खेल Archives | Page 43 of 62 | नेपालमाला

 

भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

कलकत्ता : भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ । गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्नेक्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो ।…

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौँ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार…

सुमन सागाको ब्रान्ड एम्बासडर

काठमाडौं : गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई बुधबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे । त्यस वापत…

पलिस्था वर्ष खेलाडी

काठमाडौं : पलिस्था कक्षपति मुवाँथाईको वर्ष खेलाडी बनेकी छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले वार्षिक रूपमा प्रदान गर्दै आएको वर्ष खेलाडी सम्मानबाट पलिस्था सम्मानित भएकी हुन् । पलिस्थालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र संघका अध्यक्ष गणेशलाल कक्षपतिले नगद…

त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी क्लब लाइसेन्स

काठमाडौँ : एसियाली फुटबल सङ्घ (एएफसी)ले प्रदान गरेको एएफसी कप क्लब लाइसेन्स त्रिभुवन आर्मी फुटबल क्लबलाई हस्तान्तरण गरिएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई अखिल नेपाल फुुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पाले उक्त लाइसेन्स हस्तान्तरण…

नेकपा विवादको असर खेलकुदमा पनि

काठमाडौं : पछिल्ला समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद निकै उत्कर्षमा पुगेका छ । प्रधामन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)–माधव नेपाल समूहबीचको विवाद उत्कर्षमा पुग्दा यसले विभिन्न क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि असर गर्न दखिएका छ…

बरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

काठमाडौं : बरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक सुदेशकुमार रिमालको ५६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन स्टोक भइ गत सोमबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका उनको शुक्रबार साँझ निधन भएको हो…

कलंकीमा मुवाथाई क्लब

काठमाडौं : कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ । कलंकीस्थित जनपद माविमा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे । क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले जनाएका छन्…

सोमपाल, करण र कुशलले टी टेन लिग खेल्ने

काठमाडौं : राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले संयुक्त अरब ईमिरेट्स (युएई)मा आयोजना हुने टी–टेन लिग खेल्ने भएका छन् ।युएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाईज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । काठमाडौं ।…

पारा तेक्वान्दो खेलाडीलाई खेल पोशाक

काठमाडौं : राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोशाक बुधबार प्रदान गरेका छन् । १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त…

त्रिभुवन आर्मी क्लबलाई एएफसी लाइसेन्स

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स पाएको छ । आर्मीले लाइसेन्सका लागि आवश्यक मापदण्ड पूरा गरेको भन्दै एएफसीले आर्मीलाई लाइसेन्स दिएको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाइसेन्सका लागि…

नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष मात्रै : सदस्यसचिव सिलवाल

कास्की : राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा…

वाटमोरले नेपाली क्रिकेट सम्हाल्ने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । वाटमोरलाई एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरिएकाे क्यानले…

उमा कुङफुको ग्रेडिङ

काठमाडौं : नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । बसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । सहभागीहरुमा दीपक श्रेष्ठ, उद्धव थापा मगर, कमल मगर, श्याम…

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाडौँ : नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो । आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको…

महिला टी २० विश्वकपको एसिया छनोट मलेसियामा हुने

काठमाडौँ : नेपालले खेल्ने महिला टी २० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ । नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमा, युनाइटेड अरब इमिरेट्स (युएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ ।…

नेपालको फिफा वरियता यथावत

काठमाडौँ : नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका…