जाजरकोट : जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् । गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै…
कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार नाघ्यो
काठमाडौं : कोरोनाभाइरसले अहिलेसम्म विश्वभर एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म विश्वभर एक लाख ६० हजार ७५७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिलेसम्म २३ लाख ३० हजार ९४५ जना कोरोना संक्रमित छन्…
विद्यार्थीलाई बाँडिएको राहतमा राजनीति, कीर्तिपुर नगरपालिकाको सफेद झुट
काठमाडौं : विभिन्न दाताहरुको सहयोगमा भोकभोकै परेका विद्यार्थीलाई राहत बाँडेको विषयमा कीर्तिपुर नगरपालिकाले एक विज्ञप्ति निकाल्दै सफेद झुट बोलेको छ । विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार दिनभर त्रिभुवन विश्वविद्यालय हाता कीर्तिपुरमा राहत बाँडिएको राहत सहयोगी दाताले नभई आफ्नो पहलमा बाँडिएको…
आज पनि देखियो एक जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइटमा उल्लेख…
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
गलकोट : नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उहाँको डिचार्ज…
राहत वितरणमा पक्षपात भयो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले राहत वितरणका क्रममा अनियमितता भएको भन्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न माग गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सत्तारुढ दल नेकपाको नेतृत्व रहेका स्थानीय तहहरुमा राहत वितरण पक्षपातपूर्ण भएको…
कोरोना जितेर घर फर्किन युवती
काठमाडौँ : कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित…
जित्दैछिन् एकवृद्धाले कोरोना…
बागलुङ : “बाबुलाई नि धन्यवाद छ, आमाको”, उहाँले कुराकानीको बिट मार्नुभयो । लाग्यो, उहाँ अस्पतालको श्ययाबाट बोल्दै हुनुहुन्थ्यो । विनम्र र ठेट शैलीमा गफिने बानीले त झन् बिरामीको छनकै दिन्नथ्यो । “जाती नै छु बा, स्वास्थ्य ठिक छ”, पहिलो जवाफमै…
कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम
काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन्। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार थप १४ जनामा संक्रमण देखिएको छ। उदयपुर…
सङ्क्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दै प्रशासन
चितवन : गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत…
कोरोनाले १ लाख ५४ हजार २४९ को मृत्यु
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार नाघेको छ । शनिबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार २४९ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ३७…
घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति, मन्त्रिपरिषद्का सदस्यसहितको बैठकमा प्रधानमन्त्री…
उदयपुरमा १२ जनामा देखियो कोरोना रिपोर्ट पोजेटिभ, चितवनमा दुई जनाको पनि पोजेटिभ
काठमाडौं : उदयपुरमा १२ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले…
पैदलयात्रुलाई वडा अध्यक्ष बानियाँको राहत
काठमाडौं : काठमाडौंबाट हिंडेरै विभिन्न जिल्लामा जाने पैदलयात्रुलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले राहत प्रदान गरेका छन् । लगातारको लकडाउनका कारण दैनिक गुजारामा समस्या परेपछि राजधानीबाट हिंडेरै विभिन्न जिल्लामा जान लागेका पैदलयात्रुका लागि वडा अध्यक्ष…
श्रमिकलाई खाने–बस्ने प्रबन्ध मिलाऊ : तरुण दल
काठमाडौ : नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरु ठूलो मारमा परेको उल्लेख गर्दै उनीहरुका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिडेरै…
सभापति देउवाद्वारा पैदल यात्रुलाई खाना र आवासको प्रबन्ध गर्न आग्रह
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । उहाँले आज ट्वीटमार्फत पार्टीका स्थानीय तह र भ्रातृ…
कीर्तिपुरका मेयर आदर्शवादी कि गैरजिम्मेवार ?
काठमाडौं : बिहीबार राति एक टेलिभिजनको ‘कोरोना विशेष’ कार्यक्रममा कीर्तिपुरमा बस्दै आएका चार सय विद्यार्थी भोकभोकै बसेको विषयमा चर्चा भयो । प्रत्यक्ष प्रशारण भइरहेको कार्यक्रममा विद्यार्थीले भोकभोकै बस्नु परेको दुखेसो गरेपछि प्रस्तोताले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनसँग फोनमा सम्बाद गरे…
