा बथानमा लुकेको ब्वाँसोको विद्रुप !
नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहले एक पटक मात्र होइन, धेरै पटक भन्नुभएको थियो– नेपाली जनता भेडा–बाख्रा हुन् । सन्दर्भ र प्रसंग मिलाएर उहाँले आमसभामा त्यसोभन्दा पनि जनताले हुटिङ नगरेर उल्टो समर्थनमा ताली बजाएको देख्दा बुद्धिजीवीहरू आश्चर्यचकित हुन्थे । जनताले…
ओलीमाथि उर्दीको दोष किन ?
नेपालका कम्युनिस्टका कुनै पनि समूहका नेताले बिनासंकोच तर निर्लज्ज तरिकाले प्रदर्शन गर्ने पाखण्डमध्ये एक हो, लोकतन्त्रको व्याख्याको धृष्टता । बगरेले अहिंसाको वकालत गर्नु र कम्युनिस्टहरूले प्रजातन्त्र र बहुदलको परिभाषा लगाउनु हात्तीछाप चप्पल नै हो । कम्युनिस्ट पार्टीका आलाकाँचा नेताले त…
एक पटकको नेपाली संधैका नेपाली भन्ने प्रस्ताव ल्याउनुस् रविजी
दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि आफूले खाइपाइ आएको उपप्रधान तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संघीय सांसद सबै पद एकाएक गुमेपछि प्रतिक्रियाविहीन बनेका रवि लामिछानेले आफूलाई ‘अनागरिक’ भएको स्वघोषणा गरेर ‘इमोसनल ब्ल्याकमेलिङ’ गर्न थालेका छन्। सर्वोच्च अदालतको फैसलालाई…
ब्याक टु मंगलमान !
संविधान सभाले बनाएको नेपालको संविधान २०७२, कार्यान्वयनमा आएपछि भएका प्रतिनिधि सभा र सात प्रदेश सभाका दोश्रो पटकको निर्वाचन परिणामबाट यो सिद्ध भएको छ कि यो संविधानबाट राजनीतिक स्थिरता मरिकाटे संभव छैन । समग्र आर्थिक विकासका दृष्टिले त संविधान यसअघि नै…
इमान्दार राजनीतिज्ञको आवश्यकता
समाज सेवाको उच्चतम् रुप नै राजनीति हो । राजनीतिमा सेवाभावले होमिने हो, न कि कुनै लगानी र प्रतिफलको व्याक्तिगत हिसाब किताबले । सही गन्तव्य तय गरिएको राजनीतिले समग्र मुलुक र जनतालाई निरन्तर प्रतिफल प्रदान गरिरहेको हुन्छ । त्यही नै राजनीतिज्ञको…
आत्मदाहमा रोइलो गर्नेहरु हो, आत्महत्यामा किन चुपचाप ?
संघीय संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहलाई लिएर सामाजिक सञ्जालमा अधिक आक्रोश देखिन थालेपछि र सिङ्गो राजनीतिक प्रणाली र राजनीतिक नेतृत्वलाई नै दोषी करार गर्न लागेपछि सरकार यतिबिघ्न अत्तालियो कि मृतक आचार्यले उठाएको विषयमा छानबिन गर्न र यथाशीघ्र…
साझा बसमा सवार सरकार !
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएपछि गोरखा पुगेर आफ्नो नेतृत्वमा बनेको सरकारलाई सबै दलले विश्वासको मत प्रदान गरेकाले आफू सबैका साझा प्रधानमन्त्री भएको ठोकुवा गरेका छन् । धेरै पहिले होइन, २०५५ सालमा गिरिजाप्रसाद कोइराला, एमाले र राप्रपाको…
भूमिहीनहरुको समस्या समाधानमा राज्यको भूमिका
नेपालको इतिहासमा व्यवस्था परिवर्तनका लागि जनताले ठूल–ठूला संघर्ष गरेका छन् । सामन्ती राज्यसत्ता ढाल्न २००७ सालमा जनक्रान्ति भयो । जनक्रान्तिबाट राणा शासनको अन्त्य भए पनि नव सामन्ती राज्यसत्ताको पुर्नोदय भयो । लामो समय थला परेको राजतन्त्र पुनः मौलायो । नाम…
कोही किन झस्किन्छन् हेगको त्रासले !
प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्डमाथि गद्दारको मात्र होइन, नरसंहारकको आक्षेप अथवा आरोप लगाउने प्रतिक्रियावादी कांग्रेस होइनन्, उनकै सहोदर कम्युनिस्ट क्रान्तिकारी बन्धुबान्धव थिए । उनले पनि कम्युनिस्ट पार्टी फुटाएर एकता केन्द्रको निर्माण गरेपछि त्यसमा अटाउन नआउने अरु कम्युनिस्ट घटकका पुराना नेता…
धुन्धुकारीको फट्याइँ कतिबेर टिक्ला ?
राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली शब्दकोशले धुन्धुकारी शब्दको अर्थ पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड, फट्याइँ गरिहिँड्ने उल्लू व्यक्ति, खराब आचरण भएको कपूत तथा कुपुत्र हो भनेको छ । नेपाली समाजका अध्येताहरूले आधुनिक राजनीतिका तीन धुन्धुकारीलाई राजनीतिक अस्थिरताका वाहक बताउने गरेका…
युक्रेनमाथिको अत्याचार रोकिन्छ कहिले ?
नवजात शिशुलाई घरैमा जन्म दिएकी एक महिलाले त्यो शरीरमा लथपथ ती नानीको रगत पखाल्न तातो पानी पाइनन् । उनकी ७५ वर्षकी सासूले पनि नुहाउन तातोपानी पाउन सकिनन् । तातोपानीका लागि चाहिने गिजर घरमा जडित छ । भान्छा र बाथरुममा पानी…
खबरदार ! कांग्रेसले हात छाड्न नपरोस् !
अपना काम बन्ता, भाँड मैं जाये जनता गुंगे बहरें है सब, यहाँ कौन किसका सुनता । यो सलमान खानको प्रसिद्ध हिन्दी सिनेमा– ‘जय हो’ को गीत हो । यो गीत, कतिपय छद्म सभ्य तथा आडम्बरीहरूका लागि कर्णप्रिय अथवा श्रुति मधुर…
