काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड -१९) बाट थप १५६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचारत ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो। योसहित नेपाल…
निर्णय फिर्ता लिन नेपाल समूहको माग, कुनै निर्णय फिर्ता हुँदैन : ओली
काठमाडौं : नेकपा (एमाले) संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसलापछि पार्टीभित्र भएका निर्णय फिर्ता लिन माग गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले भने यसअघिका बैठकले गरेका कुनै पनि निर्णय फिर्ता लिन नसकिने जवाफ…
भारतबाट फर्केका २४ जनामा कोरोना संक्रमण पुष्टि : सतर्क रहन विज्ञको सुझाव
काठमाडौं : भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले बिहीबार साँझसम्म ती व्यक्तिमा संक्रमण पुष्टि भएको बताए। ‘एन्टिजेन परीक्षण गर्दा २४ जनामा कोरोना पोजिटिभ देखिएको छ’,…
कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द
कास्की : कास्कीको माछापुच्छ«े गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा…
केपी ओलीलाई माधव नेपालका प्रश्नैप्रश्न : यस्तो छ १३ बुँदे पत्र (पूर्णपाठ)
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई १३ बुँदे स्पष्टीकरण पठाएका छन् । पार्टी हित विपरित काम गरेको भन्दै अध्यक्ष ओलीले चैत ७ गते वरिष्ठ नेता नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । नेता…
त्रिदेशीय फुटबल : किर्गिस्तानसँग नेपालको बराबरी
काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा समेटिको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको सुरुवातदेखि नै लगातार पोस्ट् आक्रमणको अवसर बनाएको नेपालले…
कोरोनाविरुद्धको खोप निर्यातमा भारतको रोक
काठमाडौं : भारतले कोरोना भाइरस ९कोभिड(१९०विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । पछिल्लो समय दोस्रो चरणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।बीबीसीका अनुसार अक्सफर्ड(आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय…
चैत १५ गते मेलम्चीको पानी काठमाडौंमा वितरण हुन्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अबको चार दिनमै काठमाडौंमा मेलम्चीको पानी वितरण हुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिनेसमेत प्रष्ट पारेका छन् ।…
कोरोनाको दोस्रो लहर : पहिलेजस्तै सतर्क बनौं
काठमाडौं : केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ? त्यसो त गएको एक…
पछिल्लो २४ घण्टामा १८८ कोरोना सङ्क्रमित थपिए
काठमाडौँ : देशभर पछिल्लो २४ घण्टामा थप १८८ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा चार हजार ३२ जनाको पिसीआर परीक्षण गरिएकामा १८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म…
त्रिदेशीय फुटबल : बंगलादेशलाई सफलता
काठमाडौं : बंगलादेशले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा बंगलादेशले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले किर्गिस्तानको आत्मघाती गोलको सहयोगमा जित निकालेको हो । ३०औं मिनेटमा…
राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी हुन् । समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् । भ्रमणका…
फेरि कोरोना त्रास : सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं : पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् । गौतमले छिमेकी देश भारतमा…
अस्ट्रेलियाको बाढी प्रभावित क्षेत्रमा प्राकृतिक विपत घोषणा
सिड्नी : अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । आइतबार बिहान संघीय तथा राज्य सरकारले न्यु साउथ वेल्सका केही इलाकामा ‘प्राकृतिक विपत’ घोषणा गरेका छन् । यो निर्णयसँगै त्यहाँका बासिन्दाको उद्धार र…
केपी ओलीसँगको ४८ वर्षको माया कहाँ एक रातमा छुट्टिन्छ ? : माधवकुमार नेपाल
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीसँग छुट्टिने पक्षमा आफू नरहेको बताएका छन् । युवा संघको भेलालाई शनिबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले यस्तो बताएका हुन् । नेता नेपालले अध्यक्ष ओलीसँग नछुट्टिने तर त्यसका लागि…
वीर गणेशमान सिंह टेन–के रोड रेस : गोपी र सन्तोषीलाई उपाधि
काठमाडौं : एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार बिहान आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषी…
गणेशमान सिंह रोड रेसको तयारी पूरा : पाँच सय बढीको सहभागिता निश्चित
काठमाडौं : वीर गणेशमान सिंह टेन–के रोड रेसमा करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले शनिबार बिहान हुने दौडमा नेपाल, भारत, सिंगापुरसहित करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ ।…
