काठमाडौँ : चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । चीनको वुहानबाट सुरु यो भाइरस विश्वका २ सय भन्दा धेरै देशका २७ लाख ७४ हजार ७ सय ६६ जना संक्रमित भइसकेका छन् ।
सबैभन्दा धेरै यसले अमेरिकामा प्रभाव पारेको छ । जहाँ ५० हजार ९ सय १९ भन्दा धेरै संक्रमित भएका छन् । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत देशमा यसको बढी असर देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको छ ।
विश्वभरी संक्रमितको संख्या शुक्रबार रातिसम्म २७ लाख ७४ हजार ७ सय ६६ पुगेको छ भने १ लाख ९४ हजार ४ सय ३४ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ५ सय ६८ को अवस्था गम्भीर छ । तर ७ लाख ७० हजार ९ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।
विश्वभरको अवस्था :
जम्मा संक्रमित : २७ लाख ७४ हजार ७ सय ६६
मृत्यु : १ लाख ९४ हजार ४ सय ३४
उपचार : ७ लाख ७० हजार ९ सय ६२
गम्भीर : ५८ हजार ५ सय ६८
कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?
अमेरिका
संक्रमित : ८ लाख ९४ हजार ३४
मृत्यु : ५० हजार ९ सय १९
उपचार : ९० हजार १ सय ८७
गम्भीर : १५ हजार ४२
स्पेन
संक्रमित : २ लाख १९ हजार ७ सय ६४
मृत्यु : २२ हजार ५ सय २४
उपचार : ९२ हजार ३ सय ५५
गम्भीर : ७ हजार ७ सय ५
इटाली
संक्रमित : १ लाख ९२ हजार ९ सय ९४
मृत्यु : २५ हजार ६ सय ६९
उपचार : ६० हजार ४ सय ९८
गम्भीर : २ हजार १ सय ७३
फ्रान्स
संक्रमित : १ लाख ५८ हजार १ सय ८३
मृत्यु : २१ ह्जार ८ सय ५६
उपचार : ४२ हजार ८८
गम्भीर : ५ हजार ५३
जर्मनी
संक्रमित : १ लाख ५३ ह्जार ५ सय ८४
मृृत्यु : ५ हजार ५ सय ७७
उपचार : १ लाख ६ हजार ८ सय
गम्भीर : २ हजार ९ सय ८
बेलायत
संक्रमित : १ लाख ४३ हजार ४ सय ६४
मृत्यु : १९ हजार ५ सय ६
गम्भीर : १ हजार ५ सय सय ५९
टर्की
संक्रमित : १ लाख ४ हजार ९ सय १२
मृत्यु : २ हजार ६ सय
उपचार : २१ हजार ७ सय ३७
गम्भीर : १ हजार ७ सय ९०
इरान
संक्रमित : ८८ हजार १ सय ९४
मृत्यु : ५ हजार ५ सय ७४
उपचार : ६६ हजार ५ सय ९९
गम्भीर : ३ हजार १ सय २१
चीन
संक्रमित : ८२ हजार ८ सय ४
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार २ सय ५७
गम्भीर : ५७
रुस
संक्रमित : ६८ हजार ६ सय २२
मृत्यु : ६ सय १५
उपचार : ५ हजार ५ सय ६८
गम्भीर : २३ सय
क्यानडा
संक्रमित : ४२ हजार ७ सय ७३
मृत्यु : २ हजार १ सय ९७
उपचार : १५ हजार २ सय २
गम्भीर : ५ सय ५७
भारत
संक्रमित : २३ हजार ५ सय २
मृत्यु : ७ सय २२
उपचार : ५ हजार १२