काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राजनीतिक शक्ति संघर्ष चर्किरहेको बेला ओलीले चियापान कार्यक्रम आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ…
किनेको खोपसमेत नआएपछि खोप अभियान नै प्रभावित हुने डर
काठमाडौं : भारतीय कम्पनीसँग किनेको कोरोना खोप समयमै नआउँद नेपालमा खोप अभियान प्रभावित हुने सम्भावना बढेको छ । भारतको सेरम इन्ष्टिच्युटसँग २० लाख डोज खोपका लागि अग्रिम रकम भुक्तानी गरे पनि हालसम्म १० लाख डोजमात्र नेपाल आएको छ । बाँकी…
राष्ट्रपति भण्डारीद्वारा मंगलबार सर्वदलीय बैठक आह्वान
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छन्। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले मंगलबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए। ‘मंगलबार अपरान्ह ४ बजे राष्ट्रपतिज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’ उनले भने,‘संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै…
धुम्बाराहीमा दुई घण्टा छलफल गर्दा पनि ओली र माधव पक्षबीच कुरा मिलेन
काठमाडौं : नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सकिएको छ। दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चले पनि विवाद समाधानको निश्कर्ष भने केही निस्केको छैंन। छलफल सकारात्मक भएको दुवै पक्षका नेताहरूले बताएका छन्। प्रधानमन्त्री ओली र…
पछिल्लो २४ घन्टामा थप ७९ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा थप ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ३३ सय ११ वटा स्वाब नमूना परीक्षण गराउँदा ७९ जनामा भाइरस संक्रमण देखिएको हो। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जनामा संक्रमण देखिएको स्वास्थ्य…
माओवादीले ४ हजारको केन्द्रीय कमिटी २ सयमा झार्यो
काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति…
म्यानमारमा चिनियाँ व्यवसायमाथि तारो
काठमाडौं : म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए । चिनियाँ लगानीको व्यवसायमा…
आइतबार ५३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ६१५ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…
सिरहा बम विष्फोटका घाइतेको ट्रमा सेन्टरमा उपचार
काठमाडौं : मालपोत कार्यालय लहानमा बम विष्फोट हुँदा घाइते भएका दिनेश भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । आइतबार दिउँसो पौने १ बजे मालपोत कार्यालयको दोस्रो तलामा बम विष्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।…
एमाले नेपाल–खनाल समूहले तोक्यो प्रदेश र विभागका इन्चार्ज
काठमाडौं : नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीको प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी तोकेको छ। शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट नेपाल–खनाल समूहले पार्टी नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो । नेता भीम रावलका अनुसार बैठकले प्रदेश १…
माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक
काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल…
एमालेको महाधिवेशन आगामी मंसिर २ देखि
काठमाडौं : नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् । उक्त बैठकले माधवकुमार नेपाल…
जसपासँग प्रधानमन्त्री आशावादी
काठमाडौं : प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टी (जसपा)का प्रमुख नेताबीच भएको छलफल सकारात्मक रहेको र प्रधानमन्त्री निकै नै आशावादी रहेको बुझिएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले…
बालुवाटारमा जसपाका पाँच नेतासँग प्रधानमन्त्रीको निर्णायक छलफल
काठमाडौँ : जनता समाजवादी पार्टी ९जसपा०का प्रमुख नेताहरु र प्रधानमन्त्री केपी ओलीबीच सरकारमा साझेदारीबारे बालुवाटारमा छलफल हुँदैछ । छलफलका लागि जसपाका नेताहरु साँझ ५ बजेपछि बालुवाटार जाँदैछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार छलफलका लागि जसपाका प्रमुख पाँच नेताहरुलाई…
अब उपत्यकावासीले दैनिकरूपमा धारामा पानी पाउने
काठमाडौँ : मेलम्चीको पानी काठमाडौँ आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो । अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण…
शिवरात्रिका दिन काठमाडौंका यी स्थानमा सवारी निषेध
काठमाडौं : शिवरात्रि पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ । महाशाखाले सूचना निकालेर बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो । मन्दिर वरपरका क्षेत्र भएर सवारी…
महाशिवरात्री पर्व : शिवालय पूजनको शास्त्रीय विधि
काठमाडौं : विभिन्न मन्दिर एवं देवालयहरूमा दर्शन गर्ने आ–आफ्नै विधि र परम्पराहरू हुन्छन् । हिन्दु धर्मको शास्त्रीय विश्वास अनुसार केही नियमहरू छन् जुन पूरा नगर्दा फल प्राप्तिमा कमी आउँछ भन्ने मान्यता छ । त्यसैमध्येको एक हो शिवालयमा दर्शन गर्दा भुल्न…
