काठमाडौं : तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन्…
काभा महिला भलिबल : नेपालको विजयी सुरुवात
काठमाडौं : घरेलु टोली नेपालले काभा महिला भलिबल च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । घरेलु कोर्टमा आत्मविश्वासी देखिएको नेपालले पहिलो सेट…
ए डिभिजन लिग : जावलाखेल र मनाङले अंक बाँडे
काठमाडौं : लिग लिडर जावलाखेल युथ क्लब र सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा बराबरी खेलेका छन् । आइतबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा जावलाखेल र मनाङले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका…
पारा तेक्वान्दो खेलाडी सिर्जना र प्रशिक्षक कविराज सम्मानित
काठमाडौं : नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्रीले डिगबहादुर लिम्बूले सिर्जनालाई एक लाख र प्रशिक्षक लामालाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् । गत…
प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता तयारी पूरा
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड, बाल्टिमोरमा एभरेष्ट बर्ल्ड क्लास तेक्वान्दोको तत्वावधानमा “एभरेष्ट तेक्वान्दो केयर फाउन्डेसन” को सहयोगार्थ सन् २० मे २०२३ मा संचालन हुने “प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता” को तयारी पूरा भएको जानकारी उक्त प्रतियोगिताका डाइरेक्टर तथा एभरेष्ट वर्ड…
एसीसी प्रिमियर कप क्रिकेट : सेमिफाइनलमा नेपालको भिडन्त कुवेतसँग
काठमाडौँ : एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो । समूह ‘ए’ को विजेताको रुपमा रहेको…
मलेसियाविरुद्धको खेलमा करण, ज्ञानेन्द्र र प्रतिश बेन्चमा
काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ थालेको छ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश…
सुमित र अस्मितालाई उपाधि
काठमाडौं : प्रथम पावर तेक्वान्दो च्याम्पियनसिपको उपाधि सुमित विष्ट र अस्मिता खड्काले जितेका छन् । अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजनामा भएको च्याम्पियनसिपमा सुमितले पुरुष र अस्मिताले महिलातर्फ उपाधि जितेका हुन् । पुरुष ५८केजी तौल समूहमा सुमितले उपाधि जित्दा रुपेश तामाङ…
एपीएफका सुरजलाई प्रज्ञा साइक्लिङ म्याराथन
चितवन : दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथनको उपाधि एपीएफका सुरज राना मगरले जितेका छन् । पुरुष इलाइटतर्फको निर्धारित ६५ किमि दूरी १ घण्टा ५४ मिनेट ३८ सेकेन्डमा पार गर्दैे उनले उपाधि जितेका हुन् । ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा…
दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार
काठमाडौं : दोस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार चितवनमा हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा चैत १८ गते दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन आयोजना हुन लागेको हो । प्रतिष्ठानले आइतबार प्रतियोगिताका…
हङकङमा नेपाललाई ६ रजत र तीन कांस्य
काठमाडौं : हङकङको कोलुङमा पार्कमा आयोजना भएको २७औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ रजत र ३ कांस्य पदक जितेको छ । च्याम्पियनसिपमा नेपालले पुम्सेमा एक रजत र एक कांस्य तथा ग्योरोगीमा ५ रजत र दुई कांस्य पदक जितेको हो…
नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले खेलाडी कल्याणकारी कोष बनाउने
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।…
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, क्रिकेट खेल्न विदेश जान पनि अनुमति
काठमाडौं : सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने २८…
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं : सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश…
रसिबलाई मुवाँथाई उपाधि
काठमाडौं : काठमाडौंका रसिब जारीले छैटौं राष्ट्रिय मुवाँथाई प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष ८५ केजी तौल समूहमा काठमाडौंकै साज्ञन श्रेष्ठलाई पराजित गर्दै रसिबले उपाधि जितेका हुन् । यसैगरी पुरुष ७५ केजी तौल…
सिवाकोटी र घिसिङ अन्तर्राष्ट्रिय रेफ्री
काठमाडौं : तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु सिवाकोटी र कुमार लामा घिसिङले अन्तर्राष्ट्रिय रेफ्री कोर्स उतीर्ण गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा गत जनवरी १२ देखि १५ तारिखसम्म सञ्चालन भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री सेमिनारमा सहभागी सिवाकोटी र…
काब्य स्कुलमा दौड प्रतियोगिता सम्पन्न
आज काठमाडौंको बुद्धनगरमा अवस्थित काव्य स्कुलले सबैका लागि शिक्षा भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङ्गणबाट सो कार्यक्रम प्रारम्भ भएको थियो । उक्त कार्यक्रममा नेपाललाई…
