काठमाडौं : काठमाडौं । शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा विभिन्न राष्ट्रका निर्णायकले खेलाडीको मूल्यांकन गर्ने भएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो : १९ देशका तीन सय ६२ खेलाडीको सहभागिता
काठमाडौं : यही कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले…
रवीन्द्रले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं : खेलाडी तथा प्रशिक्षक रवीन्द्र मानन्धरले सातौं निसिमुरा कप कराते अनलाइन काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । फिलिपिन्स कराते लिगको आयोजनामा भएको अनलाइन प्रतियोगिताअन्तर्गत ३७–४५ वर्ष उमेर समूह एडवाच मास्टर्स कातामा मानन्धरले स्विडेनका खेलाडी एन्टोन कुमरलाई पराजित गर्दै…
विष्णुगोपालले गिजोलेको नेपाली बक्सिङ
काठमाडौं : पछिल्लो समय नेपाल बक्सिङ संघको विवाद उत्कर्षमा छ । संघका अध्यक्ष राम अवालेले महासचिवको अधिकार खोस्ने, निर्वाचित कोषाध्यक्षलाई हटाएर कार्यबहाक कोषाध्यक्ष नियुक्ति गरी आर्थिक अनियमितता गरेको आरोप लाग्दै आएको छ । यस विषयमा न संघका नेतृत्वले चित्तबुझ्दो जवाफ…
चेन्नईसँगै पञ्जाव पनि लिग चरणमै रोकियो
आबुधावी : इन्डियन प्रिमियर लिगमा किंग्स ११ पञ्जाव लिग चरणमा नै रोकिएको छ । चेन्नेई सुपर सिक्ससँग नौ विकेटले पराजित भएपछि पञ्जावको शिर्ष चारमा पुग्ने सपना अधुरो बनेको छ । आबुधावी स्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो…
रोचक मोडमा आईपीएल क्रिकेट : प्लेअफका लागि ६ टोलीको भिडन्त
सारजाह : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट रोचक मोडमा पुगेको छ । शनिबार भएका खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेग्लोरले पराजय भोगेपछि आईपीएल रोचक मोडमा पुगेको हो । अहिलेसम्म साविक विजेता मुम्बई इन्डियन्स…
आईपीएल क्रिकेट : राजस्थानको प्लेअफ सम्भावना कायमै
आबुधाबी : राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा पन्जाबले…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दोमा उत्साहजनक सहभागिता
काठमाडौं : यही कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’मा खेलाडीहरुले उत्साहजनक सहभागिता जनाएका छन् । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा अहिलेसम्म १५ राष्ट्रका तीन सयभन्दा…
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका…
जडेजाको त्यो दुई छक्का !
दुबई : जारी इन्डियन प्रिमियर लिगको आफ्नो १३औँ खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंससँग ६ विकेटले पराजित भएको छ। बिहीबार राति सम्पन्न खेलमा व्यहारेको हारसँगै कोलकातालाई प्ले अफमा पुग्न धक्का लागेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले टस…
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि
काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण शुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण शुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न २ बजे शुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको…
बैंगलोरलाई हराउँदै मुम्बई प्ले अफमा
आबुधावी : साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । आबुधावीमा बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई प्ले अफमा पुगेकाे हाे । शेख…
आईपीएल क्रिकेट : हैदरावादसँग दिल्लीको फराकिलो हार, तालिकाको तेस्रो स्थानमा झ¥यो
दुबई : सनराईजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।…
आईपीएल क्रिकेट : कोलकातामाथि पञ्जाव हावी
सारजाह : किङ्स इलाभेन पन्जाबले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको…
भर्चुअल तेक्वान्दोलाई पूर्वखेलाडीको साथ
काठमााडौं : आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’लाई पूर्व राष्ट्रिय खेलाडीहरुले सहयोग गरेका छन् । पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र…
१३औं सागका पदक विजेता खेलाडी सम्मानित
चितवन : चितवन जिल्ला तेक्वान्दो कार्यसमितिले १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता जिल्लाका तेक्वान्दो खेलाडीलाई सम्मान गरेको छ । चितवनको सौराहमा बिहीबार आयोजित कार्यक्रममा सागका स्वर्ण विजेता संगीता बस्याल र पार्वती गुरुङ तथा कांस्य पदक विजेता शिशिर श्रेष्ठ…
नवनियुक्त राखेप बोर्ड सदस्यद्वारा शपथ ग्रहण
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । मन्त्रीपरिषद्को…
