कास्की : पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दीपेश खत्री बुधबार पोखरामा हिमालयन रेञ्जको तर्फबाट १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी सृष्टि पौडेल र शिला रेग्मीलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै ।

महिला क्रिकेट खेलाडीलाई क्रिकेट ब्याट हस्तान्तरण

