काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार आह्वान गरेको छ ।पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक…
कोरोना कहर : भारतबाट फर्किनेको लर्को
– भेषराज बस्नेत भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक दुई हजारभन्दा धेरैको सङ्ख्यामा नेपाली घर फर्किने गरेको इलाका…
एक हजार ९६ जनामा कोरोना संक्रमण, आठ जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणमा १ हजार १५ जनामा र ६९९ जनाको एन्टिजेन परीक्षण गराउँदा ८१…
बक्सिङ संघका पदाधिकारीको विदेश मोह : विश्व च्याम्पियनसिपमा एक जना प्रशिक्षक !
काठमाडौं : आइतबारदेखि पोल्यान्डमा आईबा वल्र्ड बक्सिङ च्याम्पियनसिप सुरु भएको छ । अप्रिल २३ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका दुई बक्सरले प्रतिस्पर्धा गर्दै छन् । पोल्यान्डको आयोजनामा जारी च्याम्पियनसिपमा नेपालबाट सुष्मा तामाङ र सुमिना खड्काले प्रतिस्पर्धा गर्दै छन् । सुष्माले…
कोरोना भाइरसबाट एकै दिन १३ को मृत्यु, ५५९ नयाँ संक्रमित थपिए
काठमाडौँ: नेपालमा कोरोनाभाइरसका कारण सोमबार एकै दिन ५५९ जना नयाँ संक्रमित थपिएका छन् । ४,३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर…
भारतबाट फर्किने ५ प्रतिशतमा कोरोना संक्रमण
काठमाडौं : भारतबाट फर्किरहेका ५ प्रतिशत नेपालीमा कोरोना संक्रमण देखिएको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिएका नेपालीको एन्टिजेन परीक्षण गर्दा यो अवस्था देखिएको हो। दुवै नाकामा शनिबारसम्म ९ हजार जनाको परीक्षण गरिएकामा ४ सय १७ जनामा कोरोना पुष्टि…
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द
काठमाडौँ : नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरका रुपमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख…
म्यानमारमा रोकिएन नरसंहार : सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या भएको स्थानीय मिडियाको दाबी
काठमाडौं : सैनिक ‘कु’विरुद्ध म्यानमारमा हरेक दिन आन्दोलन भइरहेको छ । आन्दोलनमा सहभागीमाथि दमन र हत्या मात्र होइन नरसंहार नै भइरहेको समाचार बाहिर आइरहेको छ । यसैबीच म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी…
गणेशमान सिंह नोभिस बक्सिङ : सिर्जना र सौगात उत्कृष्ट
धरान : सुनसरीकी सिर्जना गुरुङ र धरानका सौगात लामा ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन दिने प्रतियोगितामा सिर्जना महिला ५७ केजी र सौगात पुरुष ५६ केजी तौल समूहका स्वर्ण विजेता…
कांग्रेस नेतृत्वको सरकार बनाउन देउवाको प्रस्ताव, जसपा अलमलमै
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन्। शुक्रबार बूढानीलकण्ठमा भएको छलफलमा सभापति देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सत्ता समीकरणको विषयमा छलफलका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेता शुक्रबार दिउँसो बूढानीलकण्ठ…
सांसद पद गुमेका चार मन्त्रीले फेरि लिए शपथ
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजनवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर…
गणेशमान सिंह नोभिस बक्सिङ : विगेल र रामकुमारी फाइनलमा
धरान : झापाकी अविगेल निरौला र धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को फाइनलमा प्रवेश गरेका छन् । धरानमा जारी प्रतियोगिताको महिला ४८ केजी तौलसमूहमा अविगेलले दमककी अनुशाा खवास र रामकुमारीले दमककै इष्मा मोखिमलाई पराजित…
सांसद पद खोसिएका चार नेताको मन्त्री पद ‘गुम्यो’
काठमाडौं : बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी केन्द्र)का चार सांसदको पद खोसिएको जानकारी दिँएसँगै उनीहरुको मन्त्री पद पनि गुमेको छ। माओवादी केन्द्रका सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद् पदसँगै मन्त्री पदसमेत गुमेको हो।…
वीर गणेशमान सिंह नोभिस बक्सिङ : धरानकी रामकुमारी सेमिफाइनलमा
धरान : धरानकी रामकुमारी लिम्बू ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेकी छन् । बिहीबारबाट धरानमा सुरु प्रतियोगिताको महिला ४८ केजी तौल समूहमा दमक क्लबकी स्मिता बस्नेतलाई पराजित गर्दै रामकुमारी सेमिफाइनलमा पुगेकी हुन् । यसैगरी…
९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द : अरु के–के छन् स्वास्थ्य मन्त्रालको १० बुँदे अनुरोधमा ?
काठमाडौं : सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा…
एएफसी कप फुटबल : त्रिभुवन आर्मीको गोल वर्षा
काठमाडौं : एएफसी कप फुटबलको प्लेअफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंकन पुलिस स्पोर्ट्स क्लबमाथि गोल वर्षा गरेको छ । दशरथ रंगशालामा बुधबार भएको पहिलो लेगको खेलमा आर्मीले श्रीलंकन पुलिसलाई ५–१ को फराकिलो अन्तरले पराजित ग¥यो । जितसँगै आर्मी प्लेअफको…
मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर आफूले गल्ती गरेको बताएका छन्। मंगलबार जनआन्दोलन दिवसको सन्दर्भमा रुकुममा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले आत्मलोचना गर्दै यस्तो बताएका हुन् । प्रचण्डले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई…
