चितवन : भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल…
एकेडेमी सञ्चालन गर्न एन्फा र एपीएफबीच सम्झौता
काठमाडौं : युवा खेलाडी विकासमा अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ)को विद्यालयबीच ऐतिहासिक सम्झौता भएको छ । एन्फाले फुटबल एकेडेमी स्थापनाका लागि एपीएफको विद्यालयसंग ६ वर्षको सम्झौता गरेको हो । सम्झौता अनुसार युवा खेलाडी विकासका लागि…
संघर्षले खारिएका प्रदीप : जसले शोकलाई शक्तिमा बदलेर खेलकुदमा नाम राखे
काठमाडौं : ‘दशा बाजा बजाएर आउँदैन’ भन्ने उखान ठयाक्कै लागु हुन्छ, प्रदीप थापा (४०) मा । नुवाकोटका थापाको परिवारमा एकै पटक ठूलो बज्रपात आइप¥यो । वि.सं २०५२ सालबाट सुरु भएको माओवादीको सशस्त्र द्वन्द्व अन्त्य हुन लागेको थियो । माओवादीलाई मुलधारको…
पारा तेक्वान्दोमा कविराजको अर्को फड्को
काठमाडौं : प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९…
एसियाली खेलकुदका लागि कतारको लबिङ
काठमाडौं : कतारले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दावेदारीका लागि सहयोग र समर्थन मागेको छ । नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटी (एनओसी) का प्रतिनिधिसँग भेट गर्दै एसियाली खेलकुद आयोजनाका लागि सहयोग गर्न अनुरोध…
बडीबिल्डिङ खेलाडी रोजिनको बिदाइ
काठमाडौं : काठमाडौं । यही डिसेम्बर ५ मा भारतको बेंग्लोरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय बडीबिल्डिङ च्याम्पियनसिप मसल मेनियामा सहभागी नेपाली टोलीका सदस्य रोजिन वज्राचार्यलाई बुधबार बिदाइ गरिएको छ । नेपाली फिटनेसन टिमका सदस्य रोजिनलाई तारकेश्वर युवा क्लबले एक कार्यक्रमको आयोजना…
कतार ओलम्पिक कमिटीका महासचिव नेपाल आउने
काठमाडौं : कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद जे ए अल्बुनइन बुधबार काठमाडों आउने भएका छन् । उनीसँग कतारी ओलम्पिक कमिटीको प्रतिनिधि मण्डल पनि नेपाल आउने छ । भ्रमण एक दिनको रहनेछ र यसक्रममा कतारी प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीका…
ए डिभिजन क्लबले एएफसीको लाइसेन्स पाएनन्
काठमाडौं : नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । नेपालका शीर्ष क्लबहरुले अब २०२१ मा…
१३औं सागको खर्च विवरण सार्वजनिक
काठमाडौं : नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइतबार एक पत्रकार सम्मेलन गर्दै १३ औं सागको खर्च विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा राखेका…
अभिलाषालाई स्वर्ण
काठमाडौं : नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरे । गल्र्स सिंगल्समा…
विश्व फुटबलका महान हस्ती म्याराडोना रहेनन्
ब्युनर्सआयर्स : अर्जेन्टिनाका दिग्गज फुटबलर डिएगो म्यारोडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको हृदयघातका कारण निधन भएको हो । दुई साता अघि मात्र उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनी घरमै स्वास्थ्यलाभ गर्दै आइरहेका…
कप्तान ज्ञानेन्द्रसहित ३ खेलाडीलाई कोरोना
काठमाडौं : बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा तीन क्रिकेटरको रिपोर्ट पोजिटिभ आएको छ। प्रशिक्षण अघि गरिएको स्वाब परीक्षणमा नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन क्रिकेटरमा संक्रमण पुष्टि भएको हो। कप्तान मल्लले सामाजिक सञ्जालमार्फत् आफूलाई संक्रमण देखिएको पुष्टि गरेका…
कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो
पेरिस : चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड…
आईसीसी अवार्डको मनोनयनमा पारस
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् । आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गर्न विभिन्न विधामा खेलाडीको मनोनयन गरेको छ ।…
प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँमा
काठमाडौँ : बन्द प्रशिक्षणका लागि क्रिकेट खेलाडी काठमाडौँ आइपुगेका छन् । बुधबारदेखि शुरु हुने बन्द प्रशिक्षणमा सहभागी हुन २२ खेलाडी यहाँ आइपुगेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो । क्यानले बन्द…
सेनाको खेलकूद प्रशिक्षण शुरु हुँदै
काठमाडौँ : नेपाली सेनाले आउँदो शुक्रबारदेखि खेलकूद गतिविधि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्क्रमण न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्याउन खेलकूद गतिविधि स्थगन गरी खेलाडीलाई सेनाले आआफ्नो युनिटमा फिर्ता पठाएको थियो । सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रले खेलकूदलाई पुनः…
बन्द प्रशिक्षणमा २२ खेलाडी
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १० गतेबाट सुरु गर्न लागेको बन्द प्रशिक्षणमा २२ खेलाडीलाई बोलाएको छ । जगत टमाटाको प्रशिक्षणमा सञ्चालन हुने बन्द प्रशिक्षण पछिल्लो पटकको सम्झौतामा रहेका सबै खेलाडीलाई बोलाएको छ । नेपाल सरकारले खेलकुदलाई सुचारु…
