विशेष Archives | Page 220 of 242 | नेपालमाला

 

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नजिक

काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नौ सय ६० पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म दुई लाख ६ हजार ९…

लकडाउन बैशाख २५ सम्म लम्बियो

काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत एक महिनाभन्दा अघिदेखि गर्दै आएको ‘लकडाउन’ बैशाख २५ गतेसम्म लम्बिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय…

कोरोना संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको…

नेपालका १६ जनाले जिते कोरोना

काठमाडौं : नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। पीसीआर विधिबाट ९ हजार ९ सय ३१  र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१…

लकडाउन हटेको दुई सातापछि एसईई परीक्षा

काठमाडौँ :  शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि…

कोरोनाबाट ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित

काठमाडौँ : विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको…

नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

वीरगन्ज : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका…

कीर्तिपुरमा लकडाउनको व्यापक उल्लंघन : सुरक्षा निकायको निरीहता कि मौनता ?

घटना १ : गत चैत ३० गते कीर्तिपुर नगरपालिका वडा नम्बर १० का गणेशमान महर्जनको घरमा सयौं मानिस घेरा हाल्न पुगे । गणेशमानको घरमा डेरा गरी बस्ने बैकुण्ठ शर्मा र गर्भवती महिला देवी शर्मालाई डेराबाट निकालेर अन्यत्रै पठाउनका लागि दबाब…

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

जेनेभा :  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख तीन हजार २६९ पुगेको छ। यस भाइरसबाट २९ लाख २० हजार ९१४ मा संक्रमण भइसकेको छ। यस्तै विश्वभर आठ लाख ३६ हजार ७०७ निको भएर घर…

उदयपुरका ७३ जनाको रिपोर्ट नेगेटिभ

गाईघाट : कोरोना सङ्क्रमणको केन्द्र बिन्दु बनेको उदयपुरको त्रियुगा नगपालिका– ३ भुल्केसहित जिल्लाका आठ खतरायुक्त स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमूना स्वाब सङ्कलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी पाँचको आउन…

टर्कीका नेपालीद्वारा स्वदेश फिर्तीको माग

काठमाडौँ : टर्कीमा अवैधानिकरूपमा बस्दै आएका नेपालीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम रहेको अवस्थामा टर्की सरकारले हाल स्वदेश फर्किने वातावरण बनाइदिएको भन्दै सो माग गरेका हुन् । ‘टर्की नेपाली समाज’ले टर्कीसमेत हेर्ने…

हवाई उडान जेठ २ सम्म बन्द राख्ने निर्णय

काठमाडौं :अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो । ‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो…

आन्तरिक उडान खुलाउने तयारी    

 काठमाडौं : सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको…

सामाजिक दूरी कायम गरी काम गर्न निर्देशन   

प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा…

कोरोनाबाट मर्नेको संख्या दुई लाख नजिक

काठमाडौँ : चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । चीनको वुहानबाट सुरु यो भाइरस विश्वका २ सय भन्दा धेरै देशका २७ लाख ७४ हजार ७ सय ६६ जना संक्रमित भइसकेका छन् । सबैभन्दा धेरै यसले अमेरिकामा…

जग्गा बाँझो राखे सँधियारले खेती गर्न पाउने

खस्यौली : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमीनमा जग्गाधनी आफैँले खेती नगरे वा नगराए सँधियार वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । तीव्र शहरीकरण भइरहेको तिलोत्तमामा घडेरीका रुपमा विकास भएका धेरै जग्गा बाँझा छन् । त्यस्ता जग्गा…

प्रदेश १ मा कोरोना सङ्क्रमित २९ जना पुगे

विराटनगर : प्रदेश नं १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेका सूचना डेस्कका अनुसार प्रदेशमा पिसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९०६ जनाको नमूना सङ्कलन भई परीक्षणका लागि पठाइएको छ । तीमध्ये २४३…