काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्…
काठमाडौं महानगरपालिकामा बालेन्द्र र उपमेयरमा सुनिता
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन्। चुनाव भएको १३औं दिन बिहीबार साँझ सकिएको मतगणनाअनुसार बालेन ६१ हजार ७ सय ६७ मत ल्याएर मेयरमा निर्वाचित बनेका हुन्। स्वतन्त्र उम्मेदवार उनले कांग्रेसकी…
रञ्जन कोइरालाले अब साढे ११ वर्ष जेल बस्नुपर्ने
काठमाडौं : सर्वोच्च अदालतले पत्नी हत्याको अभियोग लागेका सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याएको छ । कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतको संयुक्त…
निजगढमा विमानस्थल बनाउने बाटो बन्द, विकल्प खोज्न सर्वोच्चको आदेश
काठमाडौं : बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । निजगढमा विमानस्थल बनाउन सरकारले गरेका सबै निर्णय न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उत्प्रेषणको आदेशले…
ललितपुर महानगर प्रमुखमा पुनः महर्जन विजयी
काठमाडौं : ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्य विजयी हुनुभएको छ । प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी…
फुलकन्ट्याक्टप्रति परिषद्को गिद्देनजर
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुलकन्ट्याक्ट कराते महासंघ विघटन गरी तदर्थ समिति गठन गर्न लागेको छ । वार्षिक साधारणसभा नगरेको आरोपमा महासंघ विघटन गरी नयाँ तदर्थ समिति गठन गर्न लागिएको राखेप स्रोतले जनाएको छ । साधारणसभाको स्विकृतिका…
भरतपुरको मेयरमा रेनु दाहाल दोस्रोपटक निर्वाचित
काठमाडौं : भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी भएकी छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले अघि छन् । उनले ५१…
नीति तथा कार्यक्रम : लोक रिझ्याइँ र खर्च कटौतीको प्रयास
काठमाडौं : सरकारका तर्फबाट मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन र चुनावमुखी लोकप्रिय कार्यक्रमहरुमा बढी केन्द्रत हुने भएको छ ।…
सहरले किन पत्याउँदैन माओवादीलाई ?
काठमाडौं : सशस्त्र विद्रोहमा रहँदा माओवादीहरू ८० प्रतिशत ग्रामीण क्षेत्र आफ्नो नियन्त्रणमा भएको बताउने गर्थे । त्यसपछि माओवादी शान्ति प्रक्रियामा आयो । ‘बुलेट’ छोडेर ‘ब्यालेट’मा आएको माओवादीले चार/चारवटा चुनावको अनुभव लिइसकेको छ । नतिजाले २०६४ मा भएको पहिलो संविधानसभालाई छाड्ने हो…
इन्धनको मूल्यमा भारी वृद्धि : अब एक लिटर पेट्रोलको १८० रुपैयाँ
काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र…
गोपी हमालको प्राथमिकता : सचिवालय सुदृढ बनाउने, अधुरा योजना सम्पन्न गर्ने
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमाल (गोपी)ले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् । मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका…
नानीमैयाँ सिन्ड्रोमको रि–प्ले !
काठमाडौं महानगरपालिकाको निर्वाचनमा बालेन साह तेलीको जुन आकस्मिक तथा अस्वाभाविक विस्फोट भयो, त्यो धमाकाले उत्पन्न गरेको हलचल अझै सेलाएको छैन । भ्रमको पारा जुन उद्देश्यले जसरी चढेको छ, त्यसको गति र चाप हेर्दा छिटै सामसुम हुनेवाला पनि देखिंँदैन । त्यसप्रति…
सिर्जना सिंहले केशव स्थापितलाई पछि पारिन्, बालेन ४० हजार मत नजिक
काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् । सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले…
सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना
काठमाडौं : सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन्…
१२ जनामा कोरोना संक्रमण, अझै १५० जना सक्रिय संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ०…
काठमाडौं महानगरको भावी उपमेयरको भाइरल ‘ट्यूटोरियल र्याप’
काठमाडाैं : काठमाडौंको मेयर दौडमा अग्रस्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साह एक र्यापर हुन् भन्ने सबैलाई थाहा छ । तर, यतिबेला उपमेयरकी दावेदार सुनिता डंगोलको एउटा ‘र्याप’ पनि चर्चामा छ । सुनिताले करिब ३ वर्षअगाडि बनाएको भिडियो उत्खनन गरेर सामाजिक…
ललितपुरमा लगातार १० पटकसम्म वडाध्यक्ष बनेका व्यञ्जनकार यस पटक पराजित
काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर १० मा १० पटकसम्मको वडा अध्यक्ष जितेका नरसिंह व्यञ्जनकार यसपटक भने पराजित भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा ११ औं पटक वडा अध्यक्ष पदमा उनी स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर,…
