काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई)ले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली नेपाललाई चार विकेटले निरास बनाउँदै यूएईले शृंखला जितेको हो । नेपालले दिएको एक सय ६३ रनको लक्ष्य यूएईले…
मुगुमा एकै परिवारका ४ जनाको हत्या
काठमाडौं : छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई…
समानता खोज्दै प्रधानमन्त्री नै हड्तालमा
काठमाडौं : सायद कुनै पनि देशको राजनीतिक इतिहासमा यस्तो भएको होला जहाँ कुनै प्रधानमन्त्री नै हड्तालमा उत्रिएकी हुन् । युरोपको एउटा सानो देश आइसल्याण्डमा यस्तै भएको छ । अक्टोबर २४ मा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन याकोभ्सडोटिर लगायत हजारौं महिलाले एकदिवसीय हड्ताल…
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक
काठमाडौं : पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् । दशैंको…
सुवांगी र ओमलाई स्वर्ण
काठमाडौं : बंगलादेशमा आयोजना भएको प्रथम बंगबन्धु अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी सुवांगी श्रेष्ठ र ओम भन्डारीले स्वर्ण पदक जितेका छन् । सुवांगीले जुनियर महिला ५९ केजीमुनिको तौल समूहमा श्रीलंकाकी खेलाडी केएचपीएन चतुरानीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन…
आइराले जितिन् बंगलादेशमा स्वर्ण
काठमाडौं : नेपालकी आइरा बोहराले बंगलादेशमा आयोजना भएको प्रथम बंगबन्धु इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । शुक्रबारबाट बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा आइराले क्याडेट १२ मुनिको एकल पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आइरा स्वयम्भू तेक्वान्दो डोजाङकी खेलाडी…
साइबर ब्यूरोमा पुग्यो एनआरएनए भोटिङ विवाद
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन) मा निर्वाचनको विवाद चर्किएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँधली…
गोर्खाली रग्बीलाई सहयोग
काठमाडौं : साउथन सुवुर्व रग्बी युनियन क्लब अस्टे«लियाले गोर्खाली रग्बी क्लबलाई खेल सामग्री सहयोग गरेको छ । काठमाडौंको टोखामा आयोजित कार्यक्रममा अस्ट्रेलियाले विभिन्न खेल सामग्री सहयोग गरेको हो । अस्ट्रेलियाका पूर्व रग्बी खेलाडी तथा साउथन सुवुर्व रग्बी युनियनकासदस्य समेत रहेका…
कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त
विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त गरेका हुन्। एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाको सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।…
मनाङ एयरको हेलिकप्टर दुर्घटना : पाइलट सकुसल
काठमाडौं : मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो…
कोशी प्रदेशको मुख्यमन्त्री चयन : केदार पक्षको सनाखत जारी, आङ्बो पक्ष नआउने
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि नआउने भएका छन् । काग्रेसबाट विद्रोह गर्दै डाक्टर शेखर कोइराला समूह एमालेसँग मिलेका कारण गठबन्धन उम्मेदवार र उनका समर्थक हस्ताक्षर सनाखतका लागि नआउने भएका हुन् ।…
इजरायलबाट फर्किन थप २०० नेपालीले दिए निवेदन
काठमाडौं : इजरायलबाट फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको हो । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन…
इजरायलबाट २५४ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं : इजरायलमा रहेका नेपालीको उद्धार सुरु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट बुधबार राति २५४ जना नेपाली काठमाडौं आइपुगेका हुन् । आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो । नेपालीहरुलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरुसँग…
चार्टर फ्लाइटको रुट नपाउँदा उद्धारमा ढिलाइ
काठमाडौं : चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन नसकिएको सरकारले…
१९औं एसियाली खेलकुद : करातेमा ऐतिहासिक रजत
हाङचाओ (चीन) : चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ । १९ वर्षीया एरिका गुरूङले करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन् । हाङचाओस्थित लिनिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजीमाथिको तौल समूहको…
महिला भलिबलमा फेरि भारत तगारो
हाङझाव : १९औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग ३–१ ले पराजय बेहोरेको हो । डेक्विन स्पोर्ट्स सेन्टर जिम्नाजियममा भारतलाई कडा टक्कर दिए पनि नेपाल जितबाट चुकेको थियो ।…
१९औं एसियाली खेलकुद : कबड्डीमा पदक पक्का
हाङझाव : चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । हाङचाओस्थित साओशन गुवाली स्पोर्ट्स सेन्टरमा बुधबार भएको खेलमा साविक विजेता इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो…
