अन्तर्राष्ट्रिय Archives | Page 27 of 36 | नेपालमाला

 

जापानको सङ्कटकाल देशव्यापी

टोकियो : जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गर्नुभएको छ । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिनुभएको छ । सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई…

गरिबलाई सिधै पैसा पठाउन सरकारसँग गान्धीको माग

नयाँ दिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले…

दक्षिण कोरियामा सत्तारूढ दलको जित

सियोल : कोरोना भाइरसको विश्वव्यापी महामारीकाबीच भएको संसदीय निर्वाचनमा दक्षिण कोरियाको सत्तारूढ पार्टीले जित हात पारेको छ । सामाजिक दूरी कायम गरी उच्च सतर्कता अपनाएर सम्पन्न भएको निर्वाचनमा राष्ट्रपति मुन जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन सयमध्ये एक सय ६३…

भारतमा कोरोनाबाट मर्नेको संख्या दिनदिनै बढ्दै अहिलेसम्म ४१४ को ज्यान गयो

नयाँ दिल्ली : भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लगातार लकडाउन गरे पनि मुत्यु हुने र संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको छ । भारतमा अहिलेसम्म चार सय २२…

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

जेनेभा : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको छ । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण संक्रमित हुनेको संख्या…

“सन् २०२२ सम्म सामाजिक दुरी कायम राख्नु पर्छ”

वासिङटन  : कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ । अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२…

कोरोनाभाइरसको त्रासबीच दक्षिण कोरियामा संसदको चुनाव   

सियोल : कोरोनाभाइरसको महामारीकै त्रासबीच दक्षिण कोरियामा बुधबार संसदको चुनाव भएको छ । मतदान केन्द्रहरुमा आम मतदाताहरु सामाजिक दूरी कायम गर्दै मास्क लगाएर उपस्थित भएका थिए । राष्ट्रपति मून जाए–इनका लागि मध्यावधि जनमतसंग्रहका रुपमा हेरिएको यस संसदीय चुनावलाई स्थगन गर्न…

कोरियामा आज निर्वाचन : सङ्क्रमितलाई पनि मतदानको व्यवस्था   

सोल : कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित…

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोग रोक्यो

न्युयोर्क : अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक रुपमा गर्न नसकेको आरोप लगाउँदै अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने…

कोरोनाबाट एक लाख २६ हजार ६०० जनाको मृत्यु

जेनेभा : कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या एक लाख २६ नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण बुधबार बिहानसम्म एक लाख २६ हजार ६०० जनाको ज्यान गइसकेको छ । अहिले पनि १३ लाख ९२ हजार ७४९ कोरोना…

लकडाउनमा किन जम्मा भए हजारौं मजदूर ?

मुम्बइ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ सम्मका लागि लकडाउन लम्ब्याएको घोषणा गरेकै दिन मुम्बइका आप्रबासी कामदारहरु आन्दोलित भएका छन् । हजारौँ कामदार मंगलबार साँझ सडकमा निस्किएर प्रदर्शन गरेका हुन् । हजारौं कामदार मुम्बइको बान्द्रा रेलवे स्टेसन अगाडि जम्मा…

अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपालको ऋण मोचन

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसहित २५ देशको ऋण मोचन गरेको छ । कोरोना महामारीका कारण लम्बिदों संकटलाई दृष्टिगत गर्दै आइएमएफले न्यून आय भएका मुलुकको ऋणमोचन गरेको हो । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिभाले ऋण मोचनले न्यून आय भएका…

भारतमा लकडाउन ३ मेसम्म लम्बियो, सबै मिलेर कोरोना परास्त गर्न प्रधानमन्त्री मोदीको आग्रह

नयाँदिल्ली : भारतमा कोरोना भाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउन फेरि मे ३ सम्म लम्बिएको छ । मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै लकडाउन मे ३ तारिखसम्म लम्ब्याउने घोषणा गरेका हुन् । यसअघि घोषणा…

कोरोनाबाट विश्वभर एक लाख १९ हजार बढीको मृत्यु

जेनेभा : कोरोना भाइरसको संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या एक लाख १९ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार ६९९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा…

कोरोना भाइरसलाई भ्याक्सिनले मात्र रोक्न सक्छ : डब्लुएचओ

जेनेभा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लु भन्दा दश…

भारतमा लकडाउन फेरि दुई साता थपिने

नयाँदिल्ली : भारतमा कोरोना भाइरसको महामारी रोकथामका लागि जारी गरिएको लकडाउन फेरि लम्बिने भएको छ । अहिले बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा विशेष सम्बोधन गर्दै लकडाउन लम्ब्याउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसअघि तीन साता लामो लकडाउन आज…

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

मुम्बइ  : भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्रमित थपिएको बताइएको हो । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना…