काठमाडौं : ललितानिवासको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायार गरेको छ। अनुसन्धान पुरा भएकोले बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो। मुद्दा दर्ताको तयारीका लागि बिहानदेखि प्रमुख आयुक्त…
चीनसँगको सीमावर्ती जिल्लामा खाद्यान्न संकट
ताप्लेजुङ : चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट सुरु भएको छ । चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ । दुई दिनभित्र वैकल्पिक व्यवस्था नभए गाउँमा खाद्यान्नको हाहाकारै हुने…
महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’
महोत्तरी : कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका भारतीय सीमावर्ती नाका…
डोटी र डडेल्धुरमा पनि फागुनदेखि स्वास्थ्य बीमा
कैलाली : सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको थियो । डोटी र डडेल्धुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ…
पुल निर्माण ‘डिजाइन एन्ड विल्ड’ बाट मात्रै
काठमाडौ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कतिपय सडक पुलमा डिजाइनमा नै समस्या देखिएको भन्दै आगामी दिनमा निर्माण गरिने पुल ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माण व्यवसायी आफैँले नै…
नेतृत्वको सोचमा सुधार नभएसम्म दिगो विकास पूरा हुँदैन
काठमाडौ : पूर्वाधार विकासका लागि प्रमुख राजनीतिक दलको नेतृत्वले नै सोचमा सुधार नगरेसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्नेमा विज्ञहरुले जोड दिनुभएको छ । सेन्टर फर डेमोक्रयाटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास, राजनीति, अर्थतन्त्र र वातावरण’…
राजविराजमा बुद्ध एयरको दैनिक उडान
सप्तरी : पर्यटन वर्ष २०२० लाई लक्षित गरी बुद्ध एयरले काठमाडौदेखि सप्तरीस्थित ‘राजविराज विमानस्थल’ मा दैनिक उडान सेवा भर्न शुरुआत गरेको छ । एयरलायन्सको ९ एनएजेओ नंको विमानले शनिबारबाट दैनिक उडान सेवा शुरु गरेको हो । यात्रुको बढ्दो चाप तथा…
कुरा गर्न अझै रुख चढ्नुपर्ने बाध्यता
बाजुरा : जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी…
चीनको हुपै प्रान्तबाट नेपाली उद्धार गरिँदै
बेइजिङ : बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुपै प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ। कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपै प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न नेपाल सरकारले निर्णय गरेको हो। यसका लागि विशेष चाटर्ड विमानको तयारी भइरहेको नेपाली दूतावासले…
बालुवाटार जग्गा प्रकरण : ४० बढीलाई कारवाही सिफारिस
काठमाडौं : बालुवाटारको ललिता निवासले चर्चेको एक सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ । राजनीतिक दलका नेतालाई जोगाएको प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहितलाई कारवाहीका लागि…
सुशील कोइराला फाउण्डेशनको भवन शिलान्यास
विराटनगर : सुशील कोइराला फाउण्डेशन भवनको आज शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृतिमा फाउण्डेशनको भवन निर्माण गर्न लागिएको हो । सादा जीवन, उच्च विचारका प्रतीक स्वर्गीय कोइरालाले समर्पण र…
निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका…
कोरोना भाइरसको त्रास : चीनसँगको सीमा नाका बन्द
काठमाडौं : सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका १५ दिनका लागि बन्द गर्ने भएको छ । चीनमा कोरोना भाइरस फैलिएपछि सरकारले पर्यटक आवतजावतमा रोक लगाउन सीमा नाका बन्द गर्न लागेको हो । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार…
लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने
पोखरा : पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२…
भैँसीपालनका लागि राष्ट्रिय रणनीति
कास्की : नेपालमा भैँसीपालनको दीर्घकालीन विकासका लागि राष्ट्रिय रणनीति निर्माण गरिने भएको छ । नेपालको कृषिमा आबद्ध कूल जनसङ्ख्याको ५० प्रतिशत कृषकले भैँसीपालन गर्दै आएका छन् । करिब ८५ प्रतिशत जनताको आर्थिक समृद्धिसँग जोडिएको र देशको कूल गार्हस्थ्य उत्पादनमा छ…
धरौटीमा रिहा भइन आस्था
काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छन् । चार हजार धरौटीमा मंगलबार दिउँसो प्रहरीले राउतलाई छोडेको हो । सोमबार पक्राउ परेकी गायिका राउतलाई चार दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको थियो । प्रहरी परिसर टेकुमा गायिका…
वीरेन्द्रनगरमा कर्फ्यू
काठमाडौं : प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ । मंगलबार बिहान टिपरको ठक्करबाट एक युवाको ज्यान गएको थियो । त्यसपछि स्थानीयले दिनभर प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि…
