विशेष Archives | Page 152 of 241 | नेपालमाला

 

नेपाल सुपर लिग : आठ खेलाडी सर्वाधिक महँगा

काठमाडौं : नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट आठ खेलाडी सर्वाधिक महँगो मूल्यमा अनुबन्धित भएका छन् । सर्वाधिक महँगो…

गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा श्रेष्ठ

काठमाडौं : गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन् । उनलाई प्रदेश १ मा कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पु¥याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको हो । गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव…

आइतबारसम्म चट्याङसहित पानी पर्ने

काठमाडौं : देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना…

सत्रबुँदे प्रस्ताव पारित गर्दै झलनाथ–माधव समूहको भेला सम्पन्न

काठमाडौँ : नेकपा (एमाले) झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी एकतालाई जोगाउनुपर्ने लगायतमा विभिन्न सत्रबँुदे प्रस्ताव पारित गरेको छ । उक्त समूहको यही चैत ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलाले एकता जोगाउनुपर्ने माग गरेको छ । पार्टीका…

पूर्व प्रशिक्षक कुँवरद्वारा पारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री सहयोग

काठमाडौं : नेपाली राष्ट्रिय पारा खेलाडीलाई खेल सामग्री सहयोग गरिएको छ । नेपाली राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामग्री प्रदान गरेका हुन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा बिहीबार आयोजना गरिएको एक कार्यक्रममा तीन जना पारा…

देशभरका पार्टी कमिटी ब्युँताउने नेपाल समूहको घोषणा

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले देशभरका पार्टी कमिटी ब्युँताउने घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभरका ४ हजारभन्दा बढी नेता–कार्यकर्ताको दुई दिने भेला गरेको यो समूहले सर्वोच्च अदालतको आदेशअनुसार पार्टीलाई २…

कराते च्याम्पियनसिपमा आरकेको प्रायोजन

काठमाडौं : पाँचौं आइकेकेएफ नेपाल फुलकन्ट्याक्ट कराते राष्ट्रिय च्याम्पियनसिपलाई पूर्वकराते खेलाडी आरके श्रेष्ठ पहारीले प्रायोजन गरेका छन् । शुक्रबादरदेखि भक्तपुरको थिमीमा सुरु हुने च्याम्पियनसिपका लागि आरकेले एक लाख रुपैयाँ बराबरको प्रायोजन गरेका हुन् । नेपाल अन्तर्राष्ट्रिय क्योकुुसिनकाई कराते च्याम्पियनसिपको पाँचौं…

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

उदयपुर :  जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड…

खेलाडी छनोटमा बक्सिङ संघको मनोमानी : हारेका खेलाडीलाई जिताउने, जितेकालाई हराउने !

काठमाडौं : आगामी अप्रिल ११ देखि २३ तारिखसम्म पोल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय बक्सिङ फेडरेसन (आईबा) वल्र्ड बक्सिङ च्याम्पियनसिपका लागि यही मंगलबार र बुधबार भएको नेपाली खेलाडीको छनोट विवादमा मुछिएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले निकटका व्यक्तिहरुको इसारामा…

खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम(आइसिएस)को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका…

४० वर्ष भारतको जेलमा रहेका दीपकलाई रिहा गर्न आदेश

काठमाडौं : ४० वर्ष भारतको जेलमा रहेका नेपाली दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी० लाई अदालतले छाड्न आदेश दिएको छ । उनलाई कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले रिहा गर्न आदेश दिएको हो । यसअघि…

देशभर १ करोड ६२ लाख मतदाता, कुन जिल्लामा कति ?

काठमाडौं : सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ ।निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी…

खनाल–नेपाल समूहको राष्ट्रिय भेला आजदेखि, भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ओली समूहको चेतावनी

काठमाडौं : नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बिहीबारसम्म चल्ले भेलाका लागि जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् । नजिकका नेता-कार्यकर्ता बुधबार आइपुग्ने समूहले बताएको छ ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी…

जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

काठमाडौँ : नेपाली कांग्रेसका युवानेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कर्पोरेट कम्युनिकेशन एण्ड पिआर डिपार्टमेन्ट सोमनाथ बाँस्तोलाले आज विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिनुभएको हो…

सर्वदलीय बैठकमा राष्ट्रपतिले के–के भनिन् ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा उनले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गरिन्…

शोक प्रस्तावमै सकियो संसद्‍, अर्को बैठक शुक्रबार

काठमाडौं : संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ । चैत ६ गते  शुक्रबार दिउँसो १ बजे बस्नेगरी मंगलबारको बैठक सकिएको हो । पुनर्स्थापित संसद सत्तारुढ दलको आन्तरिक कलहको सिकार बनेको छ। दुईवटा बैठक बसे पनि…

जर्मनी, फ्रान्स र इटालीले रोके अक्सफोर्ड-अष्ट्राजेनेकाको खोप

काठमाडौं : युरोपका तीन ठूला मुलुक जर्मनी, फ्रान्स र इटालीले पनि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेका कम्पनीले विकास गरेको कोरोनाभाइरसविरूद्धको खोप लगाउन रोकेका छन्।खोप लगाएका केही मानिसहरूमा रक्तनलीमा रगत जम्ने समस्या देखिएको गुनासो आएको भन्दै यी मुलुकहरूले तत्कालका लागि यो…