हेटौंडा : बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु गरेका छन् । सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि…
सोमालिया, सुडान र भुटानसँगै १३७ देशसँग नेपालको व्यापार घाटा
काठमाडौं : नेपालले अहिले विश्वका १६५ भन्दा बढी देशसँग वैदेशिक व्यापार गर्छ । चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकलाई आधार मान्दा १३७ देशसँग नेपालले घाटाको व्यापार गर्छ । अर्थात् ती देशबाट नेपालले धेरै सामान खरिद र थोरै सामान मात्र पठाउने…
आखिर किन आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु ? यसो भन्छ अध्ययन
काठमाडौं : संसारलाई प्रभावित गर्ने मानिस अर्थात् नेताहरुसँग सम्बन्धित एक विशेष तथ्य वैज्ञानिकहरुले खुलासा गरेका छन् । पछिल्लो अध्ययनले आम मानिसहरुको तुलनामा नेताहरुको आयु धेरै हुने तथ्य पत्ता लगाएको छ । यसबाट संसारभरका कूलीन र आम मानिसहरु बीचको गहिरो असमानता…
दिलमायाले फेसबुक चलाउने मोबाइल खोज्दै प्रहरी
काठमाडौं : लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर, अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै…
जिवितं किम नदृश्यते ?
यो शास्त्रोक्त कथनलाई, नेपालको वर्तमान गठबन्धन सरकारले शब्द र भावना दुवैले उदाहरणीय रूपमा पालना गरेको छ । जीवित भए मात्र सबैथोक देख्न पाइने हो । मरेपछि त सिद्धिहाल्यो नि ! हुन पनि सबैथोक बाँचुञ्जेल मात्र चाहिने हो । मरेपछि डुमै…
आज पनि देशभर पानी पर्ने
काठमाडौं : आज पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ । बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको…
गायिका मृत्यु प्रकरण झन् रहस्यमय !
काठमाडौं : लोक दोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले प्रतीक्षा गरिरहेको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट चिकित्सकले प्रहरीलाई सुनाएका छन् । पोष्टमार्टमबाट पनि आत्महत्यालाई नै जोड पुर्याउने संकेत देखिएको एक अनुसन्धान अधिकृतले जानकारी दिए । प्रहरी वृत्त, बालाजुका प्रमुख प्रहरी नायब…
मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम
काठमाडौं : नेपाल आयल निगमले भारतीय आयल निगमलाई इन्धन खरिदको रकम भुक्तानी गर्न आफ्नै मूख्यालय धितो राख्ने अनुमति पाएको छ । निगमको हालको टेकुस्थित मुख्यालयको सबै जग्गा धितोमा राखेर ३ अर्ब रुपैयाँ ऋण लिन मंगलबार अर्थ मन्त्रालयमा सहमति भएको हो…
नेपाली रुपैयाँ इतिहासकै कमजोर
काठमाडौं : उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको डलरको बिक्री दर अनुसार अब एक डलर खरिद गर्न १२६ रुपैयाँ ३४ पैसा नेपाली रुपैयाँ खर्च गर्नु…
अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही
काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सामाजिक सदभावमा खलल पुर्याउने, अभद्र, द्विअर्थी र अपाच्य किसिमका तीज गीत सार्वजनिक नगर्न आग्रह गरेको छ । अध्यक्ष रमेश बीजीले विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई बेवास्ता गरिए साधारण सदस्यता लगायत संस्थागत सेवाबाट…
१०.४१ प्रतिशतमा झर्यो विद्युत चुहावट
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को १० महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर १०.४१ प्रतिशतमा सीमित गरेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको…
मनसुन देशभर सक्रिय : मंगलबार रातिदेखि भारी वर्षाको सम्भावना
काठमाडौं : मनसुन देशभर फैलिएकाले आगामी तीन दिन ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् । आज दिनभर झरी पर्ने छ । भोलि राति र पर्सि आजको दिनभन्दा पनि धेरै पानी पर्ने मौसमविद हिरा भट्टराईले जानकारी दिए । ‘आज केहीबेर पानी…
गोपाल र सञ्जीव अमेरिकातर्फ
काठमाडौं : तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल…
पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैयाँले घट्याे
काठमाडौ : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल-मट्टितेलमा…
सत्ता गठबन्धन बैठक : पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति
काठमाडौं : सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।बैठकमा आजै मन्त्रिपरिषद्को बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर कम गर्ने र आयल निगमलाई मुल्य घटाउन निर्देशन दिने सहमति भएको हो ।…
नेपाल रेडक्रस सोसाइटी : परोपकारी संस्थामा राजनीतिको थिलथिलो
काठमाडौं : राजनीतिक हस्तक्षेपले परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी गम्भीर संकटमा फस्दै गएको छ । वर्षौं अधिवेशन हुन नसकेको संस्था तदर्थ समितिमार्फत सञ्चालित छ । संस्थाको बागडोर दल निकट व्यक्तिलाई सुम्पिएको छ । निर्वाचित कार्यसमितिलाई विस्थापन गरेपछि मात्रै दुईटा तदर्थ…
अखिल नेपाल फुटबल संघमा पंकज
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्बाङ निर्वाचित भएका छन् । सोमबार भएको २१औं साधारणसभा तथा निर्वाचनबाट नेम्बाङ अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ निर्वाचित भएका हुन्…
