न्युयोर्क: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनासम्म बन्द गर्ने घोषणा गरेका छन् । यसअघि ट्रम्पले ट्वीट गरेर आप्रवासीहरुलाई अमेरिका आउन रोक लगाउने जानकारी दिएका थिए । तर, यसबारे थप व्याख्या गरिएको थिएन । मंगलबार…
कोरोनाभाइरसका कारण खाद्यान्न अभावको समस्या दोब्बर हुनसक्ने : राष्ट्रसंघ
पेरिस : कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण विश्वमा खाद्यान्नको अभाव झेल्ने गरिबको जनसङ्ख्या दोब्बर हुनसक्ने संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डव्लुएफपी)ले मङ्गलबार…
कोरोनाको कहर यथावत्, युरोपमा मात्र १ लाख बढीको मृत्यु (अपडेट)
जेनेभा : कोरोनाभाइरस महामारीबाट विश्व नै आक्रान्त भइरहे पनि यसबाट सबैभन्दा बढी असर युरोपेली मुलुकहरुमा देखिएको छ । युरोपेली मुलुकहरुमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । विश्वमा हाल संयुक्तराज्य अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन,…
भारतमा कोरोना संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो
नयाँ दिल्ली : गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १८ हजार ६०१ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण…
उत्तर कोरियाली सर्वोच्च नेता किमको अवस्था शंकास्पद्
काठमाडौं : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्यु नै भइसकेको हुन सक्ने हल्ला अमेरिकी सञ्चार माध्यमले फैलाएका छन् । केही दक्षिण कोरियाली सञ्चार माध्यमलाई हवाला दिँदै अमेरिकी सञ्चार माध्यमले अप्रिल १२ मा मुटुको .शल्यक्रिया गरेका किमको अवस्था शंकास्पद्…
आप्रवासी रोक्ने ट्रम्पको घोषणा
न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरसको महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् । ट्रम्पले यसबारे एक ट्विट…
भारतमा संक्रमितको संख्या १७ हजार नाघ्यो
नयाँ दिल्ली : गएको २४ घन्टायता भारतमा एक हजार भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १७ हजार २६५ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…
एसियाली बजारमा तेलको मूल्यमा पुनः गिरावट
हङकङ : इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य प्रतिब्यारेल १५ अमेरिकी डलरमा कारोबार भएको…
क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या
टोरन्टो : क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार…
कोरोना उद्गमस्थल वुहान न्युन जोखिम क्षेत्र घोषित
वेइजिङ : कोरोना भाइरसको उद्गमस्थल मानिने चीनको वुहानलाई कोरोना भाइरसको संक्रमणबाट न्युन जोखिमपूर्ण क्षेत्रको रुपमा घोषणा गरिएको छ । पछिल्लो १४ दिनमा कुनैपनि संक्रमित नभेटिए कोरोनाभाइरसबाट न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिने व्यवस्था अनुसार वुहान क्षेत्रलाई न्युन जोखिमपूर्ण क्षेत्र घोषणा गरिएको…
कोरोनाले १ लाख ५४ हजार २४९ को मृत्यु
काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार नाघेको छ । शनिबार बिहानको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार २४९ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा ३७…
अमेरिकामा लकडाउन खोल्न तीन चरणको योजना सार्वजनिक
वासिङ्टन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गर्नु भएको छ । “मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन…
भारतमा एकैदिनमा १ हजार ७ जना संक्रमित
नयाँ दिल्ली : गएको २४ घन्टायता भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…
बेलायतमा लकडाउन तीन हप्ता थपियो
लन्डन : बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गर्नु भएको…
कोरोनाले विश्वभर एक लाख ४५ हजार बढीको ज्यान लियो
जेनेभा : कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । अहिलेसम्म विश्वभर एक लाख ४५ हजार ५५१ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा करिब ७ हजारको ज्यान लिएको छ । पछिल्लो…
जापानको सङ्कटकाल देशव्यापी
टोकियो : जापानका प्रधानमन्त्री सिन्जो आवेले सङ्कटकाललाई देशव्यापी विस्तार गर्नुभएको छ । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको सङ्कटकाल आगामी मे ६ तारिखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिनुभएको छ । सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई…
गरिबलाई सिधै पैसा पठाउन सरकारसँग गान्धीको माग
नयाँ दिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले गरिबहरूलाई नगद रकम दिन माग गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन भन्दै सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) को घोषणा गरेपछि गरीबलाई समस्या परेको भन्दै गान्धीले…
