काठमाडौं : काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले जितेकी छन्…
मिस नेपालको ग्रान्ड फिनाले आज : २४ सुन्दरीबीच प्रतिस्पर्धा
काठमाडौं : मुलुकले आज नयाँ मिस नेपाल प्राप्त गर्नेछ । बेलुका ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच ताजको लागि प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना हुन लागेको हो ।…
भुटानलाई नेपालले दियो ९५ रनको लक्ष्य
काठमाडौं : एसीसी महिला टीट्वान्टी च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ ।मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि काजल श्रेष्ठले…
एसपीपीको ‘च्याप्टर क्लोज’ भइसक्यो: परराष्ट्रमन्त्री खड्का
काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भइसकेको बताएका छन् । मन्त्री खड्काले संसदीय समितिको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा नेपालले एसपीपी अगाडि नबढाउने स्पष्ट पार्दै एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् ।…
ओली सरकारकै पालामा एसपीपी सम्झौता भएको हो : प्रचण्ड
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने प्रत्यत्न…
संसदमा प्रधानमन्त्रीले आज जवाफ दिने
काठमाडौं : प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय र अर्थ मन्त्रालय सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा…
प्रदेशको बजेट : नगद अनुदान बाँड्ने होडबाजी
काठमाडौं : आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । सबै जोड्दा प्रदेश सरकारको कुल बजेट ३ खर्ब ५ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । ६ वटा प्रदेशले चालु आर्थिक वर्षको तुलनामा…
करण प्लेयर अफ दि सिरिज
काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक शृङ्खलामा नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भएका छन् । टेक्ससमा बिहीबार सम्पन्न सिरिजमा उत्कृष्ट बलिङ गरेका करण प्लेयर अफ द सिरिज बनेमा हुन् । अमेरिकाविरुद्ध अन्तिम खेलमा ३ विकेट…
टंकलाललाई पहिलो गाँसमै झिँगा
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङलाई पहिलो गाँसमै झिँगा परेको छ । सदस्यसचिव घिसिङलाई उनका माउ पार्टी माओवादी केन्द्रका केही अवसरवादीहरुले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न उक्साएका थिए । खेलकुदको अनुभवका…
यो टेलर मात्रै हो, पिक्चर अझै बाँकी छ
हनुमानलाई आफ्नो शक्तिको पहिचान नभएकाले अरूले स्मरण गराएपछि मात्र झल्यास्स ब्युँझेजस्तै आफ्नो शक्ति र सामथ्र्यको पहिचान नभएका तर फित्ता लिएर चामलको थुप्रो नाप्न हिँडेकाजस्ता कांग्रेसका नेताहरूले स्थानीय तहको चुनावका माध्यमबाट जनताले दिएको सन्देशलाई गलत ढंगले अध्ययन र व्याख्या गर्न थालेका…
खेलकुदमन्त्रीलाई बक्सिङ संघको ‘हनिमुन टुर’ !
काठमाडौं : पछिल्लो ६ वर्षमा नेपाली खेलकुदमा सबैभन्दा विवादित संघ बनेको छ, नेपाल बक्सिङ संघ । अध्यक्ष राम अवालेको असक्षमता र परिवार मोहका कारण बक्सिङ संघ संधै विवादमा जकडिरहेको छ । संघका उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुसंख्यक पदाधिकारीलाई पाखा लगाउँदै…
स्वदेश फर्केसँगै प्रशिक्षणमा व्यस्त गोपाल
काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक गोपाल भण्डारी प्रशिक्षणमा फर्किएका छन् । करिब पाँच महिना अमेरिकामा बसेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरेका भण्डारी स्वदेश फर्किएर पुनः प्रशिक्षणमा फर्किएका हुन् । स्वदेश फर्किएपछि…
नीमा र दीपक वल्र्ड गेम्समा
काठमाडौं : नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । १३औं दक्षिण…
प्रशिक्षकसँग उसु महासंघको अन्तरक्रिया
काठमाडौं : नेपाल उसु महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उसु खेलप्रति खेलाडीको आकर्षण कसरी बढाउने, प्रशिक्षणलाई कसरी प्रभावकारी बढाउने र प्रशिक्षकहरुको मनोबल कसरी बढाउने भन्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा ३० जना प्रशिक्षकको सहभागिता…
१९औं एसियाली खेलकुद लक्षित विशेष प्रशिक्षण : पहिलो चरणमा ५१४ खेलाडी
काठमाडौं : चीनको हाङझावमा हुने एसियाली खेलकुदलाई लक्षित गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो चरणको विशेष प्रशिक्षण बुधबारदेखि सुरु गर्ने भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले मंगलबार विशेष प्रशिक्षणको उद्घाटन गरेका हुन् । विशेष प्रशिक्षणको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले…
५ देखि ११ वर्षकालाई पनि कोरोना खोप लगाइने
काठमाडौं : पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडी नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं ।…
असार १ देखि मतदाता नामावली संकलन गरिने
काठमाडौं : निर्वाचन आयोगले असार १ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम असार १ देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति…
