विशेष Archives | Page 84 of 241 | नेपालमाला

 

‘पाइलटको मोबाइलको नेटवर्क चलिरहेको छ, हामी ट्रेसिङ गरिरहेका छौं’

काठमाडौँ : आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ‘अल्फा इको ट्यांगो’ कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन…

लेते आसपासमा जहाज दुर्घटनाको आशंका,स्थलगत पुष्टिका लागि सेना गइसक्यो : सैनिक प्रवक्ता

काठमाडौं :  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले तारा एअरको हराएको विमान खोजी गर्नका लागि सेनाको टोली सम्भावित दुर्घटनास्थलतर्फ गइसकेको बताएका छन् । मुस्ताङको लेते आसपासमा दुर्घटना भएको भन्ने खबर त्यहाँका स्थानीयले नागरिक उड्डयन प्राधिकरणलाई दिएको र प्रधिकरणले सेनालाई दिएपछि स्थलगत…

यी २२ यात्रु थिए ताराको जहाजमा (नामावलीसहित)

काठमाडौं : तीनजना चालक दलका सदस्य र १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज आज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । जहाजमा चालक दलका तीन…

खराब मौसमले तारा एयरको जहाज खोज्न समस्या

काठमाडौं । पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी टि्वनअटर…

हराएको विमानमा १६ नेपाली र ६ विदेशी

काठमाडौं : पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार…

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं :  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि…

हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

काठमाडौं : नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण…

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको शपथ ग्रहण सोमबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन् । सोमबार बिहान ११ बजे काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने…

रियल म्याड्रिडलाई १४औं च्याम्पियन्स लिग

पेरिस : स्पेनिस क्लब रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्स स्टेडियममा शनिबार राति भएको फाइनलमा रियलले इङ्लि क्लब लिभरपुललाई १–० ले हराएर कीर्तिमानी १४औं पटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताको ट्रफी उचालेको…

एन्फा निर्वाचन : २१ पदका लागि ५४ जनाको उम्मेदवारी

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी…

चर्चित मोडलको अश्लील भिडियो हात पारेर ७ करोडको बार्गेनिङ

काठमाडौं : नेपालकी एक जना चर्चित मोडलको अश्लील भिडियो देखाएर एउटा गिरोहले ७ करोड रुपैयाँको बार्गेनिङ गरेको खुलेको छ । उनका प्रेमीसँगको अश्लील भिडियो हात पारेको गिरोहले भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिएर बार्गेनिङ गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ…

राजस्थान रोयल्स आईपीएलको फाइनलमा

काठमाडौं : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । राजस्थानले शुक्रबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । राजस्थानले फाइनलमा नवप्रवेशी गुजरात टाइटान्सको सामना गर्नेछ । गुजरात पहिलो…

ओलीको भाषणलाई ‘स्तरहीन’ भन्दा संसद अवरुद्ध

काठमाडौं : विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका कानुनमन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि…

महानगर प्रमुखमा एमाले क्लिन स्वीप

काठमाडौं : महानगरको मेयरमा नेकपा एमाले स्लिन स्वीप भएको छ । अघिल्लो पटक २ महानगरको मेयर जितेको एमालेले यसपाली एउटा पनि जित्न सकेन । शुक्रबार ६ वटै महानगरको परिणाम आइसक्दा कांग्रेसले २, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी १–१…

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : बालेन साह

काठमाडौं  : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन्…

नगरवासीको मन जितें, मत जित्न सकिनँ : सिर्जना सिंह

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिंदै सिंहले भनेकी छन्, ‘विजयी हुने…

मिस नेवाको उपमेयर यात्रा

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएकी सुनिता डंगोल सन् २०११ की मिस नेवा हुन् । उनले रञ्जना लिपिलाई विश्वभर फैलाउने अभियन्ताको रूपमा पनि काम गरेकी छन् । लिपि क्विनको नामले पनि चिनिने डंगोलले संसारका एक दर्जनभन्दा बढी मुलुकको भ्रमण…