काठमाडौँ : सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख…
उदयपुरका थप आठ जनाको कोरोना रिपोर्ट शंकास्पद्, धरानमा पुनः परीक्षण हुँदै
उदयपुर : कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिपछि थप परीक्षणका लागि धरान पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा…
उत्तर कोरियाली सर्वोच्च नेता किमको अवस्था शंकास्पद्
काठमाडौं : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्यु नै भइसकेको हुन सक्ने हल्ला अमेरिकी सञ्चार माध्यमले फैलाएका छन् । केही दक्षिण कोरियाली सञ्चार माध्यमलाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमले अप्रिल १२ मा मुटुको .शल्यक्रिया गरेका किमको अवस्था शंकास्पद्…
कोरोनाबाट मर्नेको संख्या एक लाख ७० हजार नाघ्यो, साढे १६ लाखभन्दा बढी अझै संक्रमित
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार चार सय ३९ जनाको मृत्यु भएको छ । यो भाइरसबाट अहिलेसम्म २४ लाख ८१…
अध्यादेशले लोकतन्त्र धरापमा पर्ने खतरा : तरुण दल
काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी गरिएको राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले लोकतन्त्र नै धरापमा पर्नसक्ने भन्दै गम्भीर असहमति जनाएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक ट्विट…
महामारीका बेला अध्यादेश ल्याउनु दुःखद : देउवा
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै नागरिक जीवन संकटमा रहेको बेला सरकारले अध्यादेश ल्याएको र र राष्ट्रपतिले हतारमा प्रमाणीकरण…
३३ हजारको भयो कोरोना परीक्षण
काठमाडौँ : कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
सरकारद्वारा सिफारिस दुवै अध्यादेश राष्ट्रपतिबाट जारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी…
बेमौसमी बाजा नबजाऔँ : कांग्रेस
काठमाडौँ : सरकारले पार्टी फुटाउने प्रावधानबारे गरेको नयाँ निर्णयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीट गर्दै सरकारले ‘बेमौसको बाजा’ बजाएको संज्ञा दिएका छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा…
दल विभाजन खुकुलो पार्ने अध्यादेश ल्याउने तयारीमा सरकार
काठमाडौं : पार्टी विभाजनलाई सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको…
भारतमा संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली : गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…
कोरोनाबाट अमेरिकामा मर्नेको संख्या ४० हजार नाघ्यो, विश्वभर एक लाख ६५ हजार बढीको मृत्यु
जेनेभा : विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार ६६१ पुगेको छ। गत २४ घण्टाभित्र थप १ हजार ५३४ ले ज्यान गुमाएका हुन्। त्यस्तै २५ हजार ५११ नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या…
लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि : प्रधानमन्त्री ओली
काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको…
रोकियो जोखिमपूर्ण पैदलयात्रा
काठमाडौँ : लामो लकडाउनका कारण केही दिनअघिसम्म काखमा बच्चा र पिठ्यूँमा भारी बोकेर पैदलै गन्तव्य तय गर्ने नागरिकको लावालस्कर थियो । बच्चा नहुनेहरु भारी र पोकापुन्तुराका साथ लामो दूरीको जोखिमपूर्ण र अनिश्चित यात्रामा निस्किएका भेटिन्थे । उनीहरुको खाने, बस्नेको ठेगान…
पोखरामा स्यानिटाइजर टनेल , सात सेकेण्डमै पूरै शरीर स्यानिटाइजेसन हुने
पोखरा : गण्डकी प्रदेशमै पहिलोपटक पोखरा महानगरपालिकाले आफ्नो प्रवेशद्वारमा स्यानिटाइजर टनेल स्थापना गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन सावुन पानीले हात धोयर स्यानिटाइजर लगाउनुपर्ने भनिदै आएकामा अब भने प्रत्येक व्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट…
हात धुन पानी उपलब्ध गराउ : विज्ञ
काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन नदिन सामाजिक दूरी कायम गर्न र हात धुन महत्वपूर्ण मानिन्छ । हात हुन स्वच्छ पानी उपलब्ध हुनुपर्नेमा विज्ञहरुले जोड दिनुभएको छ । पर्याप्त स्वच्छ पानीको उपलब्धता सुनिश्चित हुनुपर्नेमा स्मार्ट सोलुसन प्रालिले आयोजना गरेको…
कोरोनाबाट २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित
काठमाडौँ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब…
