भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । सवारी साधान रोकेर पहिरो नियन्त्रणको कार्य सकेर पूर्णरूपमा सडक सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर…
विद्युत् महसुल विवाद समाधान खोज्न उच्चस्तरीय समिति
काठमाडौ : नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने उद्योगी जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युत्भार कटौतीको समयमा उद्योगी व्यवसायीले ट्रङ्क र डेडिकेटेड लाइनमार्फत लिएको…
विदेशीको अवैध गतिविधि र निष्काशन
काठमाडौ : सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते आवश्यक जरिवाना तिराएर उनीहरुलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरियो । चोरीमा…
जन्मदर्ताका लागि दुई लाख घुस !
काठमाडौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जन्मदर्ता प्रमाणपत्र बनाइदिने भन्दै घुस मागेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दर्ता गरेको छ । सप्तरीको महादेवा गाउँपालिका ६ का वडासचिव नायव सुब्बा नवोनाथ मिश्रले जन्मदर्ताको प्रमाणपत्र बनाउन पुगेका सेवाग्राहीसँग रु दुई लाख घुस…
जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र
याह छी हमर जनकपुर, यी सीताके जनकपुर यी जनकक गाम जनकपुर, यी हमरा अहाँक जनकपुर (रमेश रञ्जन, सुनिल मल्लिक) पछिल्लो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणपछि माता सीताको माइती जनकपुर हेर्न विश्व लालायित देखिएको…
पाटन दरबारमा डमरु, मृदङ्ग र पञ्चताल
काठमाडौं : स्थानीय मङ्गलबजारमा अवस्थित पाटन दरबार सङ्ग्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ । आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सङ्ग्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष…
मुग्लिन सडक : चट्टान खोपेर पहिरो रोक्दै
मुग्लिन : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् । ‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर…
आमाबुवा नहेर्नेले अंश नपाउने
काठमाडौं : आमाबुवालाई नपाल्ने सन्तानले ‘अंश’ नपाउने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पारित भएको छ । संसदको महिला, बालबालिका तथा सामाजिक समितिले आइतबार ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन विधेयक पारित गरेको हो । संशोधित विधेयकको दफा ४ को उपदफा ५ मा…
जापान रोजगारी : २३ सयको परीक्षा हुँदै
काठमाडौ : जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेशनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ…
सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित
काठमाडौ : आगामी माघ माघ ७ गतेभित्र उखु किसानको बाँकी बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्ने गरी सरकार र उखु किसानबीच सहमति भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको पाँच बुँदे सहमतिसँगै किसानले जारी राखेको आन्दोलन…
पालको ओतमुनि भुक्तानी पर्खँदै किसान
काठमाडौं : सिमसिम पानी परेको छ । सानो पालभित्र सानो कराईमा काठका टुक्रा, भुस बालिएको छ । ओतभित्रका केही मानिस सुखद् भविष्यको पर्खाइमा छन् । विभिन्न उखु मिलका सञ्चालकबाट भुक्तानी नपाएका किसान पातलो लुगामा माइतीघरमा भेला भएका हुन्् । तराईको…
सेनाद्वारा एक हजार किमी सडक निर्माण
काठमाडौ : नेपाली सेनाले हालसम्म विभिन्न २७ सडक आयोजनाअन्तर्गत एक हजार ६५ किलोमिटर लम्बाइको सडक निर्माण सम्पन्न गरी नेपाल सरकार, सडक विभागलाई हस्तान्तरण गरेको छ । यसबाहेक सेनाले हाल महत्वपूर्ण पाँच सडक आयोजना (५३२.९७ किमी) निर्माणाधीन रहेको जनाएको छ ।…
दुई दिनमै प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने
हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताउनुभएको छ । नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई…
उखु किसानलाई कांग्रेस नेता बजगाईंको न्यानो राहत
काठमाडौं : नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले आन्दोलनरत उखु किसानलाई न्यायो लुगा वितरण गरेका छन् । काठमाडौंमा आन्दोलनरत उसु किसान कठ्यांग्रिने चिसोले बिरामी परिरहेका बेला नेता बजगाईंले शुक्रबार माइतीघर मण्डला पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन् । उसुको वक्यौता…
चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति
काठमाडौ : सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१÷३१ मिटर कायम…
नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ
काठमाडौ : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ । काठमाडौँको दशरथ रङ्गशालामा आज साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण…
माघ १ मा भारतीय रेल
काठमाडौं : कोंकण रेलवे कर्पोरेसनले माघ १ गते नेपालका लागि रेल पठाउने भएको छ। कोंकणले नेपालका लागि बिक्री गर्ने रेल तयार पारिसकेको छ। रंगरोगनको काम सकेपछि यो रेल नेपालका लागि हिँड्नेछ। यो रेल भारतको विजयवाडा, इटारसी, अलहावाद, पटना हुँदै जयनगर आउनेछ।…
