जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित…
कोरोना संक्रमित धमाधम भेटिएपछि नयाँ रणनीति बनाउँदै सरकार
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ । कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अहिले अपनाइएको…
कोरोनाभाइरसबाट १८ हजार ९०७ को मृत्यु, ४ लाखभन्दा बढी संक्रमित (अपडेट)
जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि ४ लाख २२ हजार ८२९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका…
अर्को एक जनामा पनि देखियो कोरोना
काठमाडौ : कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल…
कोरोना भाइरसबाट विश्वभर १६ हजार ५५८ को मृत्यु भइसक्यो (अपडेट)
जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ८१ हजार ७६१ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
मंगलबार बिहानैदेखि ‘लकडाउन’
काठमाडौं : सरकारले भोलि मंगलबार बिहानैबाट देशलाई पूर्ण रुपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अब मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारीसाधन…
सीमाका नेपालीलाई गन्तब्यमा जान दिइने
काठमाडौं : भारत र चीनसँगको सीमा नाकामा यात्रु आवतजावत गर्न रोक लगाएको सरकारले अलपत्र परेका नेपालीलाई गन्तब्यमा जान दिने भएको छ । विशेषगरी भारतसँगको विभिन्न सीमामा अलपत्र परेका व्यक्तिले नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ । सरकारले आइतबार…
कोरोना भाइरसको संक्रमणपछि के हुन्छ शरीरमा र के गर्नुपर्छ
काठमाडौं : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
कोरोनाबाट मर्नेको संख्या १४ हजार नाघ्यो (अपडेट)
जेनेभा : विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित…
फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा कोरोना संक्रमण
काठमाडौं : फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी फ्रान्सबाट फर्किएकी एक नेपाली युवतीमा भाइरस पोजेटिभ देखिएको जानकारी दिएका हुन् । हाल…
कोरोना भाइरसबाट कहाँ कति मारिए र कति संक्रमित भए ? (अपडेट)
लन्डन : महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म विश्वभर १३ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । जोन हप्किन्स जि स्याण्ड डाटाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ११ हजार ९ सय ८८ व्यक्ति कोरोना…
कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौ : धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ ।…
पशुपतिमा विशेष पूजा नहुने
काठमाडौ : कोरोना भाइरस (कोभिड १९ ) जोखिमबाट सतर्कता अपनाउन सोमबारदेखि पशुपतिमा विशेष पूजा नगरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुक्रबारदेखि नै विशेष पूजाको रसिद काट्न बन्द गरेको थियो । बिहीबारसम्म काटेका रसिदको विशेष पूजा आइतबार सकिएपछि…
सहृदयी जनप्रतिनिधि : जसले आफ्नै बलबुतामा कोरोनाविरुद्ध अभियान चलाइरहेका छन्
काठमाडौं : अहिले कोरोना भाइरसले विश्वभरी महामारी फैलाइरहेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसले विश्वका थुप्रै मुलुकमा त्रास फैलाइरहेको छ । नेपालमा कोरोना भाइरसबाट अहिलेसम्म कोही पनि संक्रमित भएको पाइएको छैन । तर, विश्व स्वास्थ्य संगठनलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले नेपाल…
चट्याङसहित पानी पर्ने सतर्क रहन आग्रह
काठमाडौ : स्थानीय वायुको प्रभावले आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले आज मध्याह्नपछि पहाडी भूभागका केही स्थानमा र तराईका एक–दुई स्थानमा…
मनकामना मन्दिरमा पूजा गर्न रोक
गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मनकामना मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएको मन्दिरका मुख्य पुजारी इन्सान थापामगरले जानकारी दिनुभयो ।…
पशुपतिको आरतीमा २५ जनाभन्दा बढी बस्न नपाइने
काठमाडौ : पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा प्रत्येक दिन बेलुकी हुने गरेको वाग्मती गङ्गा आरतीमा शनिबारदेखि २५ जनाभन्दा बढी उपस्थित नगराउन निर्देशन दिएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट भक्तजनलाई बचाउन आवाज ननिकाली आरतीको विधि पूरा गर्न निर्देशन दिइएको कोषका…
