खेल Archives | Page 13 of 62 | नेपालमाला

 

पारा तेक्वान्दो टोली फर्कियो

काठमाडौं : विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल (जि १०) मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ । डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ…

सुष्मा र सोनमलाई स्वर्ण

काठमाडौं : नेपालका सुष्मा थापा र सोनम गैरेले मलेसियामा आयोजना भएको प्याङकोर आइल्यान्ड अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । मलेसियाको प्याङकोर आइल्यान्डमा भएको प्रतियोगितामा सुष्माले महिलाको ४६ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जितेकी हुन् । यसैगरी सोनमले पुरुषको…

स्वस्तिक तेक्वान्दोलाई १० स्वर्ण

ललितपुर : ललितपुरको इमाडोलमा रहेको स्वस्तिक तेक्वान्दो डोजाङले प्रथम आमन्त्रित जुनियर पुम्से तेक्वान्दो च्याम्पियनसिपमा १० स्वर्ण जितेको छ । ललितपुरकै चुनीदेवी तेक्वान्दो डोजाङको आयोजनामा भएको प्रतियोगितामा स्वस्तिकले १० स्वर्ण, एक रजत र एक कांस्य पदक जितेको हो । प्रतियोगितामा अनामिका…

पारा तेक्वान्दोमा सिर्जनालाई ऐतिहासिक स्वर्ण

काठमाडौं : नेपालकी सिर्जना घिसिङले साउदी अरेबियामा आयोजना भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स (जी–टेन)मा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् । रियादमा बिहीबार राति भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनलमा सिर्जनाले ५२ केजीमुनिको तौल समूहको के–४४ विधामा टर्कीका खेलाडी…

मदिरा बिक्रीमा प्रतिबन्ध लगाउँदा कतार विश्वकपका महिला समर्थक ‘सुरक्षित’

कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ । जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले…

नेदरल्यान्ड्ससँग सेनेगलको केही लागेन

दोहा : फिफा विश्वकप फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले महत्वपूर्ण जित निकालेको छ । कतारको राजधानी दोहास्थित अल थुमामा रंगशालामा सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले अफ्रिकी प्रतिद्वन्द्वी सेनेगललाई २–० गोलले पराजित गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो…

इङ्ल्यान्डको प्रभावशाली जित

दोहा : इङ्ल्यान्डले फिफा विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा प्रभावशाली जित निकालेको छ । दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार साँझ भएको खेलमा बुकायो साकाको दुई गोल प्रेरित इङ्ल्यान्डले इरानलाई ६–२ गोलले पराजित गरेको हो । समूह ‘बी’ को पहिलो…

विश्वकप फुटबल : इक्वेडरले कतारलाई हरायो

कतार : फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा इक्वेडरले सानदार जित निकालेको छ । अल बायत रंगशालामा आइतबार राति भएको समूह ‘ए’ को खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोलले पराजित गरेको हो । विश्वकप फुटबलको उद्घाटन खेलमा इक्वेडरलाई प्रभावशाली जित…

विश्वकप फुटबल आजदेखि : नोरादेखि साकिरासम्मको प्रस्तुति

कतार : विश्व फुटबलको महाकुम्भ मानिने विश्वकप फुटबल आइतबारदेखि कतारमा सुरु हुँदैछ । करिब एक महिना चल्ने विश्वकपमा साविक विजेता फ्रान्ससहित ३२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । विश्वकप फुटबल २०२२ को…

नेपाललाई एकदिवसीय शृंखला

काठमाडौं : नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय शृंखला जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा निर्णायक खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले शृंखला २–१ ले जितेको हो । यूएईले दिएको एक सय ७७ रनको…

त्रिवि क्रिकेट मैदानबाटै समातिए सट्टेबाज

काठमाडौं : सट्टेबाजी गरेको आरोपमा प्रहरीले कीर्तिपुरको त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

मैत्रीपूर्ण खेलमा नेपालको जित

काठमाडौं : पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले विजयी गोल गरेका हुन् । यसअघि पहिलो हाफमा दुवै टिमले गोल गर्ने…

ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकपको प्रमुख दाबेदार : मेसी

ब्युनर्सआयर्स : अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ब्राजिल, फ्रान्स र इङ्ल्यान्ड विश्वकप २०२२ को उपाधि जित्ने प्रमुख दाबेदार रहेको बताएका छन् । मेसीले आफ्नो पहिलो विश्वकप उपाधि उचाल्ने अभियानमा यी तीन राष्ट्रलाई सबैभन्दा चुनौतीका रुपमा देखेका छन् । पेरिस सेन्ट जर्मेन…

शृंखला जोगाउन जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं : नेपाल र यूएईबीच बुधबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट हुँदा नेपाल यूएईसँगको हारको शृखंला टुङ्गाउने योजनामा हुनेछ । नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ । सन् २०१९ जनवरी/फेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक…

गोपाल भण्डारी : सफल खेलाडी, अब्बल प्रशिक्षक

गोपाल भण्डारी, यो नाम नेपाली खेलकुद क्षेत्रमा मात्रै होइन, सात समुन्द्र पारीका देशमा पनि परिचित छ । चाहे नेपालमा रहँदा होस् या परदेशमा, उनी खेलकुद (तेक्वान्दो) बाट कहिले पनि टाढा हुन सकेनन् । २०४३ साल पुसमा सल्यानको बरलामा जन्मिएका गोपालले…

राजनद्वारा चौथो डान परीक्षा उतीर्ण

काठमाडौं : तेक्वान्दो खेलाडी तथा प्रशिक्षक राजन भण्डारीले चौथो डान ब्ल्याकबेल्ट परीक्षा उतीर्ण गरेका छन् । सीतापाइला तेक्वान्दो डोजाङका सहायक प्रशिक्षकसमेत रहेका भण्डारीले नेपाल तेक्वान्दो संघले सञ्चालन गरेको विशेष परीक्षामा चौथो डान ब्ल्याकबेल्ट उतीर्ण गरेका हुन् । नेपाल तेक्वान्दो संघले…

इङ्ल्यान्डले जित्यो टीट्वेन्टी विश्वकप

मेलबर्न : बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि पाँच विकेटको जित रच्दै इङ्ल्यान्डले आईसीसी टीट्वेन्टी विश्वकपको उपाधि जितेको छ । इङ्ल्यान्डले सीमित ओभरको विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा इङ्ल्यान्डले उपाधि जितेको थियो ।…