विशेष Archives | Page 221 of 242 | नेपालमाला

 

थप दुई जनामा कोरोना संक्रमण

काठमाडौं : थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको…

कोरोना अपडेटः विश्वभर एक लाख ८४ हजारको मृत्यु, २६ लाख बढी संक्रमित   

जेनेभा : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार…

धेरै विरोध भयो अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री

काठमाडौं : पार्टीभित्र र बाहिरबाट चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको…

मौसमा सुधार आउन अझै केही दिन लाग्ने

काठमाडौँ : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले…

जनता समाजवादी पार्टी दर्ता

काठमाडौं : निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ नामको नयाँ दल दर्ता भएको हो । दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी गराउँदै नयाँ दल…

समाजवादी र राजपा नेताहरु निर्वाचन आयोगमा

काठमाडौं : समाजवादी र राष्ट्रिय जनता पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका छन् । मध्यरातमा पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु त्यसबारे जानकारी गराउन आयोग कार्यालय पुगेका हुन् । दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति मध्यरातमा…

कोरोना जितेर बुधबार थप दुई जना घर फर्किए

काठमाडौं : बुधबार दुईजना कोराना स्रक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यसअघि पाँच जना संक्रमित निको भएर घर फर्किसकेका छन् । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक…

बुधबार पनि तीन जना कोरोना संक्रमित भेटिए

काठमाडौं : बुधबार थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४,…

केन्द्रीय कारागारका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौं : कोरोना भाइरसको आशंकामा मंगलबार टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई नर्सको पीसीआर परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको छ । टेकु अस्पतालका अनुसार सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत दुईजना नर्सहरुको बुधबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। मंगलबार र्‍यापिड टेस्टको…

रोकिएन कोरोना संक्रमण अझ भयावह, संक्रमितको संख्या साढे २५ लाख नाघ्यो

काठमाडौं : कोरोना भाइरस (कोभिड(१९) को संक्रमण झन तीव्र बनेको छ । विश्वभर यसबाट संक्रमित हुनेको संख्या साढे २५ लाख नाघेको छ । बुधबार बिहानसम्म विश्वका २५ लाख ५७ हजार एक सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको…

बेलायतमा १८ नेपालीको मृत्यु   

लण्डन :   बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताउनुभयो…

उदयपुर नाकामा रोक 

खोटाङ : कोरोना भाइरसको सङ्क्रमित भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।…

मंगलबार थप १० जना कोराना सङ्क्रमित

काठमाडौँ : उदयपुरमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को परीक्षणका क्रममा १० जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण…

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो

काठमाडौं : उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८…

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

काठमाडौं : उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना…

उदयपुरमा अर्को एक जनामा कोरोना संक्रमण

काठमाडौं : उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क…

अध्यादेश फिर्ता लिन काँग्रेसको माग

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले जनता लकडाउनमा कष्टकर स्थितिमा रहेको…