काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको…
किसुनजीको नाममा हाफ म्याराथन हुने
काठमाडौं : नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङ्गले…
गोलेष्टान कप कराते च्याम्पियनसिप : रविन्द्रलाई स्वर्ण
काठमाडौं : नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेष्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् । इरान कराते अनलाईन काता च्याम्पियनसिपमा मान्धरले आयोजक ईरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।…
‘बी’ डिभिजन लिग फुटबल आजदेखि
काठमाडौँ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि शुरु हुने भएका छन् । कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल…
केल्मी र भलिबल संघविच सहकार्य सम्झौता
काठमाडौं : खेल सामाग्री उत्पादन संस्था केल्मे र नेपाल भलिबल संघविच सहकार्य गर्ने गरि सोमबार सम्झौता भएको छ । नेपालका लागि आधिकारीक विक्रेता केल्मे नेपालका तर्फबाट कन्ट्रि डाईरेक्टर प्रदीप न्यौपाने र नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर…
वरिष्ठ खेल पत्रकार अर्याल सम्मानित
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वरिष्ठ खेल पत्रकार दामोदर अर्याल सम्मानित भएका छन् । नेपाल ब्यायाम मन्दिरले साधारणसभाका दौरान राखेपका खेल पत्रकार अर्यालसँगै नेपाल समाचारका कविरस शर्मालाई सम्मान गरको हो । पत्रकारिताको माध्ययमबाट ब्यायाम मन्दिरले गर्दै आएका विभिन्न कार्यक्रमका…
राष्ट्रिय महिला लिग फुटबल : एपीएफलाई उपाधि
काठमाडौं : विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले पराजित गरेको एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित…
अनसोल्ड सन्दीप
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग ९आईपीएल० टीट्वेन्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् । चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले…
सुर्खेतमा राष्ट्रिय महिला तेक्वान्दो
काठमाडौं : नेपाल तेक्वान्दो संघ महिला सशक्तिकरण समितिको आयोजनामा तेस्रो महिला खुला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सुर्खेतमा हुने भएको छ । फागुन २४ र २५ गते सुर्खेत कभर्डहलमा हुने च्याम्पियनसिपमा एक हजार पाँच सय खेलाडीले सहभागिता जनाउने बुधबार आयोजित पत्रकार सम्मेलनमा…
महिला लिग फुटबल : चन्द्रपुर नगरपालिका विजयी
काठमाडौँ : राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिका विजयी भएको छ । चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा चन्द्रपुरका लागि रजनी थोकर र दिलकुमारी रानाले…
महिला लिग फुटबल : आर्मीको सहज जित
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष टोली एपीएफ क्लबलाई पछ्याइरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोलले हरायो । आर्मीको जितमा रश्मी घिसिङ एक्लैले चार गोल गरिन्…
सावित्राको पाँच गोल : एपीएफको जित
काठमाडौं : चर्चित स्ट्राइकर सावित्रा भण्डारीको पाँच गोलको सहयोगमा विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई ६–० गोलले हरायो । एपीएफको जितमा सावित्राले ह्याट्रिकसहित पाँच…
अन्तिम १६ मै हारे रत्नजित
काठमाडौं : नेपालका नम्बर एक खेलाडी रत्नजित तामाङ अन्तिम १६ को खेलमै पराजित भएका छन् । चितवनमा जारी प्रधानमन्त्री कप खुला ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा रत्नजित आफ्नै क्लब त्रिभुवन आर्मी क्लबका हिमाल चन्दसँग पराजित भएका हुन् । हिमालसँगको प्रतिस्पर्धात्मक खेलमा रत्नजितले…
राष्ट्रिय महिला लिग फुटबल : पुलिसको सहज जित
काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सहज जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हरायो । पुलिसलाई एकपक्षीय जित दिलाउन सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले…
महिला फुटबल लिग : एपीएफलाई पछ्याउँदै आर्मी
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले विराटनगर महानगरपालिकालाई ७–० गोलले हरायो । अर्को खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१…
नेपाली खेलकुदमा नैतिकताको खडेरी
काठमाडौं : मानिसको सबैभन्दा ठूलो बल भनेको नैतिकता हो । जसले नैतिकता गुमाउँछ, उसले आत्मबल गुमाउँछ र समाजमा बस्ने हैसियत पनि गुमाउँछ भन्ने प्रचलन सदियौंदेखि रहिआएको छ । नैतिकताका विषयलाई लिएर नेपाली राजनीतिमा पटक–पटक बहस हुने गरे पनि धेरै कम…
आर्मी र पुलिसको जित
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सफलता हात पारेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले वालिङ नगरपालिकालाई २–० गोलले हरायो । अर्को खेलमा पुलिसले विराटनगर महानगरपालिकालाई ३–० गोलले…
