विशेष Archives | Page 46 of 242 | नेपालमाला

 

खगेनसिं हाङगाम : जनताको बोली बोलिरहेका सांसद

असार पहिलो साताको भारी वर्षापछिको बाढी पहिरोले ताप्लेजुङका विभिन्न गाउँमा ठूलो जनधनको क्षती गर्‍यो। सिदिङ्वा गाउँपालिकाको मेहेले, सिरिजंघाको याम्फुदिन, खेवाङ तथा मेरिङदेनको दोभान र मैवाखोलाका विभिन्न गाउँ बढी प्रभावित भए। सडक, पुललगायत भौतिक संरचना बगे। एक गाउँबाट अर्को गाउँसम्म पुग्ने…

टाइटन जिमबाट तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौं : १९औं एसियाली खेलकुदमा सहभागी हुन बिहीबार चीनको हाङझाव जान लागेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई ललितपुरको कुमारीपाटीमा रहेको टाइटन जिमले बिदाइ गरेको छ । टाइटन जिम एन्ड फिटनेसका सञ्चालक सुनिल राजकर्णिकारले १९औं एसियाली खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक तथा टिम…

देशभरका अस्पतालको ओपीडी सेवा बन्द : अत्यावश्यक उपचार सेवाबाट बिरामी बन्चित

काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा…

आज दर खाने दिन

 काठमाडौं : हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले…

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो । जिल्ला…

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए सुवास नेम्वाङ

काठमाडौं : संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका…

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

काठमाडौँ : संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले ईकान्तिपुरलाई जानकारी दिए । उनलाई त्रिवि शिक्षण अस्पतालमा…

एसियाडको सेफ दि मिसनमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं : चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य…

प्रहरीमाथि उच्च सम्मान छ, पूर्वाग्रही ढंगले सिध्याउन खोज्नेलाई जवाफ दिएको मात्र हुँ : हाङगाम

ताप्लेजुङ : कोशी प्रदेशका सांसद खगेनसिं हाङगामले प्रहरी संगठनमाथि आफ्नो उच्च सम्मान रहेको बताएका छन्। आइतबार सदरमुकामस्थित सामुदायिक भवनमा बीपी कोइरालाको ११०औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा हाङगामलाई नेपाल प्रहरीलाई आफूले सधैँ सल्युट गर्ने बताएका हुन्। भदौ २२ गते आफूले कोणसभामा…

बैंकमा पैसाको रास, ऋण लिन त्रासैत्रास

काठमाडौँ : नयाँ आर्थिक वर्षको दोस्रो महिना (भदौ) सकिन लाग्दा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न सकेको छैन । बैंकमा पौने ४ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर बसेको छ । बैंकरहरूका अनुसार उद्योगी, व्यवसायी तथा व्यापारी भने ऋण लिन नै…

कांग्रेस ताप्लेजुङमा ज्येष्ठ राजनीनिज्ञ सभा गठन

ताप्लेजुङ : नेपाली कांग्रेस ताप्लेजुङले ज्येष्ठ राजनीनिज्ञसभा गठन गरेको छ। कांग्रेसको नियमावली, ७६ दफा ५० अनुसार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू सम्मिलित सभा गठन गरिएको जिल्ला सभापति गजेन्द्र तुम्याहाङले जानकारी दिए। अग्रजहरूको सम्मान र उचित सल्लाह, सुझाव र मार्गदर्शनको अपेक्षासहित…

नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका नेपाली समर्थक (फोटो फिचर)

काठमाडौं : एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न ठूलो संख्यामा नेपाली समर्थकहरू श्रीलंका पुगेका छन्। क्यान्डीस्थित रंगशालामा नेपाल र भारतबीचको खेलमा नेपाली समर्कथहरू उल्लेख्य रूपमा देखिएका छन्। नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह,…

एसिया कप क्रिकेट : रोहित भर्सेस रोहित

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्। नेपाल र भारत सम्मिलित समूह ‘ए’ बाट आयोजक पाकिस्तान भने…

अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !

यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ । मेटा कम्पनीले आफ्ना दुई ठूला सोसल मिडिया प्लाटर्फम फेसबुक र इन्स्टाग्रामलाई सशुल्क बनाउने निर्णय गरेको छ । अर्थात् फेसबुक तथा इन्स्टाग्राम चलाउनका लागि तपाईंले…

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टीट्वेन्टी विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको…

नगर प्रमुख बालेन साहलाई पुत्रीलाभ

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई पुत्रीलाभ भएको छ । नगर प्रमुख शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा–आमा…

भुटानसँग नेपालको ब्याटिङ परीक्षण

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले कमजोर ब्याटिङ गरेको छ । भुटानविरुद्ध जितका लागि ४० रनको सामान्य लक्ष्य पछ्याउँदा नेपालले ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो । चार खेलाडी सून्य रनमा पेलेलियन फर्किँदा नेपालले जितका लागि संघर्ष…